
Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.
Kathmandu
Joined April 2012
- Tweets3.6K
- Following433
- Followers1.4K
- Likes1K
एमबी retweeted
कुरा डल्ले साहु काे 😋😂
राजदूत हुने चर्चाले हाेला अचेल डल्ले साहुकाे भ्यालू र भिजिविलिटि पनि बढेकाे देख्छु म 😋😂
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇
nepalmag.com.np/contemporary…
#Nepalarmy #diplomacy
एमबी retweeted
सन्देहास्पद सेना :
“लगभग ३ बजे पछि हुनुपर्छ, आर्मीको समूहले उक्त व्यारिकेड हटाएपश्चात उनीहरूको उपस्थिति पनि हुन छोड्यो । आर्मी मुभमेन्ट बन्द भएपश्चात प्रतिष्ठानको पूर्वी गेटमा रहेको भीड विस्तारै अघि बढ्न थाल्यो।”✓ डीएसपी चिनिमाया तामाङ @BasnetManbdr
* ukaalo.com/news/33123/
एमबी retweeted
तस्करीको माथिल्लो बाटो :
सुनाखरी जस्ता मूल्यवान् जडीबुटीको कारोबार गैरकानूनी भए पनि संगठित रूपमा हुने गर्छ।
*
नियती यस्तो छ कि सुनाखरी ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेपनि त्यहाँभन्दा माथिको सञ्जाल खुल्दैन। @BasnetManbdr @ukaalonews @kirannepal
* ukaalo.com/news/33082/
एमबी retweeted
सपना मल्ललाई प्रधानन्यायाधीश बनाउनु अघि लिला देवकोटाको हत्यारा पृथ्वी मल्लसँग कति असुलेर कोरोनाको बहानामा आजाद गराएको हो सोध्नु होला है @hamrorabi ।
यो हत्या प्रकरणमा तपाईंले मसँग अन्तर्वार्ता नै गर्नुभएको र विशेष रिपोर्ट प्रसारण गर्नुभएकाले थप भनिरहनु परेन ।
एमबी retweeted
भदौ २४ः सैनिक मुख्यालयबाट प्रहरीले दिएको थियो गोली नचलाउने आदेश ukaalo.com/news/32978/
एमबी retweeted
जाँचबुझ आयोगको प्रतिवेदन
जेन–जी आन्दोलनको दोस्रो दिन सैनिक मुख्यालयमा रहेका प्रहरी उच्च अधिकारीले फिल्डमा रहेका प्रहरीको प्रतिरक्षा गर्ने कानूनी अधिकार खुम्चिने गरी आदेश दिएको खुलेको छ। यस्तो आदेश दिने को थियो? @BasnetManbdr ukaalo.com/news/32978/
एमबी retweeted
नसियत :
“कसैले खुकुरीले काटेर मानिस मार्यो भने त्यो कमिसन अपराध भयो। कुनै स्विमिङ पुलमा सुरक्षाका लागि गार्ड ड्युटीमा थियो। त्यहाँ बच्चा पौडीमा थियो। बच्चा हेर्ने जिम्मेवारी पाएको गार्ड फेसबुक चलाएर बस्यो र,बच्चा डुबेर मर्यो भने त्यो ओमिशन अपराध भयो।”
*
ukaalo.com/news/32899/
एमबी retweeted
नसिहत Revisited :
एआईजी कार्कीले दिएको आदेशका कारण प्रहरीले प्रतिरक्षा गर्ने आत्मविश्वास गुमाएको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको छ। कार्कीले ‘आफू जोगिनू, हतियार जोगाउनू र गोली नहान्नू’ भनी आदेश दिएको प्रतिवेदनमा लेखिएको छ। @BasnetManbdr @ukaalonews
• ukaalo.com/news/32915/
एमबी retweeted
आयोगले ओली, लेखक र खापुङलाई ‘आपराधिक लापरबाही’मा मुलुकी अपराधसंहिताको दफा नै तोकेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न भनेको छ। यी तीन जनालाई अपराधसंहिताको दफा १८१ र १८२ अनुसार अभियोजन गर्नुपर्ने आयोगको सिफारिस छ।
समाचार लिंक: ukaalo.com/news/32899/
एमबी retweeted
आजको मितिसम्म सबैभन्दा ठूलो माला कसलाई लगाइएको रेकर्ड छ भनेर एउटा तथ्याङ्क पनि राख्न सक्या भए काइदा हुन्थ्यो @BasnetManbdr 😋😋
अरूभन्दा अलग देखिन र आफ्नो प्रभुत्व प्रदर्शन गर्न नेताले धेरै तौलको फूलमाला लगाउनु सामन्तवादी समाजकै अवयव भएको समाजशास्त्रका उपप्राध्यापक प्रेमबहादुर चलाउने बताउँछन्। “ठूलो माला लगाइदिनु, त्यसलाई हर्षपूर्वक ग्रहण गर्नु चाकडी संस्कारको लेनदेन हो” उनी भन्छन्।ukaalo.com/news/32615/
एमबी retweeted
शोधविधिका आधारभूत शर्त पूरा नगरी मत परिणाम यस्तै आउँछ भनेर सेतोपाटीले लेखेको हो भने त्यो सरासर मतपरिणामलाई प्रभावित पार्ने चेष्टा मात्र हो । यो भिडियोमा यी युवाले उठाएका प्रश्नहरू गम्भीर छन् ।
यी प्रश्नहरूको विश्वसनीय उत्तर दिएर मात्र @setopati ले मत सर्वेक्षणका स्टोरीहरू लेखोस !
