Arpan Sth (@ArpanSh06) header
Arpan Sth (@ArpanSh06) profile picture

Be good,Do good,Think good.....!!

Joined September 2021
Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)Photo by Arpan Sth (@ArpanSh06)
"प्रयास जारी राख्नुपर्छ,गन्तव्य मिलोस या अनुभव दुवै महत्वपुर्ण हुन्छ्न"!! शुभ बिहानी ❤️❤️🙏🙏
46
100
1
428
शुभ प्रभात 🙏❤️
1
80
अझै हावा बाँकी छ अझै ऋतु बाँकी छ अझै यात्रा बाँकी छ 👌✍️🙏
अझै हावा बाँकी छ अझै ऋतु बाँकी छ अझै यात्रा बाँकी छ केही नहुनुभन्दा केही त भएको छ कोही उठेको छ कोही हिँडेको छ कोही बोलेको छ कोही उकालो लागेको छ कोहीले आँखा खोलेको छ सायद यही सानो सुरुवातले एक दिन पूरै रङ बदल्नेछ जिन्दगीमा सधैं सुनामी आउँदैन कहिलेकाहीँ घाम पनि त लाग्छ । 🙏
1
2
182
म बगिरहे जन्मेदेखी, बग्नुको विकल्पमा जिन्दगी थिएन, मलाई अडिन मन छ एकचोटी , अड्कल गर्नुछ मैले तय गरेको दुरि, भेट्नु छ मैले बाचिरहेको सतह, थाहा छ, भोलि फेरि बग्नु छ, बगिरहनु छ....!! शुभ प्रभात 🙏❤️
8
4
19
483
तिमी लाई हेर्नू अनि हेरि नै रहनु बस.... यहि त छ मनको सबै भन्दा सुन्दर ठेगाना......!!
2
3
15
588
शुभ सन्ध्या 🙏❤️ photo credit @Upadhyayasamjh1
3
1
4
294
शुभ प्रभात 🙏❤️
5
2
27
600
शुभ प्रभात 🙏
6
3
1
16
515
कति कुरा नबोलेर पनि मीठो हुन्छ.....!! शुभ प्रभात 🙏❤️
5
2
19
664
शुभ प्रभात 🙏❤️ आज गाडी चलोस नचलोस, तर भोट हाल्ने बुथसम्म मेरा खुट्टा चल्नेछ । यहि दृढ संकल्प गरौ । विवेकको मत प्रयोग गरि देश बनाउन "समर्पित र इमान्दार उम्मेदवारलाई चुनौ" #सन्दर्भ आज २०८२ फागुन २१गते
6
4
19
702
धर्मो रक्षती रक्षित: (जस्ले धर्म(नैतिकता/कर्तब्यको रक्षा गर्दछ, धर्मले उसको रक्षा गर्द्छ। धर्म अनुरागी सबैलाई शिवरात्रीको शुभकामना 🙏❤️
3
1
14
423
❣️"प्रेमको तागत दण्डको तागत भन्दा हजारौ गुणा प्रभावशाली/शक्तिशालि हुन्छ" प्रेमअनुरागीहरु सबैमा प्रणयदिवसको शुभकामना ❣️
3
2
2
21
802
तिमी जे भन 🤔 मलाई अरवौं जूनजस्ता ताराहरुको आकाश हैन अरवौं ताराहरूको माझमा हाँसिरहने एकमात्र मेरो प्रिय हृदय छोईरहनु छ...!! शुभ प्रभात 🙏❤️
10
3
28
508
सम्झ त, 🤔 साँच्चै एक्लो हुनु आफुसँगै आफुभित्र आफैलाई नभेट्ने गरी हराउनु हैन र .. ..? शुभ दिन 🙏❤️
4
3
25
666
शुभ प्रभात 🙏❤️ सम्झना छ है ! सम्पूर्ण आत्मीय मनहरुमा 🙏
5
1
19
883
जब ......✍️ जीतको उमङ्गले तिम्रो अनुहार पुलकित देखिन्छ मनका अँध्यारा कुना पनि चम्किलो देख्छु म......!! शुभ सन्ध्या 🙏
4
2
16
568
........✍️ मृगतृष्णा जस्तै भइरहेको छ वर्षौं देखि कसैले नदेख्ने केरिएका पानाहरूमा पनि प्रष्ट देख्छु तिम्रो भूगोल खुलेका पर्दाहरू तर तिमी हावा जसरी आउँछौ सुस्तरी ढुकढुकीको सर्वाङ्ग छुन्छौ विरह जगाएर हराउँछौ शुभ प्रभात 🙏❤️
6
3
23
681
✍️👌🙏
इमान्दारिता, नैतिकता र सभ्यता यी कुराहरु न त जल्छन् , न हराउँछन् , न खोसिन्छन् जसले गर्दा तपाईँ सधै एउटा चरित्रवान ब्यक्ती बन्नु हुन्छ । धन सम्पती, पद र शक्ती क्षणिक हुन् यो जल्न सक्छ, खोसिन सक्छ, हराउन सक्छ । त्यसैले चरित्र सुधारौं घमण्ड नगरौं । 🙏
1
12
1,315
श्रृष्टिका अनुपम उपहारलाई शुभ आर्शिवाद छ।
एउटी आमाको निम्ति आफ्नो बच्चाहरु सृष्टिको सुन्दरतम उपहार 💞💞💞
1
1
5
521
एउटी आमाको निम्ति आफ्नो बच्चाहरु सृष्टिको सुन्दरतम उपहार 💞💞💞
11
2
2
81
3,600
समय बगिरहन्छ, तर केही क्षणहरु मनमै अड्किरहन्छ... शुभ सध्या 🙏❤️
5
3
27
895