Pinned Tweet
नेपालीका ज्वाँईका प्रकारहरू 😀
1) अमेरिकामा होईबक्सिन्छ !
2) अष्ट्रेलिया गईसेको छ !
3) जापानमा होईसिन्छ !
4) कोरियामा हुनुहुन्छ !
5) दुबई तिर छन !
6) मलेशिया गा छन
7) क़तारमा छन !😂
8) नेपालमै हल्लिराछ!
अनि हजुर चै कति नम्बरमा पर्नु भयो त 😂😂
भारतको राजकीय भ्रमणको सिलसिलामा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूले औपचारिकरूपमा स्वागत गरेपछिको दृश्य।
60
तिमीलाई भेटेको समयपछि घडीको ब्याट्री झिकेर राखेको छु,
तिमीसँग बिताएको त्यो पल फेरि कहिल्यै नबितोस् भनेर,
र त्यो समयलाई फ्रेममा सजाएर राखेको छु।❤️
1
5
220
पोखरामा शुक्रबार बिहान दुर्घटनाग्रस्त विद्यार्थी बोकेको बस । बसमा सवार पाँच जनाको मृत्यु भएको छ । बसमा २२ जना सवार रहेको बताइएको छ । अन्य घाइतेको उपचार भइरहेको छ । पोखरा–२८ माझठानमा बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
99
Pokhara Accident Update: पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेर ४ जना विद्यार्थी र एकजना Staff सहित ५ जनाको मृ'त्यु भएको छ।💔 #News
3
127
विद्युत अवरुद्ध भइ अन्धकार जिवन बिताइरहेका रोल्पा रुन्टीगढीवासी आफै फिल्डमै पुगेर श्रमदान गर्दै || सम्पूर्ण जनताप्रति हार्दिक नमन विपतमा यस्तै एकजुट भइ काम गर्नु मानवताको असल परिचय हो आसा छ अंध्यारो रुन्टीगढी छिट्टै उज्यालोमा परिणत हुनेछ ||
तस्बिर : Bastabik khabar
6
186
सिदार्थ माध्यामिक बिध्यालय
गंगादेव ३ घोप्टेओडार रोल्पा ।#Rolpa
रोल्पा गंगादेव गाउँपालिकामा हाहुरिएको कारण छेदविच्छेद भएका पोलहरूको अवस्था यस्तो छ र कुनै ठाउँमा लाइन सञ्चालन भयो भने कुनै ठाउँमा लाइन सञ्चालन गर्न जोखिम जोखिम भएकोले लाइन चलिरहेको छैन!!
1
99
फेरि पनि नयाँ इतिहास रच्न सफल बिजय शाही 🧠🏆🇳🇵
अर्पण शर्मा र नबल पजियारको अघिल्लो कीर्तिमानलाई पछि पार्दै शाहीले १ मिनेटमा ७० वटा वस्तु (Objects) सम्झिएर Guinness World Record मा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् ।❤️🙏
1
2
152
भिरमाथि बसेको चौड बस्ति ।
अपिहिमाल गाउँपालिका, दार्चुला
#darchulanepal #realheavennepal #chaudvillage
4
123
याे चाहिँ बालेन प्रवृत्ति मन नपर्ने हरूकाेलागि खुराक उत्पादन भएछ। न्यूयाेर्क टाइम्स र नेपाली बजारकाे सन्ध्याकालिन समाचार पत्र उस्तै😀
103
Sad News: ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर आ'गलागी हुँदा ७ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
5
137
आज देशका विभिन्न भागबाट चन्द्रमा र शुक्र ग्रह (Venus) एकदमै नजिक देखिएका छन् । यस्तो खगोलीय दृश्यलाई खगोल विज्ञानमा कन्जङ्सन (Conjunction) अथवा लुनार अकल्टेशन (Lunar Occultation) भनिन्छ।
2
180
अत्यन्तै दु:खद खबर !
सल्यान त्रिवेणी ५ सिम्कमा आज बिहान भएको गाडी दुर्घटनामा परी त्रिवेणी-६, पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको दुःखद निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ।
#RoadAccident #tribenisalyan #Heartfelt
1
2
151





















