MP Office (@MPOfficeKtm4) header
MP Office (@MPOfficeKtm4) profile picture
Nepal
Joined November 2018
Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)Photo by MP Office (@MPOfficeKtm4)
MP Office retweeted
नेपाली काँग्रेस पार्टीले पठन संस्कृतिको पुनः स्थापना गर्ने प्रयास स्वरूप लाइब्रेरीको स्थापना गरेको छ। आज, प्राध्यापक कृष्ण खनालको पुस्तक 'बिपी कोइराला: चेतना, चिन्तन र राजनीति' मा नेपाली काँग्रेसका साथीहरूले गहन छलफल र बहस गरे। आगामी दिनहरूमा, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विषयहरूमा पनि यस्ता छलफलहरू आयोजना गरिनेछन्। यसले हाम्रो बहसलाई थप सूचित र सशक्त बनाउने विश्वास छ।
66
40
9
397
17,502
MP Office retweeted
आज जननायक बिपी कोइरालाको स्मृति दिवस! यस अबसरमा आज पार्टी केन्द्रीय कार्यालयमा पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ हुंदै गर्दाका केही झलक! यो केवल पुस्तकालयको रुपमा मात्र रहनेछैन विचार संप्रेषण र संवादको केन्द्र समेत हुनेछ।यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद!
55
55
8
595
19,842
आर्थिक वर्ष २०८१/८२ को बजेट माथीको छलफलमा मा. गगन कुमार थापा। @thapagk
सरकारले Policy Predictability, Budget Creditability को व्यवस्था नगरुन्जेल र संसदमा Fiscal Oversight को सुबिधा नहुन्जेल बजेट प्रभावकारी हुँदैन।
1
1
19
875
MP Office retweeted
उच्च मनोबलका साथ डटेर खेलौं । Best Wishes !! #NepalCricketTeam #T20WorldCup2024
60
48
5
472
23,511
MP Office retweeted
संसदमा हिजो! गिरिबन्धु टि-स्टेटको विषयमा सरकारले फाइलहरु कसरी खोल्छ र सत्तापक्षका नयाँ र पुराना साथीहरुले के भन्नुहुन्छ, त्यो हेर्न र सुन्न बाँकी छ।
124
118
51
687
60,592
MP Office retweeted
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। सरस्वती पूजाको शुभकामना !
11
17
489
18,919
MP Office retweeted
What a way to clinch a bilateral series! Two individual centuries from Anil & Bhim in a final match to make it a 3-0 series win against Canada. Congratulations, Team Nepal ✨ #NEPvCAN 📸:@CricketNep
11
19
1
204
8,969
All about yesterday! We will be conducting these sessions two times a month!
क्षेत्रका युवाहरूको रोजगारी र उद्यमशीलतालाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको Skill Up कार्यक्रमको पहिलो सत्र अन्तर्गत आज सांसद को कार्यालयले MS Excel Workshop को आयोजना गरेको छ ।
4
132
Tomorrow is the first session of the Skill Up series. Link to fill up your form- docs.google.com/forms/d/e/1F…
The first session of the Skill Up series is here! Skill Up is a monthly initiative of the Office of MP designed for the Youths of Kathmandu Constituency 4. The program aims to support the youths in the constituency by providing them with a platform that can help them nurture their skills for the job market and professional endeavors. Skill Up is a monthly event conducted on two Saturdays each month. Every month, we will have experts guide our participants in learning skills that could benefit their professional lives. We are starting the first session with Microsoft Excel this Saturday! Excel your professional career with Microsoft Excel! Join us for the first Skill Up session on February 10 and 17. Scan the QR code or click the link to register ! forms.gle/kidHdw36q5zXaPZj9
