Cartoonists' Club Of Nepal (@CartoonistNp) header
Cartoonists' Club Of Nepal (@CartoonistNp) profile picture

Official twitter account of Cartoonist Club of Nepal. Maintained by team cartoonist club.

Nepal
Joined May 2019
बराथा स्मृति सम्मानको पोस्टका पोस्टरहरुमा साउन २६ गते हुन पर्नेमा १० गते भएकोले क्षमाप्रार्थी छौँ । हामी छिटै सच्याएर पून : पोस्ट गर्नेछौँ । यी पोस्टले भ्रम सिर्जना गर्न सक्ने हुँदा डिलिट गरिएको छ । हाम्रो गल्ती औल्याइदिनुभएकोमा @MUNISHAKYA जीलाई धन्यवाद ।
1
3
404
Do you remember when you joined X? I do! #MyXAnniversary
54
कमाउन परेसी काम नैतिकता खोलेर कमाउनु पर्छ । कार्टुनिस्ट रविन्द्र मानन्धरले वनाउनुभएको कार्टुन । यस्तै कार्टुनको लागि कार्टुनिस्ट क्लब अफ नेपाललाई फलो गर्नुहोला ।
7
13
774
बिस्तारै हावाहुरी चल्दैछ । यस्पाली मनसुनमा बढी वर्षा हुने अनुमान गरिदैछ । वर्षा बढी भएपछी स्वभाविक रुपमा बाढी पहिरोको संभावना नि बढ्छ नै यस्तोमा सरकारको विपद् व्यवस्थापनको तयारी के छ ? कार्टुन : बासु क्षितिज
1
3
308
कार्टुनिस्ट क्लब अफ नेपाल पूर्वराजा ज्ञानेन्द्र शाहको योजना, उक्साहट र निर्देशनमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा निस्किएको उच्छृंखल समूहद्वारा तीनकुनेमा गरिएको आक्रमणमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको घटनाको घोर भर्त्सना गर्दछ ।
2
4
374
दिपावलीको पर्वले तपाईँको जीवनमा नयाँ प्रकाश र उर्जा ल्याओस्। खुशीयाली, सृजनशीलता र सामूहिक एकताको रंगले भरिपूर्ण रहोस्। कार्टुनिष्ट क्लब अफ नेपालको तर्फबाट सबैलाई दिपावलीको हार्दिक शुभकामना! #HappyTihar #Diwali2024
43
कम्तीमा महासंघका पदाधिकारी र केन्द्रीय सदस्यहरूको पत्रकारितामा बानी हटे पनि पत्रपत्रिकासम्म चाहिँ पढ्ने गरेको भए शुद्धीकरण यतिसम्म उपहासको विषय हुने थिएन । महासंघले खोज्छ भने कथित शुद्धीकरणका नाममा नाम काटेका हाम्रा सदस्यहरू वर्षको ५०-५० वटा कार्टुनका कटिङ पठाउन तयार छन् ।
2
290
तपाईंलाई हार्दिक निम्तो छ ।... आउनुहोला है ।
1
3
88
आउनोस् । क्यारिकेचर प्रदर्शनीमा सहभागी बनौँ ।
44
we would like to express our gratitude to all the friends who have shown interest in the upcoming cartoon workshop scheduled to take place tomorrow at NAFA, Naxal. The workshop is set to commence at 11 am tomorrow, and we eagerly look forward to meeting you all there.
1
67
ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा असार २० र २१ गते लागेको कार्टुन कार्यशालामा सहभागी हुन इच्छुक साथीहरूले कृपया १८ गते (आजसम्म) नाम दर्ता गराइदिनुहुन अनुरोध छ । नाम दर्ताको लागि फाराम लिन्कमा जानुहोला । 👇️ forms.gle/WZrLxfV9Y6PBU2Cv7
1
2
545
ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा असार २० र २१ गते लागेको कार्टुन कार्यशालामा सहभागी हुन इच्छुक साथीहरूले कृपया १८ गतेसम्म नाम दर्ता गराइदिनुहुन अनुरोध छ । नाम दर्ताको लागि फाराम लिन्कमा जानुहोला । धन्यवाद । forms.gle/1S3T5riYgh2T4ejx5
2
59
ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा असार २० र २१ गते लागेको कार्टुन कार्यशालामा सहभागी हुन इच्छुक साथीहरूले कृपया १८ गतेसम्म नाम दर्ता गराइदिनुहुन अनुरोध छ । नाम दर्ताको लागि फाराम लिन्कमा जानुहोला । धन्यवाद । forms.gle/1S3T5riYgh2T4ejx5
1
1
127
कसरी जोड्नु भयो यति धेरै सम्पती ? #cartoonagainstcorrection @DurgaBaral1 #nepalicartoon
25
3
80
5,406
विश्व कार्टुनिस्ट दिवसको यो साँझ हामीले नागरिक अगुवा तथा कार्टुनिस्टहरूसँग अन्तरक्रिया गर्यौँ। हामीसँग संलग्न हुन र नेपाली कार्टुनहरूमा आफ्नो अन्तर्दृष्टि साझा गर्न समय निकाल्नुहुने नागरिक अगुवाहरू र कार्टुनिस्टहरुप्रती हामी आभारी छौ। एक शानदार साँझको लागि सबैलाई धन्यवाद!
1
2
1
11
3,880
Deeply saddened to hear of the passing of legendary cartoonist Al Jaffee.His wit and creativity inspired generations of cartoonists around the world.The Cartoonist Club of Nepal extends its heartfelt condolences to his family,friends, and fans. Rest in peace,Al Jaffee. #AlJaffee
1
652