Deepa (@DeepaParajuli11) header
Deepa (@DeepaParajuli11) profile picture

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

Japan,osaka
Joined October 2022
Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)
भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗 #goodmorning🌻
125
241
4
1,335
184,216
ठिकै भनेका थिए ज्योतिषले तलाई आफ्नो भन्छन् तर आफ्नो मान्दैनन्.....!🥹❤️#शुभरात्रि
3
29
88
3,844
तिमीलाई हेर्दा मनमा एउटै कुरा आउँछ यति धेरै माया लाग्ने मान्छे मेरो जीवनमा कसरी ल्यायौ भगवान😘#शुभरात्रि
1
6
26
2,041
सजिनु भनेको अरुको लागि सुन्दर देखिनु मात्र होइन कहिलेकाहि आफुलाई हेरेर आफै खुसी हुनु पनि हो ❤️#शुभरात्रि
2
16
1,092
नबोलुम भने मन मान्दैन बोल्यो भने फेरि नपाउने माया को आश मात्र बढ्दै जान्छ.!💙❤️#शुभरात्रि
3
7
29
1,942
केहि उत्तर समय सङ्ग मागेको छु, केहि आशा आफैँ सङ्ग राखेको छु❤️#शुभरात्रि
1
7
27
2,645
🕊️ महमा मौरी डुबेर मरेको देखेपछि, बल्ल जिबनको अर्थ बुझ्ने प्रयास गर्दै छौ ए मुर्ख ..🙏 #शुभरात्रि
1
5
22
1,793
" घरमा लक्ष्मी भित्र्याउन घर छोडेका सबै लक्ष्मिहरु लाई पनि तिहारको शुभकामना"❤️🍀#शुभरात्रि
1
3
33
1,659
तिम्रो हात समातेर हिँड्ने रहर छ 🤝 तिमीसँगै जीवनका हरेक मोड काट्ने चाहना छ 💗 #शुभरत्रि
1
5
24
1,324
मेरो मृत्युपछि कहाँ खोज्छौ तिमी ले? चिहानघारीमा गाड्ने हाम्रो परम्परा छैन🙏😊#शुभरात्रि
2
2
20
1,003
आस्थाले भरिएको मन, शान्तिले सजिएको आत्मा अनि भगवान्‌को चरणमा सुम्पिएका अनगिन्ती प्रार्थनाहरू। 🙏🌺♥️#शुभरात्रि
10
31
1,605
मैले मेरो आमा र बुबाको चित्त बुझाउन सकु,"बाकि दुनिया "can go to hell😊💫❤️‍🩹#शुभरात्रि
3
18
1,245
म त्यो भाग्यमानी हो जसलाई जति राम्रो गरे पनि दोष पाउने वरदान पाएको छु 😥❤️#शुभरात्रि
2
5
23
2,117
यदी म बाट बिछोडिएर कसैको "संसार उज्यालो हुन्छ भने म हासीखुसी उसलाई त्याग्न तयार.💐#शुभरात्रि
2
13
1,423
उमेर सानो हो सोच होइन आज हेपनेरुलाई भोलि चेप्ने दिन मेरो पनि कसो नआउला ♥️#शुभरात्रि
2
7
29
1,576
म हरेक दिन आफूलाई खुसी बनाउँछु। किनकि मेरो हाँसो नै मेरो शक्ति हो।😊#शुभरात्रि
4
4
29
1,535
सुन्दरता सबैको आँखामा एउटै हुँदैन कसैलाई अनुहार सुन्दर लाग्छ त कसैलाई व्यवहार !!❤️❤️#शुभरात्रि
1
8
32
2,142
तिमी उता, म यता, बीचमा हजारौँ दूरी 💔 तैपनि तिमी नै हौ मेरो जीवनको खुसी साना❤️#शुभरात्रि
3
2
34
1,431
बाच्न लाई साहस अनि हास्न लाई खुसी चाहिन्छ सबैको आँखाको नानी बन्न त कहाँ सकिन्छ र।😊❤️#शुभरात्रि
1
6
18
1,542
तिम्रो साथ पाउन केही समय पर्खनुपरे पनि पर्खिन्छु, तिमी मेरो जीवनसाथी बन्ने आशामा हरेक दिन हाँस्छु। 🥹#शुभरात्रि
4
2
30
1,576
हरेक फुलको फुल्ने र फक्रने आफ्नै समय हुन्छ ढिलो हुनु भनेको मासिनु हैन ! ♥️🙏#शुभरात्रि
9
33
1,576