
#LegalTech Free Q&As with verified Lawyers and Lawyer directory. Legal Literacy. Corporate Professional Services. Product of LexInTosh. *Not a Law Firm!*
Nepal
Joined September 2020
- Tweets6.6K
- Following204
- Followers1.5K
- Likes1.7K
Pinned Tweet
तपाईंको नजर कता?
One Stop for all YouTube Episodes of Nepal's Premier Legal Podcast designed for the General Public.
Also, Available on Spotify, Apple Podcast and YouTube Music.
#LegalPodcast #Nepal #Nepali #Law
#Education #Podcast #Lawyers #Lawmakers
"विश्वविद्यालयमा एआई डिटेक्सन सफ्टवेयरको प्रयोग रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश"
techpana.com/2026/160132?fbc…
84
नेपाल प्रहरी प्रमुख (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार (मंसिर २) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
baahrakhari.com/detail/50751… – at Nepal
60
Built for Nepali advocates, hosted locally, ready when you are. 🇳🇵💼
#MeroCase #PracticeManagement #LawFirms #Advocates #Nepal – at Nepal
🙂👇 – at Nepal
Built for Nepali advocates, hosted locally, ready when you are. 🇳🇵💼
#MeroCase #PracticeManagement #LawFirms #Advocates #Nepal
1
144
संविधानमा महाभियोग सम्बन्धित के व्यवस्था छ ?
Research Partner: Ask Mira AI in @merocasenp
#LegalLiteracy #ConstitutionOfNepal #Article101 #Mahaabhiyog #SupremeCourtNepal #KnowYourRights #RuleOfLaw #NepalLaw
"कन्टेन्ट बनाउने नाममा आफैँ प्रहरी वा न्यायाधीश बन्दा गम्भीर कानुनी सङ्कट निम्तिन सक्छ" अधिवक्ता प्रविण सुबेदी
techpana.com/2026/159881?fbc…
एउटै विषयमा कानूनले दुई बाटो दिएको छ भने कुन ऐनअन्तर्गत मुद्दा चलाउने?
सर्वोच्च अदालतको पूर्ण इजलासको नजिरले यसको सिद्धान्त बताएको छ। (निर्णय नं. ७५३४, ने.का.प. २०६२) 🧵(1/3)
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
#NPABSAN #HomeMinistry #Notice
प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै एक विज्ञप्ति जारी छन्।
#ChiefJustice #Bribery #Scandal #PressRelease #News
सेयर किन्नु = कम्पनीको सम्पत्ति किन्नु? होइन। ⚖️
सर्वोच्च अदालतको नजिर (निर्णय नं. ९८०९) अनुसार कम्पनी र सेयरधनी कानूनी रूपमा अलग हुन्। सेयरधनीको सम्झौताले कम्पनीलाई बाँध्दैन, र कम्पनीको सम्पत्ति सेयरधनीले आफूखुशी बेच्न पाउँदैन।
Researched on: Ask MIRA in @merocasenp
#Law
तासको "मेरिज" खेल जुवा हो कि होइन?
सर्वोच्च अदालतले एउटा नजिरमा यसको जवाफ दिएको छ। (निर्णय नं. ७७७४, ने.का.प. २०६३) 🧵👇
यौन दुर्व्यवहार जिस्काइ होइन, अपराध हो।
मञ्जुरी बिना छुनु, अश्लिल शब्द वा तस्वीर देखाउनु, यौनका आशयले हैरानी दिनु: मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ अनुसार तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिबाना।
मञ्जुरी बिनाको व्यवहार स्वीकार्य छैन।
Notice: Dashain is now in effect. Which clause do you relate to most?
#HappyDashain – at Nepal
Notice: Dashain is now in effect. Which clause do you relate to most?
#HappyDashain
दशैं बिदामा काठमाडौं जिल्ला अदालत खुल्ला रहने सम्बन्धी सूचना ।
#Notice – at Nepal
57















