अनामिका (@AnnnuO1) header
अनामिका (@AnnnuO1) profile picture

It’s me, only me and my views !

Nepal
Joined March 2014
Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)Photo by अनामिका (@AnnnuO1)
क्यो ढिन्ढोरा पिट रहे हो ???!!!
5
19
1
67
एक से एक जहाज बिज्ञहरू निस्किसकेछन् यता फेरी । 🙄
1
696
दुर्घटनाको video खिच्नेको होड्बाजी देख्दा त Social media ले मान्छेले जनावर नै बनाएर छोड्ने भयो झै लाग्छ ।
1
1
700
वा क्या छलाङ् मार्द्या गृहमन्त्री ज्यू । 😃
1
707
यो चै #WorldCupFinal2022 भन्दा पनि #messivsmbappe पो भयो त !
494
...alright ! lets do something colorful 🌈
2
तोरी फूले गाम् ...
1
6
टिका लगाउन मेकअप ड्रेसअप गरेपछी सिरक उडेर मोबिल चलाएर बस्नु परेपछी दशैको त मतलब नै भएन त हउ ! बगायो दशै सबै झरीले ...
1
मौसमले च्यालेन्ज गरेपछि ...
1
2
र यो झरीमा पनि धाएरै टिका लगाउन हिड्नै जमातलाई नमन गर्नु चाहान्छौ ! धन्यबाद 😜
1
पहिले पहिले दशै मज्जाले नै आउथ्यो ... अनि त्यसपछि बिहे भयो ! 😔 #बुहारी
2
"You are/ should be the only source of your own happiness!"
1
बालेनलाई अब भोट दिदैनौ भन्ने फुट्पाथे ब्यापारीहरू😂 ...अनी आउछन् सन्दिपलाई फसाईयो भन्नेहरू ...😂 देशै रमौलो क्या ! 😂😂
1
आज चै छिमेकमा सप्पै जेलमा परेछन् अब कति बजेको पो सुत्ने साईत दिने हुन् ! देवा रे देवा यो तीज आतंक 😱
2
1
देशमा लाखौ राधा,कृष्ण अनी यसोधा/देबकी अबतरीत गराईदिनु भएकोमा प्रथम त मोन्टेश्वरी तथा टिकटकेश्वरी देवीद्वयमा हार्दिक नमन गर्न चाहन्छम् । 😜 #जय_श्री_कृष्ण
1
3
बिहे गरीसकेकाहरूले सोमबारको बर्त बस्नु र रिजल्ट आउट भैसक्या ( फेरी नदोहोरीने) परिक्षाको तैयारीमा जोड्तोडले लाग्नु एउटै कुरो भएन र महोदय ?! 😜
1
2
अर्काको बच्चो जतीनै च्यापे पनि आफ्नो नहुने रै'छ । #अनुभवोलोजी
1
2
वनैभरी फूलीदिन्छु मनैभरी फूलीदिन्छु ...
1
15
नेपाल बन्दैछ हैन बनिसक्यो । Digitalized मन्दिर ! 😀
3
जती भागे पनि भेट्टएरै छोड्ने जातलाई कोरोना भन्ने रहेछन् । सके सम्मै बचौं है ।
1
1
So jealous of this perfect marriage between Chicken & pineapple ! 😉
2
7