❣ पा र्थ ❣️ (@Bijk0) profile picture

Nothing you are awesome !

Joined August 2026
Photo by ❣ पा र्थ ❣️ (@Bijk0)
“इमान्दार मान्छेले जीवनमा एउटै भूल गर्छ उसले अरुलाई पनि आफू जस्तै इमान्दार सम्झन्छ!❤️‍🩹🥹
2
30
108
4,069
मान्छे आफ्नो सोचले सानो वा ठूलो हुँदैन, ऊ अरूको सफलतामा कति खुसी हुन सक्छ भन्ने कुराले उसको वास्तविक व्यक्तित्व देखाउँछ।
1
5
220
समय देखाउने घडी पनि फेर्नु पर्छ रे त्यस्को समय सकिए पछि😐️ सायद हाम्रो मायाको पनि समय सकियो!🤨
1
12
346
धनको मात्र होइन, सद्बुद्धि, पवित्रता र आन्तरिक उज्यालोको प्रतीक लक्ष्मी पूजाको यो रातले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको दीप प्रज्वलन गरोस्।❣️🌱
1
4
17
507
सुन्दर हुनाले मात्रै प्रेम हुँदैन, जसलाई मनै देखि माया गरिन्छ, उही नै सुन्दर लाग्न थाल्छ...✍️
2
21
625
आफूलाई बुझ्नु नै परिपक्वताको सुरुवात हो। ❤️
1
18
398
धेरै कुराको दौडमा थाकेँ; अब आफ्नो शान्ति र आफ्नै हाँसो रोज्छु, बाँकी संसारले जे भने पनि।🌱
4
15
394
धेरै प्रयोग गर्नेहरूका बीच एक साँचो वास्ता गर्ने भेटियो भने, जीवन नै उज्यालो हुन्छ।💕🌱
1
3
18
522
माथि पुग्नु भनेको तल छोड्नु पनि हो। जो हरेक पाइलामा टाँसिइरहन्छ, ऊ कहिल्यै उक्लँदैन।💕 #शुभदिन 🌱
2
11
384
लक्ष्मी धनमा मात्र होइन, सन्तोषमा पनि बस्छिन्। जहाँ मन शान्त र परिवार सँगै छ, त्यहीँ साँचो दीपावली बल्छ।
7
49
1,343
हतारले म झुक्दिनँ; आफ्नो समय आउँदासम्म उभिइरहन्छु!❣️
7
1
42
1,065
म तिम्रै हुँ, तिम्रा नाता र आफन्तका घेराभन्दा कतै पर! 💕❣️
1
3
24
883
दूरी शरीरको नाप हो, मनको होइन। जो मनमा बस्छ, ऊ कहिल्यै टाढा हुँदैन।💕
1
2
28
675
आफूलाई नै भेट्नु जत्तिको ठूलो उपलब्धि अरू के होला र! ❤️🌱
2
15
400
सबै कुरा सहन सक्नु महानता होइन, कुनै दिन आफूलाई दुख दिने कुराबाट टाढिन सक्नु पनि आत्मसम्मान हो।❣️
1
7
29
724
हिजोको दुःख आज अनुभव बनेको छ, आजको सङ्घर्षले भोलिको बाटो कोर्नेछ।💕
2
18
434
सपना बन्नु र भत्किनु जीवनकै दुई पाटा हुन्। समयले दुवैलाई स्वीकार्न सिकाउँछ।💕🌱
2
27
796
सम्बन्ध टिकाउन सधैँ ठूलो त्याग चाहिँदैन, कहिलेकाहीँ थोरै धैर्य, एकअर्कालाई बुझ्ने प्रयास र निस्वार्थ माया नै पर्याप्त हुन्छ। ❤️
9
312
कहिलेकाहीँ मान्छे बदलिँदैन, उसको प्राथमिकतामा हाम्रो स्थान मात्र बदलिन्छ।
2
6
243
एकान्तमा रमाउन सिक; यो संसार आफ्नै स्वार्थको बाटोमा हिँड्छ, तिमीलाई कुर्दैन।🌱
1
5
40
1,157
मीठो बोलीको पर्दा च्यातेर हेर्छु; चाँदीको भाँडा देखेर विष पिउने मूर्ख म होइन।🌱
17
446