Pinned Tweet
Replying to @Lunabs8
My research publications were referenced by Paul Rota et al CDC, USA,NIH Japan and CDC china too.🙏🙂
academic.oup.com/jid/article…
Dr.Luna Bhatta Sharma retweeted
देशले जानेमानेको फरेन्सिक विज्ञ नै यसो भन्नु हुन्छ भने बाँकि बहस निरर्थक हुन्, शव व्यवस्थापनमा।
कठिन घडीमा एकको कुरो सुन्ने हो, विज्ञकै पछि लाग्ने हो।
नत्र हाम्रो समय, उर्जा र दिमाग खेर मात्रै हुन्छ।
देशले तत्काल लड्नु पर्ने लडाई थुप्रै छन् नि !
प्राडा वस्तिले चिकित्सकहरूलाई जति सक्दो चाँडो सबै विवरणहरू दुरुस्त (डकुमेन्टेसन) गरेर अस्थायी चियान बनाई शव गाड्न सल्लाह दिएका छन् । उनका अनुसार अस्थायी चिहान पूर्ण रूपमा सुरक्षित र वैज्ञानिक हुन्छ । techpana.com/2026/158787/for…
रा स्व पा अब "रा स्वाहा पा " हुने क्रममा लागे जस्तो छ।
स्वाहा!!
शक्ति प्राप्त गर्न मानिसले जति प्रयास गर्छ नि , त्यो भन्दा गार्हो शक्तिलाई सही जिम्मेवार ढङ्गले प्रयोग गर्न र सन्तुलनमा राख्न हुन्छ !!
पतन को आधार त्यही manage गर्न नसकेरै हुने देखाएको छ इतिहासले !!
हाम्रो देशमा हाल भएका आत्मदाहका घटनाहरूहरुले पक्कै राम्रो संकेत गर्दैन । हालको सरकारले बुझ्न आवश्यक छ,बुझ्यो पनि होला।
Expectations verses Reality भएर युवामा frustrations आउन थालेको जस्तो देखिन्छ।
साह्रै पीडादायी घटना भयो।
Despite the government’s public promises of a "merit-based open competition," the recently published VC shortlists for the 8 universities have deeply disappointed academics.
I wonder why the young, competitive minds didn't apply. This selection process is a failure. Sad !!!
बाँदर नियन्त्रण कसरी भनेर प्रश्न सोध्ने सांसद हरुले पहिले आफूलाई नियन्त्रण गर्न पर्ने देखियो। यो बाँदर लाई पनि कम्प्लेक्स हुने गरिएको व्यवहार असुहाउँदो देखियो संसदमा 😁
Dr.Luna Bhatta Sharma retweeted
A public health emergency has been declared in DRC and Uganda due to an outbreak of Bundibugyo virus, a rare species of Ebola that carries a high fatality rate and has no licensed vaccine or treatment available.
What is the Bundibugyo virus and how is the global health community responding?
VaccinesWork breaks down what we know so far: bit.ly/4f8Aiqs
Seen somewhere on TV that Timur (zanthoxylum) plantation repels monkeys.
#monkeys
He is coming to his original form.
😀
हिजो राष्ट्रिय पोशाक लगाएनन् भनेर रोइलो थियो संसद् मा 😁
अब नयाँ एकैदिनमा त सिलाउन सकिन्न होला नि !
कुरा बुझिदिनु पर्यो ।
But I loved his attitude and determination!!
Dr.Luna Bhatta Sharma retweeted
बालेन तपाईँ हामीले सोचेजस्तो सामान्य नेता होइनन्, दह्रो अडान भएका हेभिवेट नेतृत्व हुन्।
प्रम संस्थाको गरिमा होच्याउने फिस्टे राजनीति अब चल्दैन! २/३ जनमतसहितको सरकारलाई भ्यागुताको धार्नी ठान्ने भ्रम त्यागौँ।
नियमावलीभित्रै सरकार चलिरहेको छ! जिद्दी, हल्ला र बालहठले केही बदलिँदैन।
नबोल्नु होला प्र म ज्यू!
पहिले पहिले दिन भरी पुराण वाचन जस्तो सुत्ने बेलामा पढेका किताबका कथा सुनाउँथे पूर्व प्र म हरुले।
बल्ल शान्ति भा छ ।
धेरै बोल्नु भन्दा नबोल्नु राम्रो हो।
शब्द किन खेर फाल्नु !
बोल ! बोल !
पाखाहरू हिउँ फुल्ने काखहरू
किन होला हिजोआज बाटो छेक्छन् आँखाहरू !
यो पुरानो गीत chorus मा गाउने बेला भो !!
प्रतिपक्षीहरुले !
रमाइलो छ!😁
If the guest is too irritating to tolerate and your mom wants you to be there,the only option is, you go there and stay for a while then leave.Return after that irritating guest leaves the house.simple 😁
बच्चा बेला को अनुभव !!
Dr.Luna Bhatta Sharma retweeted
“कूटनीतिमा प्रोटोकल नहुने। काँटाचम्चा कसरी चलाउने कुन पोशाक लाउने अनि कसरी सम्बोधन गर्ने? जसरी भए पनि खाए लाए र बोले हुन्न?” गुरुले पूजामा मलाई भन्नु भयो।
मैले भनें, “हजूरले कुनै कुरा नपुगे कुश राखेर काम चलाउनु हुन्छ। कुश नभए कुनै घाँस राख्न मान्नुहुन्छ?”
त्यही हो “प्रोटोकल”!!
न्यायमूर्तिहरू शालीन, पब्लिकमा घुलमिल हुन नचाहने,राजनिती र राजनीतिज्ञबाट टाढा रहने, सरल जीवन जिउने, इमोसन नदेखाउने, आवेग नदेखाउने शिष्ट बोल्ने,आफ्नो सर्कल भित्र मात्र सीमित हुने देखेको पहिले पहिले, हाल त के हो ?नेता भन्दा अब्बल भाषण गर्ने ,लिडरशिप लिने, पब्लिक मा आक्रोस पोख्ने!











