🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti) profile picture

Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM

Nepal
Joined November 2014
Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)Photo by 🇳🇵Moti Raj Gautam🇳🇵 (@GtmMoti)
गजेंडी र ढोंगीको बोलीको ठेगान हुंदैन? 🤣🤣🤣
1
1
234
भेरीबबई र सुनकोशीमरिन डाईभर्सन वहुउद्धेशीय आयोजनाहरुकोप्रगति र निर्माणखरिद ब्यवस्थापन र निर्माणकार्य ब्यवस्थापनको स्थितीहेर्दा, टनेलबोरिंग मेशीनले टनेलछिचोलेर आयोजनाप्रमुखलाई हतारमा पुरस्कृतगर्ने,आयोजनाको बांकीकाम लथालिङ्ग, महानिर्देशककोकुर्सीलाई पेन्डुलमबनाउने,जिम्मेवार को हुने? – at Nepal
1
4
287
बिचौलिया जस्ता बहादुर सन्तान जन्माउने बाबू आमालाई धन्यवाद दिनुपर्छ, विना निर्वाचन, प्रतिस्पर्धा, पदीय जिम्मेवारी र जवावदेही बिना नै रोमान्चक तरिकाबाट सत्ताका सवै अंगलाई चलाईरहेका हुन्छन यिनिहरू रहेक शासकीय ब्यवस्थाका अभिन्न अंग भएकाछन् ? 🤣🤣🤣
1
7
667
अध्ययन गरेर ठूलो विद्यावारिधिसम्मको प्रमाणपत्र लिएर पदमा पुगेर मात्र हुंदोरहेनछ, कहाँ, कहिले, कसरी,के गर्ने, के बोल्नुपर्छ भन्ने ज्ञान नभएलाई, महत्वपूर्ण जिम्मेवारी दिंदा क्षति त राष्ट्रले ब्यहोर्ने नै हो । अहिले अर्थ मंत्रालयको स्थिति त्यस्तै देखिएकोछ। – at Tuen Mun District, Hong Kong
257
आन्दोलनको नाममा कसैले सार्वजनिक या आमनागरिक सम्पत्तिलाई क्षति पुर्‍याए क्षति पुर्‍याउनेबाट असुलउपर गर्नुपर्छ, पहिले भएका घटनालाई पनि पुनर्मूल्यन गरी कार्यवाही गर्ने कानून ल्याउन जरुरी छ। सधैं आन्दोलनको अराजकतालाई राष्ट्रले धान्न सक्दैन। – at Kitchener, Ontario
3
482
नेपालप्रहरी पंचायतकालदेखिनै अदृष्य "माथिको आदेश"भन्ने खूबप्रयोगभयो गणतन्त्रमा यसकोअत्यन्त दुरूपयोग बढेरगएकोछ।यस्तो अदृष्यआदेश प्रयोगगर्दा कानूनीआधार नहुंनाले, प्रहरीप्रति नागरिकको विश्वसनीयता,कमजोरभएकोछ,अरुबेला विरोधगरेपनि सत्तामाहुंदा सबै राजनितिकपार्टीले ब्यापक प्रयोग गरेकाछन। – at Kitchener, Ontario
104
राजनीतिक धुलाई मेसिनमा राखेर शुद्धिकरणको प्रमाणपत्र जारी गर्नेकाम यथावत छ? पहिले "बा" को कम्पनिले पनि गर्थ्यो, अहिले ब्यानर परिवर्तन भएको छ???🤣🤣🤣🤣🤣 – at Kitchener, Ontario
1
2
5
538
अब नेपालीहरू अति प्रविधि मैत्री भए, अरूलाई बदनाम गर्न पनि आर्टिफिशल ईन्टेलीगेन्टको प्रयोग, गल्ती गरेकोमा आफू बच्न पनि आर्टिफिशल ईन्टेली प्रयोग भएको हो भन्ने वहाना गर्न कति सजिलो ? अन्य सकारात्मक उपयोगमा शून्य? – at Kitchener, Ontario
2
121
