Lenin Bista ( लेनिन बिष्ट ) (@LeninBista1) header
Lenin Bista ( लेनिन बिष्ट ) (@LeninBista1) profile picture

I joined Maoist insurgency at the age of 12 and now head an organization of former child soldiers in Nepal.

Nepal
Joined October 2015
देश जलाउन जस्तो सजिलो हुदैन देश चलाउन साथी ....... बोल्न सजिलो हुन्छ, भड्काउन सजिलो हुन्छ, भीडलाई उत्तेजित बनाउन सजिलो हुन्छ— तर समाज, देश र मानिसहरूको भविष्य चलाउन ? निकै गार्हो हुन्छ ....
28
रक्तदान जीवनदान — आउनुहोस्, मानवताको लागि एक थोपा रगत दिऔँ! विपत्तिको यस कठिन घडीमा घाइते तथा उपचाररत व्यक्तिहरूलाई रगतको आवश्यकता पर्न सक्छ। त्यसैले, रक्तदान गर्न सक्ने सबै महानुभावहरूलाई सकेसम्म , आफ्नो पाएक पर्ने ठाउहरुमा सहभागी भएर सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।
24
We are safe, but the full extent of the damage caused by the floods is yet to be known. Let us pray that the losses are as minimal as possible.
1
29
With Ms. Kyoko Yokosuka , UNDP Resident Representative to Nepal
32
जब सबै चोर, बेइमान र भ्रष्टहरू एकजुट हुन थाल्छन्, तब बुझ्नुपर्छ कि उनीहरूको स्वार्थमा चोट पुगेको छ। -चाणक्य
24
गरिब रिसाएको दिन यो राज्यसत्ता कसैको हुदैन ।
23
सर्बोच्च अदालतले यहि मिति 2083-02-29 गते बालसेना सम्बन्धि कानुन बनाउन र पुर्व बालसेना हरुको परिपुरणको ब्यवस्था गर्न सरकारको नाममा परमादेश जारि भएको स्मरण गराउदै आज सम्माननिय प्रधानमन्त्री लाई चाडो कानुन बनाउन , परिपुरणको ब्यवस्था गर्नको लागि ध्यानाकर्षण पत्र दर्ता भएको छ ।
12
The World Is Watching: Give Justice to Child Soldiers and Protect Children’s Rights in Nepal. From ICC The Hague , Netherlands . #GiveJusticeToChildSoldiers #ProtectChildRightsInNepal #JusticeForNepalsChildren #JusticeForGenZVictims #JusticeForChildrenKilledInProtests
31
आजको दिन अत्यन्तै विशेष र अर्थपूर्ण छ। चण्डीपूर्णिमा, बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय मजदुर दिवसको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। शक्ति, शान्ति र श्रम—यी तीनै मूल्यहरूले हाम्रो समाजलाई सन्तुलित र समृद्ध बनाउछ ।
19
“May New Year 2083 bring new hopes, new strength, and endless happiness into your life—let every dream find its way to reality.”
🤖 Made with AI
20
आज प्रश्न सत्ता कसले जित्यो भन्ने होइन, संकटमा नेपालीलाई कसले जोगायो भन्ने हो ।
2
36
देशले आज नेताहरूलाई मीम र व्यङ्ग्य मार्फत “जोकर” बनाए पनि, त्यस हास्यभित्र लुकेको छ वर्षौँको पीडा, बलिदान र असन्तुष्टि। र यही पीडा शान्त बनाउन , निर्णायक र दिगो राजनीतिक सुधारमार्फत मात्र हल गर्न सकिन्छ।
14
पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ GenZ का घाईतेहरुको स्वास्थ अवस्था बुझ्न ट्रमा सेन्टर पुगि उपचार तथा स्वास्थ अवस्था को बारेमा जानकारी लिनुहुदै GenZ ले उठान गरेका माग हरु प्रती एकेबद्दता
21
Appeal for Peace, Friendship and Cooperation between India and Pakistan
30
Replying to @kpsharmaoli
@kpsharmaoli बाको अरु जे कुरा असहमति भएनी यो कुरामा १००% एकेबद्दता छ ।
6
National Conference on Transitional Justice: Ensuring Right to Truth, Justice and Reparation for conflict victims , with a focus on CRSV survivors . #program
21