नव बर्ष २०८० को पावन अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना साथै प्रगति,उन्नतिसँगै हजुरको हर खुशिमा उमङ्ग मिलोस सबैको सोचाइ सकारात्मक बनोस देशमा शान्तिपूर्ण वाताबरण सृर्जना होस सुरक्षित र स्वास्थ रहौ २०८० को लाखौंलाख शुभकामना ।
धार्मिक,सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो देशमा यस पर्वले सम्पूर्ण नेपालीहरूको खुशि र,रङ्गिन होली झै सधैंभरि रङ्गिन बनोस,फागुपुर्णिमा अर्थात् होलीको हार्दिक मंगलमय शुभकामना ।
2
6
212
महाशिवरात्री को हार्दिक मंगलमय शुभ कामना श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् जय होस् मंगल होस् ।
सरस्वती पूजा,बसन्त पन्चमीको हार्दिक मंगलमय शुभ कामना सम्पूर्णमा सरस्वती माताले सद्दबुद्धी प्रदान गरुन सबैको जय होस् शुभ होस् ।
4
17
407
यो चिसो मौसम सगै अङ्ग्रेजी नयाँ बर्ष 2023 को सम्पूर्णमा हार्दिक मंगलम शुभकामना ,Happy New year all...
5
11
441
साच्चै अजिवको छ मान्छेको जात आफ्नो स्वार्थ पुरा भए पछि अक्सर समयलााइ दोस दिन्छाैं अनि आफु बहाना बनाएर पन्सिने गर्छाै आफु बद्लिनन्छाै अनि समयलाइ दोस दिन्छाैं ## शुभ बिहानि
शुभ दिन 🙏🙏☕️☕️
जन्म दिनको लाखौंलाख शुभकामना छोरी तिमी लाई सधैं स्वास्थ रहु भगवान के कल्याण गरुन।love you chori uuumm💋❤️❤️
7
बिजया दशमी को सुखद उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली हरूमा सुख शान्ति र समृद्धीको हार्दिक मंगलमय शुभकामना सबैको जय होस् कल्याण होस् ।
इमानदारीता धेरै महंगो उपहार हो,सबै बाट यसको अपेक्षा नगराैँ ## शुभ बिहानि,शुभ दिनको कामना सम्पूर्ण मित्रहरूमा 🙏🙏☕️☕️🌹🌹
3
18
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको सुखद उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण आमा दिदीबहिनीहरुमा सुख शान्ति,दिर्घायु को हार्दिक मंगलमय शुभकामना सबैको जय होस शुभ होस् 🙏
















