Pinned Tweet
मैले यो हप्ता आउन लागेको सम्भबित भारि देखि अति भारि वर्षाको Forecast यो video मार्फत राखेको छु
फेरी पनि: यो डर देखाउन पोस्ट गरेको होइन है, तयारी र सचेत हुनको लागि मात्र हो
Very Severe Cyclonic Storm Arnab has remained nearly stationary for the past three hours, gaining further strength and prolonging exposure to heavy rain, damaging winds, and potential storm surge in affected coastal areas.
The very severe cyclonic storm “Arnab” [Pronunciation :Ornab] over Westcentral Bay of Bengal off Andhra Pradesh coast remains practically stationary during past 03 hours, and lay centered at 0530 hrs IST of today, the 28th October, 2026 over the same region, near latitude 16.4°N and longitude 82.0°E, about 30 km east of Narsapur (Andhra Pradesh), 45 km south-southwest of Yanam (Puducherry UT), 70 km south-southwest of Kakinada (Andhra Pradesh), 90 km east-northeast of Machilipatnam (Andhra Pradesh), and 170 km east-northeast of Bapatla (Andhra Pradesh).
It is very likely to move northwestwards and cross Andhra Pradesh & Yanam coasts between Bapatla and Visakhapatnam, close to south of Yanam as a very severe cyclonic storm with the maximum sustained wind speed of 115-125 kmph gusting to 140 kmph during next 2 hours.
Very severe cyclonic storm “Arnab” is continuing to interact with the land surface and the Wall cloud region of northern sector has further entered into the land. Centre of Severe cyclonic storm is very close to the coast line and the landfall process will continue during next 2 hours.
नेपालमा यस्ता मौसमी प्रणाली किन बारम्बार आउँछन्? करिब १२ वर्षअघिको यो अध्ययनले भविष्यमा यस्ता प्रणाली बढ्न सक्ने संकेत गरेको थियो। त्यसपछि भएका थप अनुसन्धानबारे मलाई जानकारी छैन। यो मेरो मुख्य अनुसन्धान क्षेत्र पनि होइन। 👇
If interested, read a few lines of the conclusion
भारतको पूर्वी तटीय क्षेत्रमा मौसमले निकै असर पारेको हुन सक्छ। अहिले अर्नबसँगै त्यसको उत्तरतर्फ अर्को न्यूनचापीय प्रणाली पनि देखिएको छ।
विशाखापट्टनमदेखि भुवनेश्वरसम्मका क्षेत्रमा ठूलो असर पर्न सक्ने चिन्ता छ। त्यहाँ ठूलो जनधनको क्षति नहोस्। सबै सुरक्षित रहनुहोस्।
बिहीबारदेखि करिब ३६ घण्टा भारी वर्षाको सम्भावना बढी छ। शुक्रबारदेखि कतै मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको जोखिम पनि छ।
चार मोडेलका दैनिक/कुल वर्षा पूर्वानुमान र जोखिम नक्सा👇
स्थान, समय र मात्रा फेरिन सक्छन्—ठ्याक्कै यति नै वर्षा हुन्छ भन्ने होइन।
दुई हप्तादेखिका मौसम अपडेट किसान र हिमाली यात्रीलाई तयारीको समय मिलोस् भनेर हुन्। अनावश्यक डर/चिन्ता दिएको भए क्षमा चाहन्छु।
बिहीबार साँझ–शनिबार बिहान लुम्बिनी देखि कोशीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। समय र स्थान फेरिन सक्छन्। आधिकारिक सूचना हेरौँ, सुरक्षित रहौँ। 🙏
Cloud imagery from the past 24 hours, total precipitation forecasts, and rainfall risk maps.
Please refer to the official risk maps from @NMD_Weather for more guidance. My risk map uses a different methodology and should be viewed alongside official forecasts and warnings.
#WeatherUpdate The latest ECMWF forecast indicates slightly lower precipitation totals, but heavy precipitation remains possible across the eastern half of #Nepal.
Current satellite image with daily and total precipitation forecasts 👇
Binod Pokharel retweeted
Replying to @in2Nepal @BinodClimate
This is the strongest storm hitting Indian coast after Cyclones Fani 2019
चक्रवात अर्नब आज अपराह्न/साँझ Visakhapatnam आसपास पुग्ने देखिन्छ।
#GFS को पूर्वानुमान अन्य मोडेलभन्दा फरक भए पनि सातवटा मोडेलको समग्र नतिजाले केहि ठाउँमा भारी वर्षाको सम्भावना अझै छ। हिमाली यात्री र किसानले विशेष सावधानी अपनाउनुहोला।
Path, risk areas and forecast👇
पछिल्लो २४ घण्टामा #GFS को पूर्वानुमान पूरै परिवर्तन भएको छ। यसले अर्को चक्रवात पनि बन्ने देखाउँदै अर्नबको जोखिम घटाएको छ, तर अन्य मोडेलमा यस्तो सङ्केत स्पष्ट छैन, बिहीबार–शनिबार भारी वर्षाको सम्भावना कायमै छ
GFS and ECMWF forecasts with track of the Arnab Cyclone👇
#WeatherUpdate 🌀
भारतीय मौसम विज्ञान विभागले ‘अर्नब’ चक्रवात बनेको घोषणा गरेको छ। नेपाल नजिक पुग्दा कमजोर न्यूनचापीय प्रणाली भए पनि व्यापक वर्षा र कतै भारी वर्षा हुन सक्छ। @NMD_Weather मौसम विज्ञान विभागले पनि बिहीबारदेखि भारी वर्षाको सम्भावना जनाएको छ। पूर्वानुमान 👇
How does an upper-level trough interact with a low-pressure system to produce precipitation (possibly heavy in a few places) over Nepal? Here’s an explanation with a schematic. 👇
नेपालमा वर्षा गराउने न्यूनचापीय प्रणाली कसरी नेपालतर्फ अघि बढ्दै छ? बिहीबारदेखि शनिबारसम्म माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखा (upper-level trough) सँग यसको अन्तरक्रिया हुँदा कुन–कुन ठाउँमा भारी वर्षा हुन सक्छ? आउनुहोस्, हेरौँ। 👇
#WeatherUpdate 🌧️
GFS र ECMWF सहमत हुँदै जाँदा बिहीबारदेखि शुक्रबार रातिसम्म गण्डकीदेखि कोशीमा भारी वर्षाको सम्भावना बढेको छ। जिल्लाअनुसार नक्सा हेर्नुहोला👇। समय, स्थान र मात्रा फेरिन सक्छन्। किसान र हिमाली यात्री सचेत रहौँ, आधिकारिक अपडेट @NMD_Weather हेरौँ।



























