सरकारका निर्णय र गतिबिधीहरुको विचार, विश्लेषण र ब्यङ्गत्माक पर्हार गर्दा व्यक्ति संग कुन कुन कुरा हुन जरुरी छ?
१) विषयवस्तुको सैदान्तिक ग्यान
२) राज्यको निति नियम र कानुन
३) selfproudness of knowledge
४) मानवताले भरिएको मन
५) आफै भित्रको काल्पनिक राज्य
६) PhD
७) या अरु केही ।
Gunzan Gahatraj retweeted
मेरा जीवनका प्रेरक व्यक्तित्व:
(क)अन्तर्राष्ट्रिय:१.गौतम बुद्ध (आत्मिक चिन्तन) २.कार्ल मार्क्स (समाज विज्ञान) ३.आल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान)
(ख)राष्ट्रिय:१.पृथ्वीनारायण शाह (रणनीति) २.बीपी कोइराला (आधुनिकता)३.पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय)
दशैँको छुट्टी भएपो भोजनमा फोकस गर्ने, संकटको घडी भन्दै काम ठप्प पार्न पाईदेन, काम त गर्नु पर्छ। पार्टि फुट्नु र जुट्नु सँग Covid-19 को कुनै सम्बन्ध छैन। #I am with kp oli#
President Trump has made the USA great once again in the world. #COVIDー19
राहात बाड्ने बहानामा सरकार बाटै लकडाउनको अबग्या। सबै स्थानिय कार्यालयमा भिडभाड । सबैजना लाई Quarantine मा राख सरकार। लकडाउन पालना गरौ ।
बिदेसिले कैदीहरुलाई कैदमुक्त गरेर Quarantine मा राखेको बेला हाम्रोमा Quarantine मा बसेकालाई कैदमा हाल्नु पर्ने भएछ । Quarantine मा बस्ने त थुपुक्क बस्नु नि। सबै आफ्ना कसकसलाई कारबाही गर्ने?
यहा जनता vanda झण्डा बोक्ने कार्यकर्ता धेरै भएकाले नेताहरूले येस्तो decision लिए नत्र एतिसम्म हुदैनथ्यो ।
जे जती चर्चा परिचर्चा नाम उपनाम ज ज़सले पाए सबै को न्वरनको बाहुन सायद पत्रकार नै हुन। के लाग्छ कतै देश बिगारने यिनै बाहुन त हैनन?#हनुमान जी#
Gunzan Gahatraj retweeted
ठूला सहरी भवन/संरचनाका लागि EIA संगै TIA (Traffic Impact Assessment) को जरुरी छ। @valleytraffic



