भबिस्य (@TimilsinaAnup) profile picture

https://teapawt.net/t.co/ZmRksiuKiT

Joined September 2018
भबिस्य retweeted
भोक होस भोजन पनि होस भोजन होस थोरै अभाब पनि होस म उठुं यसरी मलाई फेरि थकाई लागुन म बसुं सागर पर्बत हिमालयका काखमा ओर्लिन अबेर हुंने होस जित्न जीवन हार्न मृत्यु नपरोस खुशी भेटिउंन हिडदा हिड्दै कतै पर्खी रहेको होस एक आध मात्रा आशुंका बुंदहरुले पनि समीकरण बल्ल पूरा भएको भनिन्छ प्रिय
19
127
206
भबिस्य retweeted
बा को पुरानो आदत सप्पैका पुराना बाहरुले जस्तै खांदा खादैको भागको अलिकति भात थालका छेउमा राख्दिएर उठ्न पर्ने अनि आमाको पुरानो स्वभाव बा ले छोडिदिनु हुने त्यो एक गास भातका छेउमा एक चोईला भात पस्किएर खाए पछि मात्रै भात खाएको हुने।अचेल आमालाई भात खाएको जस्तो पनि लाग्छ लाग्दैन कुन्नि
14
112
189
भबिस्य retweeted
कुरा गरे पछि त धित मारेर गर्नु नि!त्यां आकाश छ जुन छ ताराहरु छन ताराहरु अनबरत चम्की रहन्छन।कति शालिन देखिन्छ त्यो जुंन घरी घरी कस्तो नमिठो दाग ओकल्छ,कुरा गरे पछि त धित फेरेर गर्नु नि प्रिय म यहिं छु अनि हेर पर्खी रहेछु त्यो समय त्यो पल त्यो सबथोक जो मेरा हुंन अनि रहेनन पनि अब
15
121
196
भबिस्य retweeted
यस्ता थुप्रै समयहरु आए म खुशी हुंन्थे अनि मेरा बा पनि म सङ्ग सङ्गै त्यसै खुशी हुंन्थे कसरी हुन्थे!म हिन्थे लड्थे उठ्थे दुगुर्थें मेरा बा खुशी भएर मेरा पछि पछि कुदि रहन्थे बिचरा म खुशी भएर बा खुशी हुंनु भएको त मैले थुप्रै देखें तर बा खुशी हुंनु भएर म खुशी हुंन पाएको समय आउंदै आएनन
20
176
281
भबिस्य retweeted
त्यो रगत उधारो रगत थियो जुन रगतका टाटाहरुले तिम्रो घर महल तिम्रा साना मसिना झुर्पा र झुपडीहरु रङ्गिए तिम्रो चुल्हो जल्यो पेट भरियो तिम्रा मन मस्तिष्क तिम्रा आवाज बुलन्द बनें!त्यो रगत पैंचोको रगत थियो जुन रगतको रङ्गले तिमिले देश लेख्यौ सिमाना लेख्यौ लोकतन्त्र अनि गणतन्त्र लेख्यौ!
24
130
198
भबिस्य retweeted
अर्थ त भावनाहरुका हुंने हुंन्छन जति हुन्छन!जे मनमा लाग्यो त्यै लाग्यो जे मनले मान्यो त्यै मान्यो मैले हांसेको अर्थ म नहांसेको हुंनै सक्दैनन कदापी!म रोएको कराएको अनि आलाप बिलाप गरेको अर्थ त्यै अर्थ हो जो मैले भर्खर गरें!म रोएँ त रोएं म हांसे त हांसे!अर्थ केबल भावनाका हुंन जति हुंन
33
212
273
भबिस्य retweeted
सम्बोधन नामले हुंदैनन,सम्बोधन सर्बनामले पनि हुंदैनन !नामले नाम मात्रै भन्छ जब भन्छ सर्बनामले नाम र नामहरु बिचको समन्धसेतुको काम गर्छ मैले तिमी बोलाए पनि तिमी तिमी हौ,मलाई हजुर यदि बोलाईएन भने पनि म त म नै हौ।सम्बोधन नामले हुंदैनन आकाश नामले आकाश भएको होइन फुल नामले फुल भएको होइन
24
170
221
भबिस्य retweeted
यस्ता थुप्रै कुराहरु हुंने हुंन्छ्न जुंन कुराहरु मानिसले चाहेर पनि बिर्सन सक्दैनन कहिल्यै पनि अनि यस्ता थुप्रै कुराहरु पनि हुंने हुंन्छन जुंन कुराहरु मानिसले चाहेरै पनि सम्झदैन कदापी!जीवन यिनै यस्तै सम्झना बिर्सनाहरुका कुराहरुमा नै अडिएको हुंदो रहेछ नसम्झिएका कुरा नसम्झिएरै मीठा!
