Pinned Tweet
म बिर्सन खोज्छु
उ सम्झाइ दिन्छ
म भाग्न खोज्छु
उ पच्छ्याइ रहन्छ
कहिल्यै बुझिन
त्यो
एउटा
कालो अतित
आक्रोसित बर्तमान
र
देखिएको
सुन्दर भबिष्य।
तिमी र म
फूल र मान्छे
मान्छे र फूल
परिचित भएर पनि अपरीचित
अपरिचित भएर पनि परिचित
अनौठो नाता बुझनै नसकिने
अनौठो यात्रा भुल्नै नसकिने
186
हेराइ फरक हो/बुझाइ फरक हो, मेरो आफ्नै दृष्टि छ/आफ्नै दृष्टिकोण छ, जीवन र जगतलाई हेर्ने। मिलेन होला/जरुरी पनि छैन नी, हैन र??
स्थानिय निर्वाचन मा एमालेलाइ निमिट्यान्न पार्न महेस बस्नेत सुर्य थापा र रामकुमारी झाक्री कम्मर कसेर लागेका रचन , जय होस ।
188
हरेक कुरा सोचेको जस्तै हुदैन, नसोचिएका कुराहरु यथार्थमा परिणत भइदिन्छन , सोचेकै कुरा यथार्थमा हुनेहो भने संसार यति दुखी किन पो हुन्थ्यो र प्रिय, मुटु कमजोर नपार तिमी , वेट एण्ड सि 😋😋
261
यो जरुरी छैन कि हरेक पटक केहि गर्नु भन्दा पहिले सोच्नु पर्छ; कहिलेकाहि केहि कुरा ठिकै लाग्छ, र ठिक हुन्छ पनि; सोचिरहनु पर्दैन।
निष्कर्ष बिहिन बिचारका चक्रब्युहमा घोत्लिदा अक्सर विगत सान्त्वना दिन आउँछन / वर्तमानले खबरदारी गर्छन । रहेछन संसारमा अझै केहि समाधान नै नभएका सवालहरु ।
2
292
हरेक पुराना कुराहरु प्यारा हुन्छन प्रीय, तिमिले भनेजस्तै-हिडेका बाटा/गोरेटो हरु अनी साटेका मनहरु।
2
268
समय सबैको सबै प्रकारको आउछ प्रिय, कुनै सहि कुनै गलत, बस गलत समय नआओस भन्ने चाहन्छ मान्छे, तर, त्यस्तो हुदैन - यो जीवन हो ।
2
470
सबै तपाइ जस्ता ‘दोगला’ हुदैनन नि दाजु 👇👇😋😋
देउवा पक्षलाई रवीन्द्र मिश्रको प्रश्न: ‘सिधै हिन्दु अधिराज्य भन्ने आँट किन नआएको’
‘मजति पनि आँट नभएका हुतीहारा नेताहरू! आँट सिक्ने भए बरु मकहाँ आउनोस्’ nepalkhabar.com/politics/283…
282
सर्बोच्चका न्यायाधिस ले गलत गरे कि जिल्लाका न्यायाधिस ले गलत गरे ? कसैले त गरे , एउटाले जेल पठाउछ उहि दिन अर्को ले छुटाउछ ; गलत गर्ने न्यायाधिस लाइ पनि सजायको ब्यबस्था हुनुपरो सरकार 😋😋😋😋 #किशोर_प्रकरण
1
1
309
न्यायाधिस लाइ चै गलत निर्णय गरे बापत सजाय नहुने रछ , नभए जिल्ला अदालतका न्यायाधीश जेल भित्र हुन्थे , 😋😋 #किशोर_प्रकरण
218




