
Journalist | Former Executive Editor — Nepal Views | @online_khabar @himal_khabar @Naya_Patrika @Rato_pati
Nepal
Joined November 2014
- Tweets28.4K
- Following460
- Followers4.4K
- Likes10.4K
Dipesh Shahi retweeted
Joint Press Release on the State Visit of the Rt. Hon. Prime Minister to India (22-23 November 2026)
🔗: mofa.gov.np/content/1935/joi…
Joint Press Release on the State Visit of the Prime Minister of Nepal to India (22-23 November 2026)
mofa.gov.np/content/1935/joi…
91
Dipesh Shahi retweeted
Here is our latest story on PM's ongoing India visit.... kathmandupost.com/national/2… via @kathmandupost
"तान्त्रिकले छिराइदिएको महेन्द्रको आत्मा"मा नरसिंह व्यञ्जनकारको सल्लाह बमोजिम "पहिरिन सुरु गरेको कृष्णबस्त्रम"मा सजिँदै ऊ अन्ततः राष्ट्रवाद देखाउने मञ्चमा उत्रिएको देखियो।
Dipesh Shahi retweeted
My story from New Delhi !
सबैभन्दा छोटो राजकीय भ्रमणका लागि उनी दिल्ली आउँदै गर्दा यहाँको राजनीतिक तथा कूटनीतिक वृत्तमा प्रधानमन्त्री शाहको चर्चा र कौतूहल छ ।
राजनीतिक तथा कूटनीतिक वृत्तमा प्रधानमन्त्री शाहको चर्चा र कौतूहल, के भन्छन् नेपाल–भारत सम्बन्धका जानकार ? | Naya Patrika News nayapatrikadaily.com/news/20…
Dipesh Shahi retweeted
डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड, वेल्जियम लगायत थुप्रै युराेपियन मुलुक र छिमेकि देश भारतकाे भन्दा पनि नेपाली प्रतिनिधीमन्डल ठूलाे रहेछ काेप ३१ मा । त्यसैले अलि हल्लाखल्ला भएकाे रहेछ । १८१ जनाले प्लेनखर्च, हाेटल इत्यादीमा ५००० डलर नै खर्चगरेपनि १३ कराेड सकिने रहेछ ।
Dipesh Shahi retweeted
संयुक्त राष्ट्रसंघिय जलवायु सम्मेलन (काेप) मा नेपालकाे विगत १० बर्षकाे सहभागीकाे संख्या यस्ताे छ । संभवत पछिल्लाे समयमा ह्वात्तै बढ्नुमा सम्मेलन स्थल नजिक हुनु, भिसा लिन सजिलाे हुनु, साइडइभेन्टले पनि हाेला । तर यसले प्रतिनिधी मन्डल सानै भएपनि काम त हुँदाे रहेछ भन्ने पनि देखाउँछ।
Dipesh Shahi retweeted
A historic moment! 🇨🇳🇷🇺🇺🇸
This is the first ever face-to-face meeting between the heads of state of China, Russia and the U.S.
Dipesh Shahi retweeted
भारतको सर्वोच्च अदालतमा केही महिना अगाडि रिटायर्ड भएका एकजना न्यायाधीश थिए–एम आर शाह । उनी अदालतको बेञ्चमा बस्नुअघि जुत्ता फुकाल्थे । अदालत न्यायको मन्दिर भएकाले जुत्ता फकालेर बेञ्चमा बस्ने गरेको उनको तर्क थियो ।
सर्वोच्चको न्यायाधीशबाट रिटायर्ड भएपछि एम आर शाहलाई बार एण्ड बेञ्चका पत्रकार देवयान रोयले एउटा पुरानो मुद्दाका विषयमा सोधेका थिए । जवाफमा पूर्वन्यायाधीश शाहले भने– त्यो न्यायिक आदेश थियो, त्यसमा म टिप्पणी गर्न चाहन्नँ ।
हाम्रोमा चाहिँ के छ ? पूर्वप्रधानन्यायाधीहरुले किताबै लेखेर आफ्नो न्यायिक फैसलाबारे टिप्पणी गरेका छन् । मैले जेपी गुप्तालाई यसरी ठेगान लगाएँ । लोकमानलाई यसरी ठोकेँ । आदि आदि ।
पूरा जस नेपालमा पढ्नुहोस्- jusnepal.com/2026/11/19/1624…
Dipesh Shahi retweeted
मलेशियासंग सम्वन्धित २ रहस्यहरुः
१. क्वालालम्पूरबाट वेइजिङ उडेको मलेशियन एरलाइन्सको MH370 उडानको बोइङ जहाज आजसम्म फेला परेको छैन।
२. सहकारी ठगीमा जोडिएका नेपालबाट फरार भइ मलेसिया पुगेका जिबी राई आजसम्म फेला परेका छैनन्!!
Dipesh Shahi retweeted
“We have a mindset that India will cheat us and that Nepali PMs go there and betray the country. We tend to engage in performative diplomacy. We create noise… before sitting down for talks. We spoil the atmosphere even before diplomacy begins”: @BaralLok
kathmandupost.com/national/2…
Dipesh Shahi retweeted
MEA announces State Visit of Prime Minister of Nepal Balen Shah...
For a first visit it is quite short- just about 24-hours
mea.gov.in/press-releases?dt…
Dipesh Shahi retweeted
Press Release: State Visit of the Rt. Hon. Prime Minister to India
🔗:mofa.gov.np/content/1932/pre…
Announcement of State Visit of the @PM_nepal_ @ShahBalen to India
|
Press release of @MofaNepal mofa.gov.np/content/1932/pre…
60
Dipesh Shahi retweeted
Didn’t hold back in this LONG interview on Nepal PM’s visit to India: bilateral politics, economics, security.
1. Lock in annual summits, routine calls between PMs.
2. Build on connectivity successes driving Nepal’s exports & development.
🇮🇳 🇳🇵
english.nepalviews.com/2026/…
Dipesh Shahi retweeted
भारतसँग क्रिकेटमा सहयोग माग्दैमा नेपाल भारतमाथि निर्भर हुने होइन । आफ्नो राष्ट्रिय खेलकुद क्षमताको विकासका लागि छिमेकीको ज्ञान, प्रविधि, पूर्वाधार र अनुभव उपयोग गर्नु पक्कै पनि सकारात्मक कुरा हो ।
@ShahBalen @paras77 @BCCI @IndiaInNepal onlinekhabar.com/2026/11/206…
Dipesh Shahi retweeted
Making cricket diplomacy count during Balen’s visit to India
@ShahBalen @CricketNep @BCCI @MEAIndia @IndiaInNepal english.onlinekhabar.com/mak…




















