सबैभन्दा खल्लो त तेतिबेला लाग्छ ,जब नेपाली सासंद ले संसद बैठक मा हिन्दी भाषामा भाषण गर्छन् ||
#hate_u_government
राजु ठकुरीDifference retweeted
नेपाली क्रिकेट टिमले नेदरल्याण्डसमा अन्तराष्ट्रिय खेलमा हासिल गरेको जीतका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीहरुलाई वधाई ज्ञापन गर्दछु। नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।
राजु ठकुरीDifference retweeted
First ODI win....couldnt have won in a better way,a last ball thriller.Amazing effort from the whole team ,specially Paras,Sompal & Sandeep were brilliant.
Special advice :People… instagram.com/p/BmBoiJeHsMK/…
#1st_OID
#Nepal_vs_Netherlands
Ned 109/4 (26 overs )
3
नेपाल ले भोलि नेदरल्यान्डस् सँग पहिलो OID खेल खेल्दै छ!!
#जितको_शुभकामना_नेपाली_टिमलाई !!
आफ्नै शरीरको हिस्सा मानेकाहरू
परिवर्तन देखे आज सबै चीनेजानेकाहरू
पृथ्वी गोलो छ भन्ने नबुझी हेपेको देख्दा
अचम्म लाग्छ धनलाई ठुलो ठानेकाहरू
सम्बन्ध भनेको त मेरो मोबाइल अनि चार्जरको जस्तो होस दिनमा 4/5 पल्ट भेटघाट गरि घन्टौंसम्म सँगै हुदा पनि अाधि घन्टापछि फेरि भेट्न छटपटाउने!!
2
राजु ठकुरीDifference retweeted
Nepal's @paras77 - inspiring the next generation of youngsters to pick up whatever they can to play cricket! 🇳🇵 #ShotOfTheDay
राजु ठकुरीDifference retweeted
Congratulations all winners of #NSJFPulsarSportsAward. Cricket Rocks here again. Congrats @paras77 player of the year @IamSandeep25 youth player of the year, Jagat Tamata Coach of the year @karankc33 Special Performance Award
राजु ठकुरीDifference retweeted
हरेक सम्बन्धको कदर गर्न सिक्नुस् महासय
पछि पछुताउदैमा सबैले माफ गरिदिन्छ्न् भन्ने छैन नि...
राजु ठकुरीDifference retweeted
A message for Nepali cricket fans and some high praise for @IamSandeep25's approach, from the man who spotted the spark in him, @MClarke23.
#DilDilli