किसी भी राष्ट्रको अपनी देशको द्वन्द्वसे मुक्त और राष्ट्रीयताको बचाना है तो सवसे पहले NGO INGo को निकाल बाहर करना होगा, ईससे सम्बद्ध ब्यक्तियों पर कार्रवाई और Funding अविलंब रोकना होगा। – at Kitchener, Ontario
3
14
725
उमेर 60 वर्ष काटेपछि आफ्नो बोली कम, अरुको कुरा सुन्न उचितहुन्छ,नयांपुस्ताको समाजले तपाईको अनुभवलाई वाहियात सम्झिन्छ किनकि आफूमात्रै योग्य, जानकार र संसार बुझेको सर्वज्ञानी ठान्दछ,उसै अनुसार चलोस भन्ने ठान्दछ। उमेर बढेपछि अन्य शारिरिक गतिविधिसाथ, बचन पनि न्यून राख्न जरुरीछ। – at Kitchener, Ontario
1
1
2
7
564
जति ठूलो गरिमामय पद, त्यति नै पदीय गरिमा विहिन सार्वजनिक टिप्पणी!! मानिस ठूलो गरिमामय पाउंदैमा आचरण गरिमामय राख्न सक्दारहेनछन? उनीहरूको कुण्ठा, वास्तविक मानसिक चरित्र अचेतन अवस्थामा सार्वजनिक भैहाल्दो रहेछ? – at Kitchener, Ontario
6
495
काम गर्नु भन्दा स्टंट र आत्मरतिमा रमाउन बडो मज्जा आउंछ??🤣🤣🤣 – at Kitchener, Ontario
1
235
जति योग्य र सक्षम भएपनि अनुशासन र सहिष्णुता, सरोकारवालाहरूसंगको संवाद विना सफलतता कसरी हासिल गर्न सकिन्न। – at Kitchener, Ontario
1
1
4
511
हामीले विकासशील औद्योगिक र विकसित राष्ट्रहरुले जति वातावरणमा कार्वन उत्सर्जन नगरेपनि, विभिन्न आन्दोलन मार्फत सार्वजनिक, उद्योगी, ब्यापारी र सर्वसाधारणको सम्पत्तिमा आगोलगाएर नेपाली राजनीतिककर्मी र आन्दोलनकारीले यथेष्ट योगदान गरेकै छन् ??🤣🤣 – at Kitchener, Ontario
1
3
302
It was expected to be, nothing more. Let's was wait for the results, how the concerned world leadership response. – at Kitchener, Ontario
350
Learned People's fruitful business global warming, climate change after social inclusion, empowerment and environmental protection et. etc.. Pushing developing countries into vicious circle. – at Kitchener, Ontario
329
प्रजातन्त्रको मूलभूत मर्म भनेको संवैधानिक, कानूनी, समाजिक र नैतिक अनुशासन तथा सहिष्णुता हो, यसमध्ये एउटा स्तंभ स्खलित भएपछि प्रजातन्त्रको मर्म नै समाप्त हुन्छ। अहिले नेपालको यथार्थ यही हो। – at Kitchener, Ontario
5
16
585
नेपाल सरकारका भूतपूर्व न्यायाधिवक्ता प्रा डा युवराज संग्रौला ज्यूको विचार मान्ने हो भने अव नेपालमा उर्जा, जलश्रोत तथा सिंचाई मंत्रालयमा ताला लगाई दिए हुन्छ। – at Kitchener, Ontario
211
दम्भ, अहंकार, दुर्व्यवहार, प्रतिकार, सर्वनाश र नरसंहार , मूकदर्शक? – at Ottawa, Ontario
1
3
499
अव मुम्बईके सनातन विरोधी फिल्मी कलाकारों वहिष्कार करने समय आगगया है। किसीको भी अतिशयोक्तिपूर्ण भाष्य निर्माण करने की छुट नहीं देनी चाहिए। – at Ottawa, Ontario
2
470