Amod Pyakuryal (@AmPyakuryal) header
Amod Pyakuryal (@AmPyakuryal) profile picture

Observer of all things interesting! https://teapawt.net/t.co/fyf1eivmsp #angaalopodcast

Joined March 2011
Photo by Amod Pyakuryal (@AmPyakuryal)Photo by Amod Pyakuryal (@AmPyakuryal)Photo by Amod Pyakuryal (@AmPyakuryal)Photo by Amod Pyakuryal (@AmPyakuryal)Photo by Amod Pyakuryal (@AmPyakuryal)Photo by Amod Pyakuryal (@AmPyakuryal)Photo by Amod Pyakuryal (@AmPyakuryal)
Amod Pyakuryal retweeted
‘हाम्रो समाजमा संवेदनशीलता हराउँदै गयो’ व्यक्ति होस्, परिवारको मुखिया होस्, कुनै संस्थाको प्रमुख होस् वा सरकार– आलोचना सुन्न सक्दैन भने उसले आत्मालोचना कसरी गर्छ? @AmPyakuryal @mahatsujit @rambohara @sanjeevuprety ukaalo.com/news/34106/
4
7
465
Amod Pyakuryal retweeted
अध्ययनवृत्तिका लागि आर्थिक सहयोग र संयोजन गर्ने #NICRF र @AreteHealthSci, निर्णायकहरू, वक्ताहरू @AmPyakuryal @SoniaAwale @UhiSaroj र युवराज आचार्य, अनि प्रा. मथुरा श्रेष्ठको परिवार र सहभागी स्वास्थ्य पत्रकारहरू प्रति हार्दिक आभार। उपेन्द्र खड्काजी लाई हार्दिक बधाई तथा शुभकामना।
मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति सेमिनार तथा पुरस्कार समारोह सफलता पुर्वक सम्प्पन्न भएको छ। नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन (NICRF) र एरिटे हेल्थसायन्सेस (Arete Healthsciences) को आर्थिक सहयोगमा सो कार्यक्रम मार्टिन चौतारीमा आयोजना गरिएको थियो ।
2
5
916
Amod Pyakuryal retweeted
नयाँ बजेटलाई डेटाको चश्माले 🥸हेर्दा - के देखिने रहेछ भनी यो धागोमा उनेको छु । +
5
86
9
211
31,165
Amod Pyakuryal retweeted
संचारकर्मीको बदलिँदो परिदृश्य सत्रको गज्जब संवाद 👍🙏 @janakpurlitfest @Djanakpurjha @kirannepal @AmPyakuryal
1
2
8
677
जीवनमा सुरक्षा र संकटको पश्न : यहाँ प्रश्न उठ्छ– के केवल सडक निर्माणले मात्र सडक सुरक्षाको ग्यारेन्टी दिन सक्छ? उत्तर स्पष्ट छ– सक्दैन। किनभने हाम्रामा बनिसकेका धेरै सडक पनि सुरक्षित छैनन्। @ukaalonews @AmPyakuryal @ikdahal * ukaalo.com/news/33316/
4
9
762
Amod Pyakuryal retweeted
सवारी दुर्घटनाले मानवीय क्षति मात्र पुर्‍याउँदैन, देशको अर्थतन्त्रमा पनि गम्भीर असर पार्छ। कार्यशील जनशक्ति गुम्छ, उपचार खर्च बढ्छ, र उत्पादनशीलता घट्नुजस्ता प्रभावले समग्र अर्थतन्त्रलाई धक्का दिन्छ। @AmPyakuryal @ikdahal ukaalo.com/news/33316/
1
6
6
580
Amod Pyakuryal retweeted
कवितादेखि 'सलह’ आख्यानसम्मै छ पत्रकार चिनारी! #salaha #shrawanmukarung @MukarungShrawan @registandiary more: youtube.com/@ukaalonews
8
1
12
1,498
Overloading is not just risky, it is life-threatening. One skid, one brake, one minute of distraction and everyone will the price FOREVER. Also, helmet khai sabai jana ko? #Roadsafety #roadcrisis
