
Change Starts at Home: Using media & outreach to combat VAWG in Nepal. Implemented by @equalaccessintl, funded by @whatworksvawg / FCDO. All views are our own.
Joined August 2015
- Tweets709
- Following1.1K
- Followers355
- Likes455
घर हिंसामुक्त भएपछि परिवार अझ सुखी र स्वस्थ कसरी हुन्छ यो थाहा पाउन रेडियो कार्यक्रम समझदारीको १० औँ भाग सुन्न सक्नुहुन्छः youtube.com/watch?v=yvZF9oGn… रेडियो कार्यक्रम सुनेपछि हामी तपाईको बिचार जान्न चाहन्छौँ ।
1
29
आफ्ना बिचार व्यक्त गर्न हाम्रो सामाजिक सञ्जालमा आउनुहोस्:
Youtube:youtube.com/@changestartsath…:
Facebook: web.facebook.com/ChangeStart…
Twitter: teapawt.net/ChangeStartsWW
Instagram: instagram.com/jimmebari/
Tiktok: tiktok.com/@jimmebarjodi?lan…
#ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
11
समुदायका अगुवाहरु एवं पाका व्यक्तिहरुले हाम्रो घरमा के कुराले असर पारिरहेको हुन्छ भनेर समुदायमा छलफल चलाउन मुख्य भूमिका खेल्नसक्छन् !
1
15
आउनुहोस समाजिक सञ्जालहरुमा थप छलफल गरौँ:
Youtube:youtube.com/@changestartsath…:
Facebook: web.facebook.com/ChangeStart…
Twitter: teapawt.net/ChangeStartsWW
Instagram: instagram.com/jimmebari/
Tiktok: tiktok.com/@jimmebarjodi?lan…
#ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
15
हिंसामुक्त तथा शान्त घर बनाउन पुरुषको भूमिका मुख्य हुन्छ । सामुदायिक क्रियाकलापहरु मार्फत हामीले यो सन्देश फैलाउने काम गर्नसक्छौँ र समूहका सदस्यहरुले यस्तो सन्देश प्रवाह गर्नसक्छन् !
थप बुझ्न सामाजिक सञ्जालमा हामीलाई भेट्टाउनुहोस्:
1
5
Youtube:youtube.com/@changestartsath…
Facebook:web.facebook.com/ChangeStart…
Twitter: teapawt.net/ChangeStartsWW Instagram: instagram.com/jimmebari/ Tiktok: tiktok.com/@jimmebarjodi?lan… #ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
10
के तपाईको समुदाय भविष्यमा हिंसामुक्त होला ? त्यसका लागि तपाई के-के प्रयास गर्दैहुनुहुन्छ ? तल कमेन्ट गर्ने ठाउँमा मुख्य बुँदहरु लेख्नुहोस !
थप सामुदायिक भिडियोहरू हाम्रा सामाजिक सञ्जालहरुमा उपलब्ध छन्:
Youtube:youtube.com/@changestartsath…:
#ViolenceFreeCommunity #RaiseYourFlag
11
तपाईंले आफ्नो घर-गाउँ वरिपरि हिंसामुक्त अभियानको झण्डा देख्नुभएको छ ? यदि छ भने फोटो खिचेर तल कमेन्ट गर्ने ठाउँमा फोटो सेयर गर्नुहोस्।
थप सामुदायिक भिडियोहरू हाम्रा सामाजिक सञ्जालहरुमा उपलब्ध छन्:
Youtube:youtube.com/@changestartsath…
#ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
16
जाँडरक्सी, जुवा र अन्य खराव आचरणले घरमा तनाव बढाउँछ। हामीले समझदारी रेडियो कार्यक्रमको भाग २१ मा यसबारे छलफल गर्यौ, यदि तपाईंले छुटाउनुभएको थियो भने हाम्रो युट्युव च्यानलमा जानुहोस् र सुनेर यहाँ प्रतिकृया दिन सक्नुहुन्छ !
youtube.com/watch?v=egg04aQC…
1
18
सामाजिक सञ्जालमा हामी सँगै हातेमालो गरौँ:
Youtube:youtube.com/@changestartsath…:
Facebook: web.facebook.com/ChangeStart…
Twitter: teapawt.net/ChangeStartsWW
Instagram: instagram.com/jimmebari/
Tiktok: tiktok.com/@jimmebarjodi?lan…
#ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
13
हिंसामुक्त समुदाय अभियान भनेको घरदेखि सुरु भएर समुदायमा फैलिएको उत्सव हो। के तपाईको समुदाय हिंसा मुक्त छ?
1
25
सामाजिक सञ्जालमा हामी सँगै हातेमालो गरौँ: Youtube:youtube.com/@changestartsath…: Facebook: web.facebook.com/ChangeStart… Twitter: teapawt.net/ChangeStartsWW Instagram: instagram.com/jimmebari/ Tiktok: tiktok.com/@jimmebarjodi?lan… #ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
13
परिवर्तन घरदेखि समुदायसम्म र हिंसामुक्त घर स्वघोषणाको सन्देशलाई समुदायमा कसरी अझ ब्यापक बनाउन सकिन्छ?
यस्तै थप भिडियोहरूका लागि हामीलाई भेट्नुहोस् सामाजिक सञ्जालहरुमा:
Youtube:youtube.com/@changestartsath…:
#ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
11
तपाई हिंसामुक्त समुदाय अभियानमा संलग्न हुनुहुन्छ? हामी सबैले यस पोष्टलाई फेसबुकमा ट्याग र सेयर गरेर तथा तपाईंको प्रोफाइल फोटोसँगै हिंसामुक्त अभियानको झण्डालाई आत्मसाथ गरेर यो अभियानमा हामीसँगै सहभागी हुनुहोस् !
हामी मिलेर हिंसामुक्त नेपाली समाज निर्माण गर्न सक्छौं
1
22
सामाजिक सञ्जालमा हामीसँग एकिकृत हुनुहोस Youtube:youtube.com/@changestartsath…:
Facebook: web.facebook.com/ChangeStart… Twitter: teapawt.net/ChangeStartsWW Instagram: instagram.com/jimmebari/ Tiktok: tiktok.com/@jimmebarjodi?lan… #ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
9
समुदायका सदस्यहरू भेला हुन्छन् र हिंसारहित घरले समुदायलाई कसरी राम्रो प्रभाव पार्छ भनेर छलफल गर्छन् ।
1
13
थप सामुदायिक भिडियोहरूको लागि हामीलाई सामाजिक सञ्जालमा भेट्नुहोस्ः
Facebook:web.facebook.com/ChangeStart…
Twitter: teapawt.net/ChangeStartsWW
Instagram: instagram.com/jimmebari/
Youtube:youtube.com/@changestartsath…:
#ViolenceFreeCommunity #RaiseYourFlag #WaveYourFlag
11
हिंसामुक्त समुदाय अभियान अन्तर्गत झण्डा फहराउने कार्यक्रम समुदायमा चलिरहेको छ । तपाई पनि अभियानमा सहभागी हुनुहोस र हिंसामुक्त नेपाली समाज निर्माणका लागि योगदान गर्नुहोस ! #changestartsathome #flagcampaign #voilencefreecommunity
youtube.com/watch?v=6OgbltQ1…
13
हिंसामुक्त वातावरण सिर्जना गर्न पुरुषहरूले कस्तो भूमिका खेल्छन्?
youtube.com/watch?v=P7CnWHxr…
8







