Pinned Tweet
खानासँगै पुस्तक पनि होम डेलिभरी गरिनेछ। आशा छ, लकडाउनलाई फलदायी बनाउने यो मौकाको उपयोग गर्नु हुनेछ।
डबली- The Space retweeted
चितवन आएसी, @DabaliTheSpace आउनै परो, यहाँ आएसी अमेरिकानो पनि पिउनै परो, हैन त ? – at Nepal
डबली- The Space retweeted
Replying to @DabaliTheSpace
@DabaliTheSpace is proud to be a part of this pioneering and noble initiative. See you in Narayani Kala Mandir next week. Session info to follow. Stay tuned. #chittaunkacheheri
डबली- The Space retweeted
छोटो दूरीको यात्रा गर्नु छ भने साइलक चढ्ने गरौँ ! पेट्रोलको बचत, वातावरण मैत्री र शाररीक कसरत हुनेछ !
डबली- The Space retweeted
भव्य र सभ्य कार्यक्रमको तारतम्यका लागि @DabaliTheSpace र सबै वक्ताहरूलाई हार्दिक आभार 🙏
डबली- The Space retweeted
Replying to @DabaliTheSpace
@DabaliTheSpace मा भएको छलफलबारे कान्तिपुरमा समाचार आएछ।
डबली- The Space retweeted
And here's this to @compassionncare dai from Avenue Guemasa road, outside #Marrakech airport! @CBSSports
डबली- The Space retweeted
Replying to @DabaliTheSpace
@DabaliTheSpace बन्द गरेर बसेकाे चिसाे, एसि तातो कफि मिस भाे। दशैं छिटो सकियाेस् प्रभु😁😁
डबली- The Space retweeted
Replying to @Chitwoney
हगि। अनि अर्को प्रसंगमा, अस्ति चितवनमा कफी खाने ठाउँ सोध्दै हुनुहुन्थ्यो। @DabaliTheSpace आजदेखि खुला छ है। भोलि त दिनभर म त्यतै हुन्छु।
डबली- The Space retweeted
एउटा पढ्न लायक कथा संग्रह भेटियाे। @DabaliTheSpace, Bharatpur
डबली- The Space retweeted
We are open today too. @DabaliTheSpace, Bharatpur.
डबली- The Space retweeted
घिरौला रहित खाना, खाजा र पेय चाहिएमा @DabaliTheSpace काठमाडौं र भरतपुरलाई सम्झनुहुन अनुरोध छ। घिरौला नहुने भनेपछि स्वादको कुरै अर्नु परेन; बेजोड छ।
हामीकहाँ कफी, खाजा, खान आउनु होला। हामी घिरौंला फ्रि जोन हौं। घिरौंलारहित खाजा खाने ठाउँ, डबली भरतपुर र डबली काठमाडौं!
डबली- The Space retweeted
New arrivals @DabaliTheSpace, Battisputali
























