फूल्लन देबी (@DeviKafle5) header
फूल्लन देबी (@DeviKafle5) profile picture

बायो जति कोरोनाले खायो

Joined February 2020
फिल्ममा अभिनय गर्ने भएपछी पुरा लुगा लगाउन हुंदैन भनेर लेखेको शास्त्र भेटियो कि नाई???
1
1
7
803
राम कुमारीका अन्सार भेडा को को पर्नओ त नी🤣🤣
3
5
218
एकादशी ब्रत बस्नओ त???
2
4
168
ल ल मलाई धन्यवाद दिनुस त मैले नयां कुरा भेटाएर ल्याएं🙏🙏
3
1
1
13
628
दैनिक दुर्घटना 😭
बिहानै मकवानपुरमा कहालीलाग्दो दुर्घटना! जिप दुर्घटनामा ३ जनाको मृत्यु, अन्य घाइते।
1
4
139
यो ठग लाई गालामा झापड हानेको क्या स्वाद पर्यो ! यि दिदी - बैनीहरुले लात्ती भ्कुण्डो खेले हुने हो !
३५ बर्षदेखि ध्वस्त भएको देश बनौन घन्टे पार्टीमा छिर्न लायाँ रेछ विचरा देशको पिरले। बाटैमा कुटपिट गरेछन्। देश बनौनी नि वातावरण छैन मुलुकमा।
1
3
3
78
भिर भिर जान्छ सर कुन दिन स्यालले रातो पार्दिने हो😘
गुडमर्निग नवढार्नुस वाकी वढार्नुस । कति मीठो कुरा । रातो भाले क्वाए क्वाए …… भन्ने गीत थियो हाम्रो पालाको । यो चाही सेतो भाले परेछ शान्तिको सन्देश दिन्छ होला । जय होस देवीजीको
1
6
68
यति डल्लो घिउ खाएसी जीउ कसो नलाउला र?
2
3
118
गुड मर्निंग भन्न आको म 🙏पाउना छन् बढार्न गएं है🙏
1
1
6
139
एकदिन मेरी जुनियर साथीले दांतको कालो खै जान्च भनेर हर्पिकले दांत माझिछन् ।दिउस त मेरा दांत सेता छन् कि नाई भनिन्।केले माझ्यौ र भनेको हर्पिकले भनिन् ब्रस कुन हो भनेको मेरै हो भनिन् म धन्नै बेहोस्💃🏽💃🏽💃🏽
3
1
2
14
355
काठमाण्डौमा चिसो बढ्यो आन्नोलन अर्न जाम😂
4
1
15
363
मान्छेसंग सर्टिफिकेट भएर मात्र नि नहुंदो रैछ अष्ट्रेलिया अमेरीका घुमेर बसेर नी नहुंदो रैछ घमण्ड देखाउनलाई😏दुनिया नराम्रा तिनै मात्रै राम्रा र सही मान्दिनुपर्ने😏
3
1
1
9
179
ए ती रूकुमेली नानीसंग किन डराका हुन् ???
41
हिमाल चढ्न बेसक्याम्प पुगें है🙏
1
6
239
जनताको पैसा के हुन्छ???
सहकारी ठग। बागलुङको ढोरपाटन नगरपालिकाका एमाले दलबाट निर्वाचित मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले सहकारी ठगी कसुरमा ८ वर्ष कैद सजाय र डेढ करोड जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ।
2
1
1
3
190
यति गरेर भगवान प्रशन्न पार्छन् मुन्छेले😂
3
8
277
माओरी गाऊंमा जतिबेला पिन पउम्लिरहेको पानी त्यसमा चोब्यो निकाल्यो मकै पाक्यो प्रकृतिको रुप अनेक🙏
1
7
422