
A red and a medical doc. #GGMU
Nepal
Joined September 2013
- Tweets4.9K
- Following594
- Followers554
- Likes26.1K
Sandip Pandey retweeted
Good News from Trishuli 3A: One man is rescued & reports of multiple person as per rescued person himself. 🙏
Sandip Pandey retweeted
Kindly visit the link below to find Names of the Rescued Foreign citizens, August 28
ndrrma.gov.np/np/notice-info…
Sandip Pandey retweeted
******* उच्च सर्तकता अपनाउन अनुरोध ******
@moha_nepal
Sandip Pandey retweeted
रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएकोले पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्र सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा उच्च सावधानीका साथ रहन अनुरोध गरिन्छ।
Sandip Pandey retweeted
USGS has reclassified it: the M5.2 in Nepal was not an earthquake.
A landslide caused the shaking, not the other way around.
No quake trigger. No glacial lake outburst. No rain in the valley below.
Nepal is warming faster than 50% of the earth.
Search and rescue ongoing.
Sandip Pandey retweeted
URGENT:
My parents, Ramesh and Neelam Sharma are currently missing following the flood at the Nepal-Tibet/China border. They are both U.S. Citizens.
If you have any direct contacts in Nepal, Gyirong/Tibet, local hospitals, rescue operation, government/ media - PLEASE DM me.
Sandip Pandey retweeted
पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिन्छ।
Sandip Pandey retweeted
*स्कुले शिक्षा*
केही अपवाद अवश्य होलान्। तर समग्रमा पाठ्यपुस्तक गतिला छैनन्, शिक्षकले पर्याप्त तालिम पाएका छैनन्। परीक्षाले बुझाइभन्दा घोकाइको जाँच लिन्छ। नोट टिपाउने र घोकाउनेमै सीमित कक्षाहरू निरस र पट्यारलाग्दा छन्। यस्तो अवस्थामा स्कुलहरू लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘शिक्षा’ निबन्धमा भनेझैँ विद्यार्थीका लागि यातनागृहजस्ता छन्।
तर हाम्रो शिक्षा सुधारको बहसले यस्ता आधारभूत पक्षलाई खासै छुँदैन।
फोटोः एक प्राथमिक तह (कक्षा ४?) का विद्यार्थीले कक्षामा लेख्दै गर्दाको कापी।
Sandip Pandey retweeted
भारतबाट डाक्टर ल्याउने, कागजात फर्जी बनाएर मेडिकल कलेजमा केही समय उभ्याउने, आयोग अनुगमनमा जाँदा फ्याकल्टी देखाउने र सिट पाउने गरेको देखिएको छ । यस्ता चिकित्सकलाई ‘खडेबाबा’ भन्ने गरिन्छ ।
#Onlinekhabar
onlinekhabar.com/2026/08/200…
Gen Alpha slang “6-7” has officially turned the 1-10 pain scale into a joke 😅.
Switching to 1-5 from now on.
#sixseven
Get well soon, Minister!!
When confirmation bias kicks in, majority of the clinician’s go to test would be a U.Tox.
Bad habit !! Never do it!!
सडक अनुगमनमा रहेका भौतिकमन्त्री लम्साल अस्वस्थ, हेलिकोप्टरबाट सुर्खेत ल्याइँदै nagariknews.nagariknetwork.c…
"दोथ्राकि" भाषा बोल्ने "राजकुमार"को धर्म "द ग्रेट स्टालियन" सोचेर बसिएछ।
गल्तीसे मिस्टेक होगया।।
#धर्म
प्रवेश परीक्षा विद्यार्थीको योग्यता जाँच्न होइन व्यापारीका कलेजमा खाली कुर्सी भर्न लिइने हो?
मेडिकल शिक्षा त सकियो, अब इन्जिनियरिङमा पनि व्यापारीकै सिट संख्याले पास/फेल तय गर्ने भएपछि त शिक्षा मन्त्रालयको नाम व्यापार संघ जस्तै केहि राखे भयो।
१२ हजार विद्यार्थी नै पढाउने क्षमता भए पनि ७ हजार मात्र विद्यार्थीलाई उत्तीर्ण गराएको आरोप क्याम्पसहरूको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/08/199…




















