यहाँहरूको अमूल्य मत, साथ र विश्वासको अपेक्षासहित मैदानमा छु।
आफ्नो अमूल्य मत प्रदान गरी साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु।
जय नेपाल 🙏🏻
8
190
कार्यसम्पादन बैठकको मुख्य निर्णय।
१५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ।
सबिन बाबु मुडभरी retweeted
जननायक बी.पी. कोइरालाप्रति हार्दिक श्रद्धासुमन।
भाद्र २४ केवल बी.पी.को जन्मजयन्ती मात्र रहेन, गत वर्षको त्यो हिंसात्मक घटनाको सम्झना पनि हो।
भाद्र २३ को दमन र २४ गतेको हिंसाका दोषीहरूलाई निष्पक्ष छानबिन गरी सजाय नदिएसम्म राज्य जवाफदेही हुन सक्दैन। राज्यमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन ।
बीपी,गणेशमानलाई कसैको घरभित्र कैद गर्न दिनु हुँदैन। बीपीको संगत गरेर त्यसको नाममा धेरै फाइदा लिएकोहरूले अरू थप अहिलेको बिग्रेको राजनीतिको बेलामा,यही बेलामा हो,थपचाहिँ बीपीलाई बेच्दिहालौँ न भन्ने ढंगबाट प्रयास हुनसक्छ,थापाले भन्नुभभो,त्यसलाई रोक्न अझैधेरै लेख् नबोल्न पर्छ@thapagk
‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु - तर्साएर चाहिँ म तर्सिन्न। दबाएर म दबिन्न। फकाएर फकिन्नँ।'
- कांग्रेस सभापति गगन थापा @thapagk
विश्वकप क्वार्टरफाइनल अन्तर्गत आज राति हुने फ्रान्स र मोरक्कोबीचको खेलका लागि मोरक्कोलाई सेमिफाइनल प्रवेशको शुभकामना दिदै फ्रान्सका खेलाडीहरु छिट्टै आफ्नो घर फर्किने र परिवार शीत भेट्ने वातावरण बनोस् भन्ने कामना गर्दै आजका लागि शुभरात्रि! 😅😅🇲🇦🌙
4
166
ऐतिहासिक दिन जेठ-१५गणतन्त्र दिवस जनताको जागरणबाट जनसर्वोच्चता स्थापित भएको दिनको शुभकामना।सुशासन,विकास,उन्नतिको दिशामा लाग्न यो दिनले प्रेरणा मिलोस शहीदहरूप्रति श्रद्धा सुमन।
तस्बिर:६२को आन्दोलन अगाडि गणतन्त्रको मुद्दा उठाउँदा राजद्रोहको मुद्दा लगाएर अदालत जाँदै र मुद्दा जितेपछि
10
120
राष्ट्रिय मिडियालाइ मेरो अनुरोध ,मतगणना स्थलबाट आधिकारिक आएपछि मात्र समाचार बनाउहोला। सर्लाही ४ मा अफवाह धेरै फैलियो
चुनावी अभियानले यस्तो दौडधुप बढाएछ कि आज होली रहेछ भन्ने पनि फेसबुकका रंगीन फोटो देखेर मात्रै याद भयो। शायद तराईको गाउँ–बस्तीमा घुम्दै, हिँड्दा दिन–मिति नै बिर्सिएछु।
भोलि भने गजबले होली मनाइन्छ👌
होलीको सबैमा हार्दिक शुभकामना।
.
.
.
तस्बिर ५ बर्ष अगाडिको।
6
371
यो सुन भनेको पहेँलो रंगको एक प्रकारको धातु हो,एस्लाइ सबैले बहिस्कार गरौं , ताकी एस्को मुल्य घटेर तोलाको १००० मा आयोस्😅😅
नत्र बिहे गर्नै नसकिने भोत 😉
वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भन्छन्, ‘विशेष महाधिवेशन माग गरिएको केन्द्र समक्ष हो । केन्द्र भनेको केन्द्रीय कार्यालय हो । केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा हुन्छ । महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउन विधानले स्पष्ट अधिकार दिएको छ ।’
@Online_khabar
विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्री मातहत रहन्छ, केन्द्रीय कार्यालयले विशेष महाधिवेशन आयोजना गर्न सक्छ। @setopati @thapagk @bishwaprakash77












