kedar sh (@KedarSh) header
kedar sh (@KedarSh) profile picture

मान्छे

चाबहिल
Joined September 2019
Photo by kedar sh (@KedarSh)Photo by kedar sh (@KedarSh)Photo by kedar sh (@KedarSh)
यौन व्यवसायलाई व्यवसायीकरण गरौँः कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे #sidhakura
55
12
49
68
22,362
पैसाको अलग-अलग नाम:- मन्दिरमा : दान स्कुलमा : फिस देशलाई : Tax बिहेमा : दक्षिणा वेटर : टिप्स डाकुलाई : फिरौती परिवारलाई : जिम्मेवारी पत्नीलाई : मजबुरी छोरा छोरीलाई : लगानी छिमेकी : सापटी घरबेटी : भाडा खलासी : भाडा संस्था : चन्दा साथीलाई : ऋण... थप्दै जानुहोला 😃😃😃
81
171
11
1,179
हामीले छानेका हैनौँ। १) जन्मस्थान २) छालाको रंग ३) जन्मदाता ४) जन्मिदाको लैङ्गिक परिचय ५) जन्मिदाको भाषा ६) न्वारनको नाम ७) जन्मिदाको जात/समुदाय ८) जन्मिँदाको शारिरीक अवस्था तसर्थ यसैको अधारमा ब्यबहार गरिनुहुँदैन। (अनुवादित)
13
144
4
692
वाह! राज्यव्यवस्थाकी अादेशदातृ शशी श्रेष्ठ कालापानी जाने! यसमा दुई दृष्टि छन्। एक,जान्छु भन्नेका दृष्टिमा भत्ता-सुविधा राम्राे छ,गए भईगाे। दुई,जनताका दृष्टिमा कालापानीबारे अडान लिन वा घुँडा टेक्न दिल्ली जान दबाब दिनुपर्ने बालुवाटारका ख्वामितलाई हाे। गर्नुपर्ने नगर्ने,हल्ला गर्नी?
15
43
5
423
किर्तिमानी खेलाडी तुलसा देशलाई 'धोका' दिएर कतार गएकी हुन कि अवस्थाले उनलाई धकेलेको हो ? उनले भनेकै छिन - 'देशका लागी खेल्ने चाहना हुदाहुदै जीवनका लागी कतार हिडे' क्रिकेट लिग खेल्न बिदेशी क्लब गएको भए राष्ट्रवादी हुन्थिन, बिचरी जीवन यापन गर्न कतार गइन; 'धोकेबाज' भइन! @gunaraj
143
513
80
2,361
आज बाटोमा हिँड्दाहिँड्दै पदम ठकुराठी।पंचायतको उत्कर्षताक ‘भूमिगत गिरोह’को गोली प्रहारबाट एउटा आँखा गुमाए पनि कष्टसाध्य उपचारपछि बाँच्न सफल साहसी।पत्रकारको अर्को नाम संघर्ष!
12
34
2
469
त्रिहत्तर हिउँद काटेर चाैहत्तरमा टेक्दा मेराे मृत्युसम्मकाे दूरी एक वर्षले घट्याे। प्रिय जन र शुभचिन्तकहरू मानाैँ अवसानकाे चिन्ता र मृत्युकाे भयलाई छल्न भनिरहेछन्- ह्याप्पी बर्थ डे टु यु! एकबारकाे याे जीवन बडाे राेचक र सुन्दर छ।
279
72
24
1,619
मदन भण्डारि को सपना बिध्या भण्डारिले पुरा गर्नभयो, प्रकाश दाहालको बिना मगरले पुरागर्न भयो , अब रबिन्द्र अधिकारि को सपना पुरागर्न बिध्या भट्टराई कतिको सफल हुनु हुनेछ कुन्नि??
2
9
42
मेरो हामसकल भेटिएको छ आज, म कति खुसी छु,म जस्तै अर्को भेटिएको मा। कसै कसैले फोटो भिडियोहरु पठाउँदा म त छक्क परेँ 😍😍😍
9
12
2
148
माथिकाे मुख हेरेर चल्ने कानुन ब्यवस्था शक्तिसाली बनेकेा सामाजिक सन्जाल सुतुरमुर्ग सग मीत लगाएकाे नेतृत्व भारत चीन अमेरिकाकाे द्वन्दात्मक सामरिक राडारमा परेकेा देश --अबसर उपयाेग गर्ने बुध्दि र चुनाैती सामना गर्ने क्षमता श्री नवदुर्गा भवानीले प्रदान गरून् । विजया दशमीकाे शुभकामना
5
11
1
86
राेशनी शाही: सम्माननीयले अमाननीय काम गरे। प्रहरी: कुराे बुझ्दा कुराे ठीकै ठहरियाे। पुनः राेशनी: मेराे बाेली मैलाई झुटाे लाग्याे। प्रहरी: भगवान्!मलाई बाेल्याे कि पाेल्याे हुने भाे। तैपनि नेकपा डबल अाफ्नाे दलकी उपसभामुखलाई फालेर अाफ्नै दलकाे सभामुख बनाउने दाउमा। हैट्,अाेलीतन्त्र!
20
63
2
604
पत्रकारितामा मैले सम्पत्ति गुमाएर इमान्दारिता बचाएको छु। त्यही इमान्दारितामाथि प्रश्न उठेकोहुनाले यी विवरण प्रस्तुत गर्दैछु। एउटा साधारण पत्रकारको सम्पत्ति विवरण माग्ने मित्रहरूले नेताका सम्पत्ति विवरण यसैगरि माग्ने आँट देखाउन् र नेताको जवाफदेहिता हेरून्। facebook.com/photo.php?fbid=…
64
114
41
618