Pinned Tweet
सानोलाइ ठुलो ले सधै जित्छ भन्या सहि रैछ यहा पातलो "स"को सम्बन्ध लाइ मोटो "श" को शंका ले जहिले पनि जितिरहेको हुन्छ कुरो #मायाको#
तिमी सग बसेर धेरै गुनासो गर्न मन छ...! मेरो पागलपन हेर्न पुरै जिन्दगी लिएर आउनु #मेरो# प्यारु 😍😍
मेरो हरेक^ सास"सग तिम्रा यादहरु आउन्छ्न
अब भन म तिम्रा यादहरु रोकु या मेरो सास????
#माया
खुसिहरु लुटाउने चाहना त थिएन तर मनले खोजेको र दिलले रोजेको तिमिलाइ आफ्नै बनाउने रहरमा खुसी को हत्या गरेर दागबत्ती दिदैछु!!! #प्रिय्_चैतु 😍😍😍😍😍
#मुक्तक
कमाइ सयको छैन उसलाई हजार चाहिन्छ,
एक पटक हैन हजुर बारम्बार चाहिन्छ,
आमाको फाटेको चोली फेर्न सकेकी छैन,
तर प्रेमीलाइ सधै भेटमा उपहार चाहिन्छ।
आउने आउन्छ्न
जाने जान्छ्न
कोहि बस्छ्न याद बनेर
नमेटिने दागै बनेपनि
I don't care
भन्दै सफलताको खोजी गर्नु सार्थक जिन्दगीको #अभिप्राय हो
भेटम भन्दा भेट्ने दिन भोलि भो बिर्स भने त्यहि अन्तिम बोली भो सम्झन बाकी छ रे..!!.................#गीत
मन कसको रुदैनर समालिन सक्नुपर्छ आँसु झर्यो भन्दैमा आफ्नो मन को पीडा कसैलाइ सुनाउनुहुदैन के थाहा उसलाई तिम्रो कुरा सुन्दा निद्रा पो लागेको छ कि #मन बुजाउन सक्नुपर्छ
कता कता अभावमा छु,
खै कसैको प्रभावमा छु,
के के हुन्छ थाहा छैन जिबनमा
जहाँ छु तनाबै तनावमा छु!!!
#मिस_यु_डियर 😍😍😍😍
निद्रा लाग्नु प्रेम नै हो भनेपनी म मान्छु,,,,!तर BBC सुन्न पाको छैन झपक्क हुन खोज्ने यी आँखा के दुस्मन त हैनन मेरा!!!!!!! #नबुझेको_कुरो
मानिस बरु एकछाक खान छोड्लान तर मोजमस्ती गर्न भने छाड्ने छैनन्!!किनकी अहिले पैसोको मुल्य धेरै नै सस्तो हुँदै गएको छ! #देखावटी_सन्सार😎😎😎
माया त त्यो हो जहाँ आफ्नो खुसीको बारेमा मात्र हैन एक अर्काको नै खुसीको बारेमा सोचिन्छ !!!😍😍#माया😍😍
पवनको आवाजमा तिमिलाई भेट्छु म।
लाखौं तारा माझमा तिमिलाई भेट्छु म।।
कति माया गर्छु भनी सोच्छौ भने तिमी,
मेरो हरेक श्वासमा तिमीलाई भेट्छु म।
#प्यारो_मान्छे♥
उनिलाइ दास बनाएर हैन जिन्दगीको खास बनाएर राख्ने इच्छा छ #साच्चिकै 😍😍😍😍😍😍😍😍
मत आफ्नो मन हलुका बनाउन लेख्ने गर्छु ..
नभए त जसलाइ मेरो आशुले केही असर गरेन उसलाई मेरा शव्दहरुले के असर गर्थ्यो होला र!!! भन्दै थिइ #बैनिले
साथिहरु देख्दा रमाउन मन लाग्छ अनि आमा बुबाको दुख देख्दा कमाउन मन लाग्छ #पिडा
जिन्दगी यस्तो होस घृणाले भरिएको जित भन्दा माया र प्रेमले भरिएको हार होस !!🌹🌹🌹#Good morning dear frn🌹🌹
कर्म कठिन फल शन्यू भएपछि दुखी भए
नयन बाट आँसु धारा झरेपछी दुखी भए
परिश्रम को पसिनाले सिचिएको श्रमबाट
फुल्न फल्न नपाउदै मरेपछि दुखी भए।
#अभाग्यमानी


