Dikshya Dhakal retweeted
आरामै छस् भन्छन, अनिदो राती कसले देखोस्?
खुसी छेस् भन्छन, भक्कानिएको छाती कसले देखोस्?
सहज छ जिन्दगी, सरलै छ तेरो भन्छन,
भएको बज्रपात मै माथी कसले देखोस्?
✍️ दीक्षा ढकाल
Dikshya Dhakal retweeted
सुख दु:ख त आउँछन् जान्छन्,
तिमी चै एक पटक आएपछि कहिल्यै नजानु ल प्रिय...✍️❣️
आरामै छस् भन्छन, अनिदो राती कसले देखोस्?
खुसी छेस् भन्छन, भक्कानिएको छाती कसले देखोस्?
सहज छ जिन्दगी, सरलै छ तेरो भन्छन,
भएको बज्रपात मै माथी कसले देखोस्?
✍️ दीक्षा ढकाल
इमान्दार ब्याक्ती alarm ले हैन,
जिम्बेवारिले उठछ❤️
#good_morning☕️☕️
8
154
भिड त केबल बाहाना मात्र हो,
मान्छेहरु त
प्राय: एकान्तमा हराउने गर्छन्!
#शुभ_संध्या
अरु चिज चिसोमा जम्छ
सिगान चाहिँ किन पग्लिन्छ?🤔🤔
#जिज्ञासा
Thinking of you brings both joy and pain ☺️ joy from our memories and pain from your absence.😔
#GoodNightTwitterWorld


