कति न पहिलो पटक भाषण दिएको झै गरेर उफ्रेका फेरि । मञ्चमा पहिलेकाले पनि दिन्थे आजका ले पनि दिएका छन् र पछि आउनेले पनि दिन्छन् , उही गफ ।
1
2
356
Meenu retweeted
बुझ्न नसकेको प्रेम अनि ,
निभाउन नसकेको सम्बन्ध ,
भुलाउन नसकेको तिमी ,
अनि सम्झिन नमिल्ने म ।#माया 🥀🥺
आजकल Ethan , jullian bastard kid , sterling, harthwone, hundred and thousand billion dollar company etc , etc मा दिन कटेको छ ।🤣
2
385
ग्यास नपाए इन्डक्सनमा पकाउने भन्नेलाई induction नपकाउने भाडा चाहिँ तिमीहरुले डोनेसन दिन्छौ र ?
1
1
342
फेसबुक र समाचारमा आएको ग्यास हाम्रा घरसम्म आएनन । कि मोबाइलमा समाचार खोलेर समाचार माथी भाँडा बसालेर पकाउन पर्ने हो , मैले जानिन ?☹️
1
6
558
सहयोग भनेर आएको च्याते कुच्चिएको दाग लागेको लुगा लगाउन भन्दा त जंगलको पात बेरेर आङ ढाक्न ठीक। 😎
5
402




