Pinned Tweet
मेरो जिन्दगिको अन्तिम र एउटा मात्र लक्ष्य:
यो समय र जिन्दगीलाई धोका दिने।
बदलाको भावना म मा पनि छ।
लफङ्गो retweeted
The Grayzone triggered a national scandal in Nepal when we published documents showing national leaders being trained by a US regime change outfit
Now, a Nepal court is demanding answers after the gov’t arrested an analyst for sharing our report
thegrayzone.com/2026/09/23/n…
लफङ्गो retweeted
As criticism grows over landslide inaction, leaked documents show Nepal’s new leaders groomed by US regime change outfit
By @KitKlarenberg and @wyattreed13
thegrayzone.com/2026/09/09/l…
लफङ्गो retweeted
एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय।
'वास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको श्रोत साकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई साकाहारी मान्न सकिने' भनेर ब्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने।😀
आजकल हाम्रो देशमा कसैलाई अपराधी घोषणा गर्ने अनि उन्मुक्ति दिने यिनै media मात्र हुन कि अड्डाअदालत पनि छन।
Live: Carribean Premier League Live stream youtu.be/L4tTokq5XuU via @YouTube
लफङ्गो retweeted
न ओल्लो सहि लाग्छ
न पल्लो सहि लाग्छ
अलि अलि सहि लाग्ने एक दुई जना छन
तिनका पनि दुई चार बानी मन पर्दैन,
एसो एक्छिन घोत्लिएर सोचे पछी लाग्यो
गलत कोहि छैनन - एदि छ भने त्यो मै हु।
Mero Desh - Oskar Sharma - New Nepali Song 2019/2076 - Official Video youtu.be/8wB33k98PF4 via @YouTube
Costco is giving Free $75 Coupon Per family to celebrate its 50th Anniversary! costco-off.com/?WsdhONq