31
209
251
भबिस्य retweeted
सप्पै कुरा नबुझे पनि अब बा जानू भएको कुरा नबुझि रहनै सकिएन मानिस आउंछन कुनै दिंन फर्किने गरेरै आउँछन पनि अब नजानिं रहन मिलेन म एक्लो होइन जो अधुरो बन्यो अचनाक!बा एक्ला थिएनन जो जानू भयो अकस्मात खाली नयाँ ताजा घाउ दुखेर दुख्दा रहेछन कि त्यसै सिक्न समय लागी रहेछन मात्रै हो
27
145
240
भबिस्य retweeted
पर्खिन त नदि तलाउ झरना खोल्सा कुवाको पानीले पनि आते जाते मुसाफिरहरु पर्खी रहन्छ जति खोजमा मुसाफिर एक बुंद पानीको हुंने हुंन्छन उस्तै ब्याकुल अनि ब्यग्र अनि बिव्हल भएर सफरका यात्री अनि कुनै अनुरागीहरुको बाटो हेरि रहन्छ प्रिय यदि प्यास हुँदैन्थ्यो भने पानीले बुझाउंथ्यो के
14
143
211
भबिस्य retweeted
जीवन छौन्जेल नै त रहेछ अक्सर आयु र दिर्घायुका कुराहरु हुने माटोको सिरानी च्यापेर माटो ओढे पछि सबथोक माटो तिमी ज्युंदो यस अर्थमा छौ तिम्रा बंश अनि अंशका कुराहरु कहिलै मेटिने छैन यी भाका भुल ममता खोइ कस्ले जान्यो जानेन तिम्रा स्मृतिहरु न गए न जाने छन।#सम्झनामा जन्म दिन!miss u बाबा
24
145
1
191
भबिस्य retweeted
त्यो राग अनि त्यो सुबास त्यसरी नै भरियो जसरी हुर्कियो कोपिला अनि हुर्कियो फुल कतै डालिमा एक घर एक बस्ती एक समाज एक देश एक प्रयास एक प्रयोग एक आवश्यकताले कुनै एक दिन!हो म त्यै अंकुर हुं बृक्ष हुं त्यै फल हुं पृथ्वी मेरो सौभाग्यले पाएको तिमिले उन्दिएका मालाको एक थुङ्गा फुल पनि हुं!
14
132
213
भबिस्य retweeted
दिन हुंन्छ सकिन्छ रात हुंन्छ हराउंछ अनि यस्तै थुप्रै अनि थुप्रै समयहरु फेरिन्छ बदलिन्छ के के हुंन्छ हुंन्छ!भोलि त भोली हुंनैका लागी फेरि एक पटक भोलि हुंनेछ प्रिय त्यै भोलि जुन भोलिको इन्तजारमा कयौ अनि कयौ समयहरु बितेर आए अनि बिति रहेछन यसरी नै!बस केबल प्रतीक्षा गरी रहनु तिमी!!!!!
