धेरै छ बाँकी, धेरै छ गर्न,
खुल्ने छ बाटो गर्दै छु कर्म।
के रैछ मर्म, के रैछ धर्म,
फुल्दछ फूल सुवास छर्न।
6
1,055
यो हप्ताको विदा टेसिलो हुने भो🤣 बिहान देखि नै बा र लेखक काका कति बेला कर्यापझ्याप पार्छ पुलिसले भन्दै फेसबुक चाहार्दै बस्दै महेश दादा लाई पनि नि हिजो त निद्रा लागेन होला नै है🤣
1
291
सुतौं कि भन्ठान्या, उता “बा”लाई अहिले नै कर्यापझ्याप पार्लान् जस्तो छ।
निद्रा नै लाग्दैन् तर पनि शुभरात्री✨
1
251
बलात्कार जस्तो जघन्य अपराधमा मौन बस्नु हुदैन । आवाज दिनुहौस् ।
इनिशा बिक नानीको घटनाले मन भतभती पोलेको छ, आत्मा नै भत्किएको जस्तो लागेको छ।😢😢
1
2
264
काठमाडौमा हारिन्छ की भनेर सर्लाही पुग्दा पनि उठिबास लाउँछन् भने त देशाआँ के बस्नु हौ दाजु। उमेर छदैछ जापनिज भाषा पढ्नु, यतै छ स्कोप😊
सलाम छ ती आमालाई जसले सच्चा सपूत जन्माइन् । देश सुध्रियोस्, जनता सुध्रियुन्, नेता सुध्रियुन् ।
एक आमाले निकास दिन खोजेको देशमा अब छोराले नेतृत्व गर्नेछन् । र, देश स्वर्ग बनाउनेछन् भन्ने बिश्वास छ । बधाई छ बालेन शाह👏@ShahBalen
1
253
मरेछु भने छुट्टै कुरा जिवित रहुन्जेल तिमीले छोडेर जा भनेपनि जान सक्दिन त्यति धेरै प्रेम गर्छु तिमीलाई...।।
1
5
560
रिसाएँ भने फर्केर समाइदिनू,
म भित्र अझै धेरै अन्धकार छ।
तिम्रो माया नै एकमात्र उज्यालो,
जहाँ म पूर्ण भएर बाँच्नें आधार छ।
गल्ती भए एकचोटि बुझिदिनू,
किनकि तिमी बिना यो मन अधुरै पर्छ।
तिमी टाढा पर्दा आत्मा आधैं मृत,
तिम्रो स्पर्शमै फेरि जिउने रहर छ...🥺
तिमीलाई देख्ने रहरमा गोठालो बसेकी छु
आज दुस्मनकै घरमा गोठालो बसेकी छु॥
गाउँमा आफ्नै घर थियो आफै मालीक थिए
ति सबै छोडेर सहरमा गोठालो बसेकी छु॥