एमबी retweeted
सिंहदरबार र सर्वोच्चमा आगजनी गर्नेलाई ‘मुद्दा नचलाइने’, सरकारी वकिलको निर्देशनमा धमाधम छाडिँदै ukaalo.com/news/32536/
एमबी retweeted
आन्दोलनका क्रममा आगजनी गर्नेविरुद्ध अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारले मुद्दा नचलाउने निर्णय गरेर अभियुक्तलाई धमाधम छाडिरहेको छ। यसरी छाड्न फरकफरक ‘बहाना’ बनाइएको छ।
@BasnetManbdr
ukaalo.com/news/32536/
एमबी retweeted
शून्य जवाफदेही :
"प्रहरीको मनोबल उकास्नसमेत हामीले त्यस्ता घटनामा संलग्नलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने थियो। तर अदालतमा मुद्दा लैजाने विषयमा फेरि व्यवधान भएको छ। कति ठाउँ, कोकोसँग मात्र लड्नू!' @BasnetManbdr
@ukaalonews @talk2bogeyman1
*
ukaalo.com/news/32536/
एमबी retweeted
आफूलाई ‘सनातनी’ उपनामले चिनाउने यादवले सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन्। नेपालका लागि नेपाली पार्टी नामक दलबाट उठेका उनले ‘हिन्दू अनुयायीबाहेकको भोट आफूलाई नचल्ने’ खुला अभिव्यक्ति नै दिएका छन्। @BasnetManbdr @ukaalonews
ukaalo.com/news/32450/
एमबी retweeted
सुङ्गुरलाई ख्वाउन ठीक्क परेको बासी पाउरोटीलाई नयाँ भन्नु र रास्वपालाई नयाँ पार्टी भन्नु उस्तै हो । पुराना भनिएका पार्टीहरूसँग सरकार फेरिए पिच्छे उपप्रधानमन्त्री र मन्त्रीहरू बनेर उत्पात थियो, त्यस्ता मूला पार्टी नयाँ ?
कुरो हर्क साम्पाङकै लेबलको खत्रा आयो कि क्या हो😎
एमबी retweeted
Network VS Nexus :
"Because of a few people who are greedy for money, our country’s reputation is at stake – this is very bad news for the tourism sector !" : Karma Sherpa, vice-president, TAAN @talk2bogeyman1 @bibekbhandari @BasnetManbdr
*
scmp.com/week-asia/lifestyle…
एमबी retweeted
मृतकका परिवारलाई जनही करिब साढे २७ लाख रुपैयाँ दिएर बाँकी क्षतिपूर्तिको दायित्वबाट पन्छिन खोजेको यूएस–बांग्ला एअरलाइन्सले अदालतको फैसलापछि ४२ करोड रुपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।
@BasnetManbdr
ukaalo.com/news/32186/
एमबी retweeted
स्थानीयले स्वःस्फूर्त ठडाए खरानी बनेका प्रहरी भवन
जेन–जी आन्दोलनमा काठमाडौँ उपत्यकामा खण्डहर बनेका प्रहरीका ९० प्रतिशत भवन पुनर्निर्माण भइसक्दा सरकारको आर्थिक दायित्व शून्य छ। स्थानीयको सक्रियताले भवन ठडिँदा प्रहरीको मनोबल पनि थपिएको छ।
@BasnetManbdr
ukaalo.com/news/32087/













