Dr. Amresh Kumar Singh (@Amreshjnu) profile picture

Official x account ,Doctor of philosophy international Relations & Affairs ,Member of Federal parliament ,Rastriya swatantra party

Kathmandu
Joined June 2013
Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)
Dr. Amresh Kumar Singh retweeted
"मलाई धेरै भन्न नलाउनुस्, केही दिन बाँच्न चाहन्छु।" FIRESIDE मा रास्वपा सांसद अमरेशकुमार सिंह Tonight at 9 PM. @KantipurTVHD @Amreshjnu
2
5
2
30
4,384
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिज्यू मा.रबि लामिछानेज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा सफलताको हार्दिक शुभेच्छा। देश र जनताको सेवामा तपाईंको योगदान , अझ प्रभावकारी र प्रेरणादायी बनोस्।
11
5
3
112
17,151
Dr. Amresh Kumar Singh retweeted
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सधै मधेसी ले नै किन पाउछन्, सुनौ @Amreshjnu बाट ;
2
1
6
1,090
Dr. Amresh Kumar Singh retweeted
In light of the resignation of Gauri Kumari Yadav as Minister of industry, commerce and supplies, this is what RSP MP Amresh Kumar Singh said (months ago) on why he refused to become Industry minister when he was offered. This is his opinion of course. Reports are saying, Deepak Kumar Sah (RSP MP from Sunsari-4) is now recommended as new Industry minister, hopefully he will buck this trend.
8
26
5
198
24,828
बिबादित धर्मगुरुहरु लाई जेन्जी सहिदको मन्चमा अगाडि राखेर मन्त्रीहरु लाई पछाडी राखेर सरकारले के भन्न खोजेको छ? संविधान ,समाबेसी को धज्जी उडाउने र देशको लागि सहि काम गर्नेहरु लाई पाखा लगाउने के संदेश दिन खोजेको छ?आफ्नै निर्णयमा टिक्न नसक्ने अनि बिबादको काम गर्ने सरकारलाई छुट छैन
30
53
8
180
12,940
मधेशी समस्या र मेरो पदयात्रा बारे मधेश पुस्तकालयका युवा विद्वानहरूसँग अन्तरक्रिया र भेटघाट
10
425
यो उनीहरूको कथा हो, जो दुई देशका बीचमा होइन, दुई मुलुकका साथ बस्छन् ।के दुई देशले आफ्ना नागरिकबीचको सम्बन्धलाई केवल सुरक्षा संयन्त्रको जिम्मामा छाडेका छन् ? सीमाञ्चलमा राज्यको अनुपस्थिति पनि समस्या हो, तर राज्यको गलत उपस्थितिले पनि नागरिक पिल्सिन्छ । ekantipur.com/opinion/2026/0…
4
4
760
नेपाली प्रजातान्त्रिक आन्दोलनका महानायक तथा शिखर पुरुष विपि कोइराला को ४४ औ पुण्य तिथि को अवसरमा हार्दिक श्रद्दासुमन व्यक्त गर्दछु।नेपाली कांग्रेस वहाँको बिचार र सिद्धान्तलाई आत्मसात गर्दै कसैबाट परिचालित नभई स्वचालित तरिकाले देश, जनता र लोकतन्त्रको पक्षमा काम गर्ने प्रेरणा मिलोस
1
8
904
राज्य संकटमा छ, सबै दल एकजुट बनेर राष्ट्रिय मुद्दा तय गरौं
8
7
3
80
4,830