Bhim Oli (@Bhim0li) profile picture

Follow your passion before following me.

Nepal
Joined November 2015
Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)Photo by Bhim Oli (@Bhim0li)
सबै भन्दा ठूलो कुरा मिडिया र कलाकार हरुको ब्यवस्थापन गर्न सके देशमा सधै रामराज्य हुनेछ!
5
6
1
30
8,034
कल बाइपास गर्ने हरुले सरकार मा गएपछि फेस्बुक पोस्ट हरु धमाधम बाइपास गर्दै रछन!😂
9
1
23
3,596
म लगायत अन्य माबिरे का भेडा हरु लाई थुक्क भन्न चाहन्छु जिन्दगी मा यो मान्छे को समर्थक भएर ठुलो भुल गरेछु! 🙏
यो चोरलाई चिन्नु हुनेहरुले 9841592361 खवरमा गरीदिनु होला । यसले किर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्र बाट कम्प्युटर चोरेको छ । बिहान उज्यालो हुनु भन्दा अगाडी आविष्कार केन्द्र भित्र झ्याल वाट पसेर चोरेको सिसिटिभी भिडियो हेर्नुहोस् । पुलिस रिपोर्ट गरि सकेकोछ ।🙏🙏🙏
3
1
12
541
बिदेश भ्रमण रोक्नुपर्छ भन्नेहरू २० जना मिलेर चिनमा भैलो खेल्न कुदेछन् पुरानोहरुले ३५ वर्ष सम्म नगरेको मोजमस्ती यिनिहरुले ६ महिनामै पूरा गर्ने भए!
9
32
465
नेपाल सरकार संग वर्ग उत्थान का निम्ति सशस्त्र युद्ध गरिरहेको माओवादी संग शान्ति वार्ता गरेको स्थान हो रुकुम चुन्वाङ ! त्यो क्षेत्र वरपर को भन्दा पुल नै पुल भएको क्षेत्र हो तर सदिक्षा वली बहिनी सामाजिक संजालको अल्गोरिदम बाट प्रभावित भएर प्रचण्ड को नाम लिएर बाख्रा चराउन ग्वाला जाने बाटोमा पुल भएन भनेर देश भरी नै भाइरल भइछिन ! युटुब्बे बुङ्गा हरुले बहिनि लाई उचाल्नु सम्म उचालेछन ! मलाई बहिनी को चिन्ता लाग्न लाग्यो कहाँ लगेर पछार्ने हुन भनेर! 🤦‍♂️
1
11
978
सहकारी ठगेर रमा’को जिबी राईलाई किन न’समाको ! शंकरे ले शब्द खत्रा लेखेकै हो! 😂😂
1
5
171
खराने शासन मा शंकर क्षत्रिले तिहार मामा घरमा मनाउछन जस्तो छ भेडा हरुको रुवाइ हेर्दा !
1
10
268
भौमान दाजुले भनेको भेडा हरुले न सुन्छन न बुझ्छन न त टेर्छन !
1
1
5
173
🤣🤣👇️👇️👇️
Replying to @watersagar
अब संसदमा गएका सबैले जोडबल गरेर छेपारो जस्तो चरित्र देखाउने कामचलाउ सरकारको नेतृत्वकर्तालाई अध्यादेश ल्याउन रोक्नु पर्यो। कम्तिमा म जस्ता नयाँ युवाहरु संसद छिरेका छन् । उनको आवाज सुन्न छोटो समय त कुर्न सक्नुपर्यो नि।
2
125
IGP पद राजनैतिक नियुक्ती हुने पद होइन भनेर खराने+ घन्टे शासनमा भेडा हरुको अगाडि वकालत गर्नु नै व्यर्थ छ!🙏
1
8
156
जय घण्टी भन्ने लाई खराने सरकार ले नियुक्ति दिएका न्यायाधीशले युरोपमा सम्पत्ति जोड्न भ्याइ सकेछन! देउवा दाइ मलाई माफ गरिदेउ मैले उल्टो सुनेछु! 🙏
4
165
ढकाल चील मा हो🤣
ओली प्रधानमन्त्री हुँदा यस्तै प्रकृतिका घटना भएका भए, ध्जबतकब्उउ च्याटमा उनको नाम आउनेबित्तिकै पत्रकारहरू पक्राउ पर्दै हिँड्ने अवस्था हुन्थ्यो भने अमित ढकालले मध्यरातमै ब्रेकिङ दिइसकेका हुन्थे। कान्तिपुर र नयाँ पत्रिकाले ओलीको बडेमानको फोटो छापेर उनलाई दोषी करार गरिसकेका हुन्थे।+
2
146
पार्टी लाई थाहा छैन,प्रहरी प्रवक्ता लाई थाहा छैन,प्रधानमन्त्रीको सचिवालय लाई थाहा छैन अनि नेपाली मिडिया माथिको धरपकड भद्रकालीले चाहेको अनुसार हो ?
100%हो
0%होइन
4 votes • Final results
1
1
112
नेपाली क्रीकेट यहाँ देखि देखी यहाँ सम्म 👇️ 👇️ जय घन्टी जय 🐑
1
1
398
एपिवन एचडि छाडे पछि यात्री दाइ युटुब्बे भएका थिए आज भोलि खराने हरुको लहै लहैमा बुङ्गा नै भए छन ! 🤦‍♂️
1
8
707
धन्न केपीले बनाएको भदौ 24मा जलाउन बाँकी थियो र अहिले NPL को उट्घाटन समारोह मा सहभागी हुने मौका पाए ! 🤣
1
7
321
हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो जनभावना अनुसार चलीरहन्छ ! शुभ बिजय दशमी 🙏
1
3
147
हाम्रो परम्परा विरुद्ध जस्ले जतिसुकै बिरोध गरेपनि माछा मासु खान छोड्नु हुदैन भनेर आशिका दिदी माछा हसुर्दै ! 😊
3
10
387
मिडियाले निरास को खेती गरेर अरुको लहै लहै मा लागेर ठग लाई जेल बाट भगाउन भेडा हरुले आगो लगाएर राष्ट्र का धरोहर जलाइ सकेपछि यिनै मिडिया अब देश बन्दै छ भन्दै छन ! समस्या नेपाली राजनीति मा होइन हाम्रो चेतना मा छ!
1
7
243
यो पटक बिरेन्द्र जैरु पो वाशिङ मेसिन भए छन 🤣
1
175