बाध्यताको नाममा यस्तो असुरक्षित सवार कति बुद्धिमानी? @valleytraffic @NepalPoliceHQ @DhakalSaurav @ShahBalen @ashish_gajurel #RoadSafety #RoadAccident
1
2
3
174
विज्ञ विचार : बिना परीक्षा ५ कक्षा पास ?! * "कुनै पनि वैकल्पिक र सुदृढ अनुगमन संयन्त्र विना मूल्याङ्कनलाई पूर्ण रूपमा हटाउनु भनेको बालबालिकालाई 'तनावमुक्त' बनाउने नाममा उनीहरूलाई 'सिकाइमुक्त' बनाउने जोखिम मोल्नु हो।" @ukaalonews @RDahal62 @AmPyakuryal * ukaalo.com/news/33248/
1
7
13
2,329
Amod Pyakuryal retweeted
नेपालले अस्वीकृत गरेको एसपीपी ब्युँतिन सक्छ? अमेरिकी रक्षा मन्त्रालयबाट सञ्चालित एसपीपीबाट अलग्गिने निर्णय नेपालले तीन वर्षअघि नै गरेको थियो। तर नयाँ सरकार बन्दै गर्दा नेपालको सहभागिताबारे आशंका गर्न थालिएको छ। के हो एसपीपी, यसले के गर्छ? @RiteshTr ukaalo.com/news/33148/
13
2
20
9,248
Amod Pyakuryal retweeted
गगनले कोइराला कोटरीपछि मौलाएको दाजु–भाउजूको किचेन–कांग्रेसलाई सबैले देख्ने र बुझ्ने कांग्रेस बनाए। तर, यहाँ पनि चुनावको मुखैमा कांग्रेस २.० को व्याख्यालाई हुर्मत लिनेगरी विजय गच्छदार, प्रकाशशरण महतदेखि बलबहादुर केसी आइहाले। ukaalo.com/news/33119/
3
21
1,610
Amod Pyakuryal retweeted
नेपालमा पछिल्लो आठ महिनामा भएका सवारी दुर्घटनामा १८ सय तीन जनाको ज्यान गएको छ। अर्थात्, औसतमा प्रत्येक दिन सात जना र प्रत्येक महिना करिब २२५ जनाको ज्यान गइरहेको छ।  ukaalo.com/news/33133/
2
2
350
Amod Pyakuryal retweeted
अहिले आएर किन तपाईं ‘पहाड’तिर लाग्नुभयो? @registandiary #tulsighimire #pahad more: youtube.com/@ukaalonews
8
1
6
2,719
Amod Pyakuryal retweeted
सरकारले सन् २०१३–२०२० को राष्ट्रिय सडक सुरक्षा कार्ययोजना ल्याएको थियो। तर स्रोत–साधनको अभावका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन। अहिलेको नयाँ मस्यौदाले पनि त्यो कमजोरीलाई स्वीकार गरेको छ। ukaalo.com/news/33058/
3
3
311
Amod Pyakuryal retweeted
नयाँ सरकार गठनको संघारमा आर्थिक सूचकहरू उत्साहजनक नभए पनि रास्वपाले आफ्नो चुनावी ‘वाचापत्र’मा नीतिगत सुधारको प्रतिबद्धता जनाएको छ। रास्वपाले वाचापत्रमा तय गरेको लक्ष्यसम्म पुग्न भने चुनौती रहेको आर्थिक विश्लेषकहरू बताउँछन्। ukaalo.com/news/33027/
1
1
367
Amod Pyakuryal retweeted
‘जसले ती बच्चाहरू मार्यो, त्यसलाई जेलमा कोच्नैपर्छ’ (भिडियोसहित) 'अध्ययन प्रतिवेदनहरू लुकाउने हो सुशासन? अध्ययन प्रतिवेदनहरू सार्वजनिक नहुने हो भने अहिलेको र अघिल्लो सरकारबीच के फरक रह्यो?' @registandiary ukaalo.com/news/33042/
3
7
371
Amod Pyakuryal retweeted
पढाइलाई आर्थिक उपार्जनसँग जोड्न थालिएकाले पनि हुनसक्छ, पछिल्लो समय नेपाल मात्र होइन, संसारभर नै विश्वविद्यालयमा मानविकी र समाजविज्ञान पढ्न भर्ना हुनेको संख्या ओरालो लागिरहेको छ। के अब मानविकी र समाजविज्ञानको पढाइ नै संकटमा परेको हो? ukaalo.com/news/33005/
3
6
369