Janardan Thapa (@Jthapa07) header
Janardan Thapa (@Jthapa07) profile picture

from Mithila, teaches Anthropology, writes on health-culture nexus, staunch believer- all truths are relative, occasional 'Twitte'

Pokhara
Joined July 2010
Photo by Janardan Thapa (@Jthapa07)Photo by Janardan Thapa (@Jthapa07)Photo by Janardan Thapa (@Jthapa07)Photo by Janardan Thapa (@Jthapa07)
स्नातकोत्तर तह दोस्रो वर्षको काठमाडौं उपत्यका र आसपासका जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना
2
13
55
The purpose of anthropology is to make the world safe for human differences. -Ruth Benedict Happy #AnthroDay
9
24
*हलक्कै
कोभिड-१८ खोप र असमानता बारेमा एउटा टुक्रो। प्रतिक्रियाको अपेक्षा 🙏
जनार्दन थापा लेख्छन्– नोभेम्बर दोस्रो सातासम्म कोभिड खोपको ६ अर्ब ८० करोड खुराक अग्रिम ‘बुकिङ’ भइसकेको छ । अमेरिका, बेलायत र क्यानडालगायतले आफ्नो जनसंख्याका लागि चाहिनेभन्दा बढी खोप थुपार्न लागेका छन् । @Jthapa07 ekantipur.com/opinion/2020/1…
1
Let us stop blaming the individual for the suicide! #worldsuicidepreventionday2020
नेपालको कानुनमा आत्महत्याको प्रयास (अटेम्पटेड सुसाइड)लाई एउटा दण्डनीय अपराधको रूपमा परिभाषित गरिएको छ । तर आत्महत्या गर्न खोजिस् भने कानुन लाग्छ भन्नु विसंगतपूर्ण व्यवस्था हो । ekantipur.com/bibidha/2020/0…
2
अलविदा राहत इन्दोरी🥀, उम्दा उर्दु गजलकार। हार्दिक श्रद्धासुमन 🙏 आँख में पानी रखो होठों पे चिंगारी रखो ज़िंदा रहना है तो तरकीबें बहुत सारी रखो तूफ़ानों से आँख मिलाओ, सैलाबों पर वार करो मल्लाहों का चक्कर छोड़ो, तैर के दरिया पार करो
2
अहिलेको मान्छे, हिजोको नियान्डरथल जस्तै कसैले दुर भविष्पयमा पढ्ने विषय नबनोस भन्ने तर्क र तथ्य सहितको शनिवासरीय खुराक👇। नपढे पछी परिन्छ। धन्यवाद @suracedhakal ekantipur.com/koseli/2020/07…
1
3
वैदेशिक अनुदान र ऋणका बारेमा बहकिएको सार्वजनिक बहस बारे एउटा छोटो लेख। सुझाव पाम है। एमसिसी : गरिबको गाँस काटेर शासकलाई तुष्टि  jhannaya.nayapatrikadaily.co…
1
4
वैदेशिक सहयोगको बारेमा नेपाली राष्ट्रवाद बुझी नसक्नुको छ। जीवनजल देखी खोप सम्म, (विश्व) बिद्यालयका भवन र किताब सम्म सबै विदेशी पैसो हो। स्वावलम्बन र स्वाभिमान सात दशक देखी साटिँदै आएको हो। एमसीसीले बरु पारदर्शी रूपमा नै साटौँ भनेको छ। ऋणमा त साट्यौँ यो त झन अनुदान। नछोड भैरे!
1
4
सीमा अतिक्रमण बिरुद्ध बलियो तर स्वास्थ्य सङ्कटको सन्दर्भमा कमजोर देखिएको राष्ट्रियता बारे गनगन गरेको छु। सुझावको अपेक्षा। कोरोना प्रतिकार्यमा सांस्कृतिक ‘भाइरस’को चुनौती baahrakhari.com/news-details… via @12khari
2
छिमेकी 'गोदी' मिडियाको चर्तिकलाले हाम्रो राष्ट्रियता दुखेको बेला के बिर्सनु हुँदैन भने हामी कहाँ पनि 'गोदी' मिडियाकै बोलबाला छ। कुनै खास सत्ता, पार्टी, गुट, समूह र व्यक्तिको देवत्वकरण वा दानवीकरण गर्नु आम प्रवृत्ती छ। बाहिरी भन्दा भित्री 'गोदी' मिडिया राष्ट्रियताका लागि घातक छ।
3
महामारी र सामाजिक असमानताहरूको अन्तरसम्बन्ध बारे बिचार राखेको छु। फुर्सद र जाँगरको जोडी मिले प्रतिक्रिया पाउँ।
जनार्दन थापा लेख्छन्– कोरोनाका कारण खोपसेवा प्रभावित भएकाले निकट भविष्यमा तल्लो सामाजिक तप्काका धेरै बालबालिकाको ज्यान रोकथाम गर्न सकिने रोगहरूबाटै जान सक्छ । @Jthapa07 ekantipur.com/opinion/2020/0…
5
आम नेपाली अर्थात भुँई मान्छेले कहिले अनुभव नगरेको र गर्न नपाउने 'गौरव' र 'समृद्धि'का आयोजनाहरुका बिपक्षमा। गौरवका होइन गरीबका आयोजना र समृद्धिको पक्षमा मत राखेको छु। प्रतिक्रिया पाम। baahrakhari.com/news-details… via @12khari
2
'सफ्ट टक' गर्ने मनुवा आज 'टफ टक' मा, ९ बजे👇 m.youtube.com/watch?feature=… प्रतिक्रिया पाम।
focus on the psycho-social well-being is equally important!
3
शहरमा भएका लाइ पढाउन थालीयो-खुशी भए। गाउँमा भएका विद्यार्थीले गुनासो गरे 'हामी चाहीँ बिद्यार्थी होइनौं? निरोत्तर भैयो। हाम्रा प्राज्ञिक नेतृत्व सँग केही उत्तर छ की? अनलाइन क्लासले प्रविधिको अभावमा शैक्षिक असमानता बढाउने : बिल गेट्‌स  baahrakhari.com/news-details… via @12khari
1
3
एथ्नोग्राफीको कसौंडीमा पाकेको रसयुक्त गज्जबको बौद्धिक खुराक। नया स्वाद; मजाले खाइयो। अझै पकाउँदै गर्नु होला गुरू🙏🙏 @janakrai2011
महामारीविरुद्ध आदिवासी अनुभव jhannaya.nayapatrikadaily.co…
2
भुपीले 'हल्लै हल्ला को देश' त भनेका थिए। तर हल्लाले घृणा र साम्प्रदायिक सद्भावनै भड्काउन थालेर पो मारो। मिडियाले पनि 'पिप्ली लाइभ' पारा ल्याउँदा त झःन बरबाद हुनेभो। तथ्य आएछ👇। सबै चेतौं! nagariknews.nagariknetwork.c…
2
पोखरा तिरको जिब्रोमा भन्दा दुईटा चोपीला् (टेसीला) खुराक आाका रछन्। हाम्रो तराई तिरको जिब्रोमा भन्दा भोरको जलखाई बनाएर चिरिप्प पारियो। @chemjongd @suracedhakal 🙏🙏 कोरोना कैरन ekantipur.com/bibidha/2020/0… सामाजिक होइन, भौतिक दूरी ! ekantipur.com/bibidha/2020/0…
2