Kiran Acharya retweeted
यही विश्व विद्यालयले पढायो, यो सेयर गर्नु कर्तव्य ठान्यो भैरेले !
त्रिविको जग्गा खोजबिन प्रतिवेदन [पूर्णपाठ] ekantipur.com/news/2025/10/1…
एतिको क्रुर दमन देखिसकेपछि पनि, अझै एमाले/काँग्रेसको बचाउ गर्दै बस्ने कि विवेक प्रयोग गर्दै बाटो लाग्ने?
53
Kiran Acharya retweeted
The average age at which women marry:
Niger 🇳🇪: 17.2
CAR 🇨🇫: 17.3
Bangladesh 🇧🇩: 18.8
Nepal 🇳🇵: 20.1
Nigeria 🇳🇬: 21.2
Cuba 🇨🇺: 21.3
India 🇮🇳: 21.4
Egypt 🇪🇬: 22
Vietnam 🇻🇳: 22.8
Iran 🇮🇷: 23.1
Brazil 🇧🇷: 23.9
Russia 🇷🇺: 24.4
Argentina 🇦🇷: 24.6
Turkey 🇹🇷: 24.8
Israel 🇮🇱: 25.1
China 🇨🇳: 25.4
USA 🇺🇸: 27.4
Mexico 🇲🇽: 27.5
South Africa 🇿🇦 : 28
Canada 🇨🇦: 29.1
Japan 🇯🇵: 29.4
Switzerland 🇨🇭: 30.4
UK 🇬🇧: 31.2
Germany 🇩🇪: 31.2
Netherlands 🇳🇱: 31.4
Finland 🇫🇮: 31.6
Italy 🇮🇹: 32.2
France 🇫🇷: 32.2
Norway 🇳🇴: 32.3
Denmark 🇩🇰: 32.4
Iceland 🇮🇸: 32.4
Spain 🇪🇸: 33.2
Sweden 🇸🇪: 33.8
Kiran Acharya retweeted
लगभग ३०० खेलाडि, १४ टोली, १८२ खेल र हजारौँ शुभेच्छुकहरु रहेको नेपालको सबैभन्दा प्रतिष्ठित शहीद स्मारक A Divison लिग आजबाट हुँदैछ। समाज परिवर्तनमा सबै क्षेत्रको उत्तिकै भुमिका जरुरी छ ।आ-आफ्नो क्षेत्रबाट सहभागि भएर खेलाडि तथा टोलीहरुलाई हौसला प्रदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।
Kiran Acharya retweeted
धेरै प्रकारका फिल्म बनाईयो
मित्र @RabindraMishra को campaign film बनाएर बाँकि रहर पनि पूरा गरियो....शुभकामना सहित।
Kiran Acharya retweeted
Today, I spoke with Prime Minister @narendramodi and pledged America’s full support to provide emergency assistance and resources in the fight against COVID-19. India was there for us, and we will be there for them.
Kiran Acharya retweeted
Jill and I send our warmest wishes to the South Asian and Southeast Asian communities who are celebrating Vaisakhi, Navratri, Songkran, and the incoming New Year this week. Happy Bengali, Cambodian, Lao, Myanmarese, Nepali, Sinhalese, Tamil, Thai, and Vishu New Year!
यो कुरो चित्त बुझ्दो छ । @PM_Nepal
काठमाडौं भक्तपुर र ललितपुरको संगम र हवाई मार्गबाट आउँदा प्रवेशद्वारको रूपमा रहेको कोटेश्वरको तिनकुनेलाई “राष्ट्रिय विभूति पार्क”मा परिणत गरी सबै विभूतिको प्रतिमा राखियोस्!
छ्वास्स अरूको नाममा रहेको पार्कलाई विभूतिको नाममा सारेर विभूतिस्वयम् र अरुको अपमान नगरियोस्!!
1
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
यस्ता सार्वजनिक विषयमा खास के भएको हो सही गलत छुट्याउने संविधानमा व्यवस्था के रहेछ भन्ने सामान्य जिज्ञासा छ। उच्चस्तरीय निर्णयहरूमा नीती कानूनले नियन्त्रण गर्नै नसक्ने अवस्था हो वा हल्ला मात्र बढी भएको हो यो? #जिज्ञासा @BhimarjunPhD @YubarajGhimire3 @PM_Nepal
राष्ट्रिय सम्पत्तिको लुटमा प्रधानमन्त्रीको आशीर्वाद – देशसञ्चार deshsanchar.com/2019/12/20/2…
एस्ता व्यक्तित्वलाई अघि बढ्न देशले तीन करोड लगानी गर्न नसक्ने अवस्था पक्कै छैन। हजूरले पनि केहि सहयोग गर्नुहुन्छ कि भन्ने अपेक्षा छ @PM_Nepal
४% बार्षिक ब्याज दरमा ऋण दिन मेरो अनुरोध लाई सकारात्मक रुपमा हेरी दिनु भएको सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै धन्यबाद छ. अब अघि बढौं. खाने मुखलाई जुंगाले छेक्दैन भन्ने कुरा सरकारले बुझ्नु आबश्यक छ.
ऋण माग्नुको पहिलो... facebook.com/mahabir.pun/pos…
"सडक सुरक्षाका विषयमा सम्बन्धित निकायले कामै नगरेको आरोप उनको छ। " @PM_Nepal @hello_sarkar सरहरूले एता हेर्न भ्याउनु भएको छैन?
बर्सेनि दुर्घटना बढेको बढ्यै : पाँच वर्षमा ११,७२४ जनाको मृत्यु it needs #Urgent #Attention !! 6 deaths per day annapurnapost.com/news/14257… via @Annapurna_Post @mohpnep @NepalPoliceHQ @hello_sarkar #RoadSafety #roadtrafficaccident
तत्व नभए यौगिक हुन पर्छ, तर सन्तुलन मिलाउने जिम्मा कस्को? पक्ष विपक्षको तोरीलाहुरे सम्चार पढेर आजित भएको अवस्था छ।
'प्रधानमन्त्रीज्युलाई अमेरिका लैजाने बिषयमा अहिले कहीं कसैसँग छलफल नभएको जानकारी गराउँदछु। -प्रमुख सल्लाहाकार'
लेखे मूलधार प्रेसलाई मनग्य हुने हो, यसरी 'तत्व, उडन्ते, बतासे' बाणसहित आवेगमा आउनुभन्दा। बरू बिहान बेलुकै प्रेस ब्रिफिङ् गरुन् न, डाक्टरले। प्रधानमन्त्रीको स्वास्थ्य हो।
Just जिज्ञासा नि हजूर, ठूला मान्छे विदेश उपचारमा जाँदा मेडिकल बोर्डले नेपालमा उपचार हुन सक्दैन विदेश जानुपर्छ भन्छ कि के रहेछ नियम? @hello_sarkar #कुरा
हिन्दी फिलिमको पुलिस देखेको हामी अनि नायकको अमरिश पुरी, सिनेमाको घुस खाने जज जस्तो सबै सिनेमा क्यारेक्टर बच्चादेखि नै दिमाकमा ठूसेर भर्दिएपछि सरकार, प्रशासन अनि सिस्टम प्रतिको प्रतिक्रिया कसरी राम्रो हुन्छ? त्यै भएर नीति निर्माणमा नै विशेष सतर्कता अपनाउनु पर्छ।
देशमा जनैपूर्णिमा/रक्षाबन्धन पनि मनाईन्छ है सरकार, शुभकामना छैन हाम्लाई? @PM_Nepal
1