19
152
2
222
भबिस्य retweeted
भुकम्प यसरी आयो जसरी धस्किन परेको थियो आंगन अनि पिंढिका डिलहरु,उक्किन परेको थियो भित्तो पिंढि दैलो बार्तली लढ्न परेको थियो घरका धरा अनि धुरीका सुके मुकेका खामाहरु!कठै एउटा अबोध च्यापेर निदाएका त्यि बा अनि आमा उठेनन कहिल्यै अनि उठेनन त्यस पछिका ती सुरिला च्याहाँ अनि चुंहुंहरु पनि
25
135
1
217
भबिस्य retweeted
नयाँ हुन निकै गार्हो!खास गरी पुरानो भए पछि पनि फेरि नयाँ बन्न परेको कुरा सार्है पेचिला।म चिन्छु कसैलाई मलाई चिन्दैन उ म जान्दछु त्यो परिबेशहरु मलाई जान्दैनन कोहि!पुरानो भएको समयहरुबाट फर्केर फेरि नबिन देखिन र बन्न परेका समयले समय मात्रै दिने हो जे थिए ती पुराना कुरा सप्पै हराउंछन
18
130
1
212
भबिस्य retweeted
अनि यसरी एउटा मिठो कहानी सकियो!बा जानू भयो अनि बा सङ्ग सङ्गै बा का सप्पै कुराहरु पनि गए।रहेनन अब त्यो आकाश उज्यालो त्यसरीनै रहेनन मैले चढने उफर्ने बिषाल कांध अनि रहेन मेरा हिम्मत र भरोसाहरु अटाउने गरेको आदम्य छाती।अस्तायो अब त्यो प्रकाश त्यो भानु फेरी कहिल्यै नउदाउने गरेर अस्तायो
53
137
6
288
भबिस्य retweeted
निर्बल निर्धन कम्जोर कहिलेकाहीँ थुप्रै सिमारेखा अनि थुप्रै संस्कारहरुमा कसिदै पिल्सिदै तिमिले ओढाई दिएको लाज र लज्जाको घुम्टो भित्र पस्दिएर म नारी भईदिएको इनामले मलाई बलात्कार पस्कियौ महोदय!म अबोध थिएं र पो मेरो बलात्कार भयो म पुरुष हुंन्थे यदि भनें तँ मेरो बलात्कार गर्न सक्थिस?
41
195
1
241
भबिस्य retweeted
घर त समय आए पछि बा ले पनि घर छोडनु पर्यो कुनै बेला तर बा लाई सजिलो थियो सबै कुराहरु मलाइ एउटा चक्लेट दिनुहुंन्थ्यो र फुत्त निस्कनु हुन्थ्यो अनि म त्यसै भुलिन्थे पनि बा भए नभएको रस मलाई तिनै चक्लेटहरुले दिन्थ्यो।आज भोलि मैले दिएको चक्लेटले बा ले मान्दिए पनि बा को उमेरले मान्दिदैन
21
127
219
भबिस्य retweeted
मन मिले जस्तो मानिसको मनका कुराहरु पनि निकै मिल्दा रहेछ्न!!थोरै उस्का कथा अनि थोरै मेरो कथा खोई कसरी कसरी उस्तै हुँदा रहेछन!!थोरै उस्तै कमाल त हामी मानिस भएको भएर भएको पनि हुँनु पर्छ प्रिय म रुन म रोएको हुंनै पर्दैन कहिले काहीँ तिम्रा परेलीहरुले पनि त म रोई दिन सक्छन कसरी सक्छन
24
148
1
251
भबिस्य retweeted
जानू त छ म पनि त्यै बाटो घुम्ती अनि त्यै सडकको किनारै किनार भएर पुग्नु छ कतै एक दिन जहाँ पुग्नु परेको छ म पनि जसरी पुगि रहेछन उनिहरु र पुग्ने छौ तिमी पनि कुनै एक दिन प्रिय केबल तिमी यत्ती भन्दिनु म इन्तजार कहाँ गरौ तिमिलाई एउटा जिवनले त भ्याउदै भ्याउदैन रहेछ तिम्रा रहस्यहरु बुझ्न
25
140
238