Koligram Post (@KGPOSTupdates) header
Koligram Post (@KGPOSTupdates) profile picture
Joined May 2026
Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)Photo by Koligram Post (@KGPOSTupdates)
Nepal's Minister for Agriculture, Forests and Environment, Geeta Chaudhary, attended the United Nations Climate Change Conference (COP31) in Türkiye wearing traditional Sherpa attire to draw global attention to the impacts of climate change in Nepal.
1
Fifty-one foreign tourists from 15 countries participated in the Bhai Tika ceremony at a Bhai Tika festival organised in Pokhara. ❤️
2
अञ्जली दिदीले २८ वर्षदेखि लगाउँदै आएको भाइटीकालाई यसपटक पनि निरन्तरता दिएकी छन् । भन्छिन्- ‘जब भगवानले साथ दिनुहुन्छ, त्यतिबेलासम्म म गर्दै जान्छु। उभिन नसके कुर्सीमा बसेर भए पनि दाजुभाइलाई टीका लगाउने इच्छा छ ।'
2
हामीले त साइतमा भाइटीका लगायौं, तपाईंले लगाउनुभयो ? 🙏❤️🕉️
1
दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर अहिले टीका लगाइरहेका छन् । ❤ Pic. Hari Ram Bhetuwal, RSS
2
Nepali actor Anup Bikram Shahi makes his Bollywood debut alongside Salman Khan in Maatrubhumi: May War Rest in Peace. He features prominently in the trailer of the war drama inspired by the 2020 Galwan Valley clash. #AnupBikramShahi #Maatrubhumi english.koligrampost.com/maa…
3
अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ। #MamataKaflecase
1
आज भाइटीका : नेपालमा टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । 🙏❤️🕉️
1
दोलखाबाट शुभप्रभात : Good Morning from Gaurishankar Rural Municipality, Dolakha ❤️🙏 Pic. Jiwan Lama
1
शुभ रात्री ❤️ Good night everyone 🙏
1
यी हुन् आजका प्रमुख ५ खबर : Here are the top 5 news headlines today 🙏
1
सुदूरपश्चिम रोयल्सले एनपीएलमा चौंथो जित निकाल्दै जनकपुर बोल्ट्सलाई २७ रनले हराएको छ । यो जितसँगै सुदूरपश्चिम ८ अंक जोड्दै प्लेअफनजिक पुगेको छ। #NPL
1
अमेरिकी रक्षामन्त्री पीट हेगसेथविरुद्ध आठ आरोपसहित महाभियोग प्रस्ताव पेस। इरान र भेनेजुएलासँगको सैन्य अभियान तथा संविधान उल्लंघनको आरोप। ट्रम्पले भने हेगसेथलाई समर्थन गरेका छन्। #PeteHegseth #Impeachment #USPolitics
3
Reminder : भाइटीकाको उत्तम साइत भोलि बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । ❤️
2