समय भन्दा पहिला बोलीएको शब्द र मौसम भन्दा पहिला तोड़ीएको फल दुबै नै ब्यर्थ हुन्छ!!
#शुभ_बिहानी
☕🙏🌸
भाग्यसँग धेरै गुनासो छैन,
बस् आउने दिनहरू अलि सहज होऊन🙂🙏
#शुभ_बिहानी
🙏☕🌸
आफ्नो मनलाई सङ्लो पानी झैँ सधैँ सफा राख्नु ताकि धमिल्याउन आउनेहरू आफै सङ्लिएर जाउन🌼
🙏ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ🙏
ཞོགས་པ་བདེ་ལེགས།
ཁྱེད་རང་དེ་རིང་སྤྲོ་པོ་ཡོང་བ་ཤོག་།
#शुभ_बिहानी🙏
☕☕☕
मनको सम्बन्ध भाग्यले मात्र बन्छ ❤️
नत्र भेट त हरेक दिन हजारौ संग हुन्छ 🤗
#शुभ_बिहानी
☕☕☕
हार नै हार लेखेको जिन्दगीमा म अझै उठ्न र अघि बढ्न तयार छु भगवान 🕉
#शुभ_बिहानी
☕☕☕