2
7
398
MP Office retweeted
सांसदहरुले आफ्नो भूमिका नखोज्ने हो भने सरकारले हेप्छ। सरकारको संसद प्रति डर र भर कायम राख्न, बजेटको प्रभावकारी कार्यान्वयनको लागी सांसदहरूले आफ्नो हातको अधिकार प्रयोग गर्नुपर्छ। #ParliamentOfNepal #Budget
113
57
13
408
35,401
MP Office retweeted
नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा कार्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन। सरकारलाई गर्नु भएन भनेको हैन, सँगै गरौँ भनेको हो। हामीले काम गर्ने तरिका बदलिनै पर्छ।
118
241
119
1,087
304,084
MP Office retweeted
सुशासन, विनियोजन विधेयक र बजेट भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा भुटानी शरणार्थीको प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान प्रशंसनीय छ। 'नेता होस कि, नाता होस' यस प्रक्रियामा दोषी कोही कसैले उन्मुक्ति पाउनुहुँदैन। विनियोजन विधेयकका सन्दर्भमा सबै बजेट 'लक' भएर छापिने अवस्थामा रहेको बेला भइरहेको छलफल कर्मकाण्डी जस्तो भएको छ। यो प्रक्रियामा सरकार र सदन जोडिनुपर्छ। हामीले यसमा अन्यत्रको महिनौँ अगाडि देखी छलफल गर्ने असल अभ्यास अनुसरण गरेर असल परिपाटीको सुरुवात गर्न सकिन्छ। विभिन्न विधामा बजेट विनियोजन भए पनि अपनत्व नभएका कारण धेरै कार्यक्रम अलपत्र छन। अर्थतन्त्रमा रोग लागेको समयमा बजेट निर्माणमा संरचनागत सुधारका लागी अर्थमन्त्री ज्युले विश्वास दिलाउने गरी काम गर्नुपर्नेछ। अर्थमन्त्री ज्यु कठोर कदम चाल्न र जोखिम उठाउन तयार हुनुपर्छ ।
109
239
67
1,227
182,107
आज माघ १६ गते शहिद दिवस! शहिदहरुले गरेकोे बलिदानी प्रति उच्च सम्मानका साथै जसले समाज रुपान्तरणका लागि राजनीतिक ब्यवस्था परिवर्तनको क्रममा सहादत प्राप्त गर्नुभयो उहाँहरु प्रर्ति हार्दिक श्रर्द्धासुमन।
6
90
नाग पञ्चमीका अवसरमा नाग पोखरीमा आयोजित विशेष नाग पूजा कार्यक्रममा सहभागी भई भक्तजनहरूसँग अन्तरक्रिया गर्नु हुँदै माननीय गगन कुमार थापा।
6
111
MP Office retweeted
प्रदीप दाइ हामी बिचबाट बिदा हुनुभएको एक वर्ष भइसकेछ। यस बिचमा धेरै घटनाक्रमहरू भए, दाइलाई धेरै सम्झिए। प्रदीप दाइ भएको भए कसो गर्नु हुन्थ्यो होला, के भन्नु हुन्थ्यो होला? संसदमा उहाँको अभाव झनै खड्कियो। उहाँसँगका प्राय भेटमा हुने विचार-विमर्श, किताब छलफल, उहाँले दिने सुझाव सधैँ स्मृतिमा रहनेछन्। मेरा राजनीतिक तथा वैचारिक पथप्रदर्शक प्रदीप गिरिप्रति हार्दिक श्रद्धासुमन!
164
45
9
599
50,425
माननीय गगनकुमार थापाको पहलमा, आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौँ क्षेत्र नं ४ मा संघिय बजेटमा बिनियोजन भएका योजनाहरूको विवरण । #mpoffice @thapagk
18
7
15
78
81,988
भौतिक पुर्वाधार शिर्षक अन्तर्गत:-
1
1
1
865
खानेपानी र पर्यटन शिर्षक अन्तर्गत:-
1
1
3
876
माननीय गगन कुमार थापालाई जन्मदिनको असीम शुभकामना 🎉💜
13
529