Covid 19 (@C0VID2019) profile picture

Hold the vision & trust the process.

Wuhan China
Joined March 2020
Photo by Covid 19 (@C0VID2019)Photo by Covid 19 (@C0VID2019)
To all the amazing mothers out there,thank you for raising all of us with such compassion,grace and utmost selfishness. Love and blessings..❤️❤️ Happy Mothers Day..!!
9
50
1
897
Covid 19 retweeted
just a tweet praying for the well-being of street food vendors everywhere 🙏
47
91
2
1,356
"र" आएर चुच्चे नक्सालाई थेप्चे बनाए "र" गयो भन्ने हल्ला छ "रे" नि गाम घरमा ! बि "र" सेको पनि त हुन सक्छ नि !😂
साच्चिकै मन छोयो ! 😍
1
27
3
139
यो समय सब्बै startup cofounder हरु टुइटर मा ब्यस्त छन।येस्लाइ कसरी लिन सकिन्छ?? #BrandsinNepal @JobsDynamics @stylefibro @skillsewa @OHappiness_ @globalfoodmario @techsathinp
25%market जति कोरोना ले खायो
4%बेरोजगारीवृद्धिको परकस्ट
12%हल्का हासिमजाक रमाइलो
58%Marketing Strategy
24 votes • Final results
2
4
8
"गाई जात्रा नाम परिवर्तन गरेर साडे जात्रा बनाउ।अकसर देशमा राजनीतिक साडेहरुको हाबी छ।गाई सुधो प्राणी को नाम बेचेर साडेहरुले जात्रा मनाइ रहे" शुभकामना
1
पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ! जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ!सांसद अपहरण गर्ने पूर्व आइजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन! यो असफल राज्यको लक्षण नभए के हो?
739
747
196
5,497
Aaj raat ko wapis #Raktanchal binge karne ka plan hai. The action scenes legit took me back on the turf of Erangel. Kya solid show banaya hai yaar @MXPlayer .
38
35
1
1,542
जनम दिनको सुभकामना भबिस्य कि प्रधानमन्त्री लाइ🤩 @Alive_Aleeza
1
1
5
Sorry Fans अब म टुइटर आँउदिन।😪😪 💬 9055 🔁 154k ♥️ 602k
A snippet from last night, when @imVkohli and I reminisced about our travels with the Delhi Transport Corporation and @yuzi_chahal made a cameo appearance in the comments. #ElevenOnTen
78
540
30
8,361
आँखा खोलि हेर, भ्रममा नफस्नु तिमी, एकपटक बोली हेर, चुपचाप नबस्नु तिमी, नियालेर हेर कानुनलाई , केवल एउटा पसो हो, संसदभवनको ब्रह्मलुटमा गुन्जिएको हासो हो।
राजनीतिमा होमिएका हौं।" कुरा सहि हो हजुरहरु जस्तो उर्जावान युवाहरु नआइ राजनीति सफा हुनै सक्दैन। हजुर सायद धेरै नै पढेलेखेको पनि हुनु होला। लाखौं बिद्यार्थी दाजुभाइ बिदेश जानुको कारण माथी भनिएका डान्स पार्टी गर्ने देखि लिएर आफ्नै गरीबी (भबिस्य) निवारण पनि हुन।
1
4
21
तपाईंले लेख्नु भाकै कुराबाट शुरु गरौं " पर्चापम्प्लेट बोक्ने हातमा अमेरिकी भीषा, आइतबार माइतीघरको सट्टा समुन्द्रको सनबाथ,दिनदिनै पार्टी,क्लब यी सबै अनुभव लिने सामर्थ्य नभएर पक्कै राजनीतिमा होमिएका हैनौं।यी यस्तै इच्छा पुरा गर्न नसक्ने गरिब नेपालीको मुहारमा खुसी छर्न
1
4
18
भारतको महाराष्ट्रमा #Covid_19 अस्पतालको ICUमा इंचार्ज रहेकी‌ एक नर्स जब २० दिनको ड्यूटी पछि आफ्नो घर फर्किन तब उनी बस्ने अपार्टमेंटका वासिन्दाले यसरी स्वागत गरे। आफ्नो छिमेकीहरू बाट यसरी न्यानो स्वागत अभिवादन पाउंदा उनी अत्यन्त भाव विह्वल भइन। – at Nepal
52
300
83
1,254