Pinned Tweet
धोबिलाई हतार भो भन्दैमा रातमा घाम लाग्दैननि।समय सबैको आउँछ बस प्रतीक्षा गर्ने सामर्थ्य हुनुपर्छ ।राधे!राधे!
सर्बस्व डुब्यो बर्सौ भो निद्रा लाएको छैन
बर्सौ बिति सक्यौ यहाँ कुनै रहात पाएको छैन
तिमी चामल को भात फाल्छौ
यहाँ चौलानी खाएको छैन
हाम्रो सर्बस्व हुदा सम्म पनि सरकार एक पल्ट धाएको छैन।
आज त ससद हल मा महिला र पुरुष एकै ठाउँ बसेर कस्ले धेरै दूध दुने र दूध खाने भन्ने प्रतिस्पर्धा चलेको छरेत !!🤣,
,,
,
,
,
,
,
,
,भैसि उपहार्🤣
तिमी मलाई छुट्टै सिर्जना गर्न भन्छौ
नफुले को फुल को बोट फुल झर्न भन्छौ
मलाई खोली तर्न त कयौ समय लाग्छ तिमि त मलाई ढुङ्गा बिना नै समुन्द्र तर्न भन्छौ अभिसा
बाठो भएछ दुनिया
मेरै ठाउँमा आएर मलाई नै सर्न भन्छौ ।
हैन यी टुईटर का कुनै केटि को पनि BF नै नभएझै गरि टुईट गरि राछन त । 🤣 अझै कति को जिन्दगी बर्बाद गर्न खोज्दै छन्😅🤣
उन्लाई के चाहिएको छ र खै म बाट ,,कहिलेकाहीँ त म भुतुक्क निदाएको देख्दा पनि खुसी हुन्छिन मेरि आमा😥,,,,निस्वार्थ
News Japanese 24 retweeted
भगवान : के चाहियो?
काका : एउटा जागीर, पैसाले भरिएको कोठा, आनन्दको निन्द्रा र यो गर्मीबाट छुटकारा
भगवान : तथास्तु
आज काका atm मा गार्ड हुनुहुन्छ ! 😂
News Japanese 24 retweeted
मैले सम्झदै गए तिमिले भुल्दै गयौ
मै झुक्दै गए तिमिले सताउदै गयौ
सोचें कुनै दिन बुझ्नेछौ मलाइ बदल्ने छौ
त्यो कठोर मन म रूदै गए अनि तिमिले
खुसि खुसि रूवाउदै गयौ !!😢
#शुभबिहानी ☕️
#शुभदिन ❤️🙏
News Japanese 24 retweeted
क्षणीक रमझममा रम्ने आदतले वास्तविक जिवन सिंगारनै बिर्सीयछ!🤔। #शुभ_प्रभात #शुभदिनको_कामना ☕️☕️🙏🙏






