MB Limbu (@MBLIMBU5) profile picture

म १ भुइँ तहको नेपाली नागरिक

Joined December 2019
Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)Photo by MB Limbu (@MBLIMBU5)
एउटा मगरले आफ्नो भाषा,संस्कृति को कुरा गर्दा जातीवादी देखिहाल्ने गुरुङ,तामाङ,शेर्पा,लिम्बू ले थोरै अधिकार को कुरा गर्दा साम्प्रदायिक विखण्डन को ट्याग भिराई दिइहाल्ने गरिन्छ।जुन राष्ट्र देश निर्माण को वास्तविक बाधक हो।
282
पहिला पहिला हाम्रो पहाड तिर निगाले चितुवा,चितुवा,स्याल जस्ता हिंस्रक तर मानवको लागि अलि कम खतरा भएको जन्तु मात्र पाउँथ्यो। हिजोआज त बाघ जस्तो मानवको लागि खतरनाक जन्तु नै पहाडमा भेटिन थाल्यो।कतै यो पनि जलवायु परिवर्तन कै असर त होइन ? 🤔
1
32
धनकुटा जिल्ला को हाम्रो चौबिसे मा पनि बाघ🐅देखा परेको भन्ने fb मा चौबिसे कै साथीहरू ले पोस्ट गरेको देखियो। त्यहाँ खतराको घन्टी बज्यो। म कामना गर्छु केही बाघ बाट केही अप्रिय घटना नघटोस र सम्बन्धित निकाय हरुको ध्यानाकर्षण होस्।
1
3
261
भूपरिवेष्ठित देशमा कसैले चाहेर,जति लगानी गर्न आउ आउ भनी बिन्ती बिसाए पनि पानी जहाज बनाउने विशाल कम्पनी हरु आउँदैन,हवाईजहाज बनाउने कम्पनी आउँदैन, बिएमडब्लु,मर्चेडिस्,पोर्चे,फोर्ड जस्ता कार बनाउने कम्पनी हरु आउँदैनन्।
उत्तर दक्षिण २ विशाल छिमेकी देश हरु छन् साथै नेपाल भूपरिवेष्ठित देश हो।यस्तो भए पछि कुरा स्पष्ट छ कि नेपालमा गाडी बनाउने,हवाइजहाज,हेलिकप्टर बनाउने,विभिन्न मेसिन बनाउने ठुला ठुला कम्पनी हरु आउँदैनन्।तसर्थ कृषि,पर्यटन,सेवा क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने बिचार हो।
24
उत्तर दक्षिण २ विशाल छिमेकी देश हरु छन् साथै नेपाल भूपरिवेष्ठित देश हो।यस्तो भए पछि कुरा स्पष्ट छ कि नेपालमा गाडी बनाउने,हवाइजहाज,हेलिकप्टर बनाउने,विभिन्न मेसिन बनाउने ठुला ठुला कम्पनी हरु आउँदैनन्।तसर्थ कृषि,पर्यटन,सेवा क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने बिचार हो।
2
1
6
139
सर्वोच्च अदालत को फैसला + आदेश बाट दान बहादुर कार्की IGP मा दोहोरिएर आउने सम्भावना ज्युँ को त्युँ देख्छु है म चाहिँ ! दान बहादुर को लागि IGP को कुर्सी सुरक्षित नै देखिन्छ।
2
38
बिराटनगर ! बिराटनगर !! 😥 #NPL 🏏
34
मैले चाहिँ सर्वोच्चले दान बहादुर कार्की को पक्षमा फैसला गर्ने सम्भावना अधिक देखेको छु।
30
यदि निवर्तमान प्रहरी महानिरीक्षक दान बहादुर कार्की सर्वोच्च अदालत को फैसला बाट पुन: महानिरीक्षक मा फर्किए भने बालेन सरकार नैतिक संकटमा पर्छ कि पर्दैन ? मैले सर्वोच्च को फैसला दान बहादुर को पक्षमा हुने ९९% सम्भावना देखेको छु
3
54
नेपाल प्रहरी को आइजिपी मा सर्वोच्च अदालत बाट दान बहादुर कार्की नै दोहोरिएर आउने सम्भावना देखिन्छ है।
20
खोइ त यहाँ त नयाँ आइजिपी र सरकार को निर्णय बारे केही कुरा आउँदैन त सबै जना मौन हो?
3
53
बालेन सरकारले भर्खरै गरेको निर्णय ले अब केही हलचल होला कि स्थिति सामान्य नै होला?
1
7
391
प्रहरी अतिरिक्त महानिरीक्षक डा.मनोज केसी महानिरीक्षक मा नियुक्त भन्ने समाचार आयो। यदि यो समाचार सहि हो भने अब के हुन्छ?
1
80
कृषि,पर्यटन,उद्योग र सेवा क्षेत्रमा पर्याप्त लगानी गरे नेपाल अवस्य सम्पन्न देश बन्छ जस्तो लाग्छ।लगानी चाहिँ गर्नु पर्यो।
2
43
कमरेड प्रचण्ड दूधले नुहाएका नेता चाहिँ होइनन्,प्रचण्ड मा पनि कमीकमजोरी छ,त्रुटी छ,तर नेपालका खराब नेता हरु मध्ये मा कम खराब मतलब अरु भन्दा अलि असल नेता चाहिँ अवश्य हुन्। मान्नुस् नमान्नुस् कुरा यहि हो।
33
शुभ बिहानी 🙏यो समय तातो चियाको ☕️ तपाईं हामी सबै को दिन शुभ होस्🙏
3
76
युरोपेली देश फ्रान्स देखि सुरु भएको जेन्जी लगायतको आन्दोलन विभिन्न देश हुँदै जर्मनी मा समेत हुन थालेछ। युरोप मा फ्रान्स र जर्मनी सबैभन्दा शक्तिशाली र सम्पन्न मुलुक मानिन्छ।अब त्यहाँ पनि अमेरिका- युरोपियन युनियन ले षड्यन्त्र गरे कि कसो? 😂😂
23
हार्दिक बधाई बिराटनगर !
14
कामको थकान,केही तनाव का बीच खुसीको खबर सुन्न पाइयो। NPL मा भर्खरै समर्थन गरिरहेको टीम बिराटनगर ले खेल जित्न सफल भएछ खुसी लाग्यो।हार्दिक बधाई बिराटनगर 🏏
30
१७-१८ वर्ष अगाडि सम्म पूरै मकै,भटमास,सिमी,कोदो खेती हुने र उक्त बालिहरुले ढपक्क ढाकिएको पहाड को पाखोबारी,डाँडा हरु अहिले पूरै जङ्गल भएको छ।आधा गाउँ नै जङ्गल भइसक्यो। के अब पहाड रित्तिन लागेको हो?🤔
1
3
50
नयाँ भनाउँदा घन्टी🔔सरकार किन फाँसीवादी बन्दैछ ? यसले पतनको बाटो रोजेको हो?
1
30