Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD) header
Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD) profile picture

A human being. A Nepali doctor. MBBS, MD, DM, FISN. Lives and works at Kathmandu. Interested in kidney diseases. #kidney #transplant #nepal #mh370 #NSCCM

Kathmandu, Nepal
Joined October 2010
Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)Photo by Dr.Ⓜṵks™।।🇳🇵 (@MuksMD)
हाम्रा बालबालिकाले हामी बाँचिरहेको समयलाई नेपालको इतिहासको सबैभन्दा "अंध्यारो युग" को नाम दिएर पढ्नेछन #prachand #sushilkoirala #gaganthapa
1
2
6
चाखलाग्दो कथा रैछ। तपाईं पनि पढ्नुहुन्छ कि? himalkhabar.com/news/123228
२०७१ सालको भाउमा दाल देउ, चामल देउ। हवाईजहाज कम्पनीको संगठनले भाडा तोक्न मिल्यो, स्कुलै पिच्छे मालिकले शुल्क तोक्न मिल्यो, अरूपेशाकर्मीले आफ्नो शुल्क तोक्न मिल्यो, तर डाक्टरले मिल्दैन!!
२०७१ साल को मुल्य मा मलाई पेट्रोल दिलाउ सरकार म पनि मेरो फीस त्यै साल जति मा हेर्छु
3
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
ट्यालेन्टले पढ्न नपाउने , २४ सयमा नाम निकाल्नेले पढ्न पाउने के हो सरकार यो ?
17
30
6
158
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
यहि भएर हो मैले मोबाइल खासै नउठाउने कारण ।।😂😂😂 वीर अस्पतालको ओपिडीमा बिरामी हेर्दै थिँए,पोखराबाट फोन आयो. “हेलो अनिल मलाई चिन्यौ ?” “छोराको हात भॉच्चिएर काठमाडौ आउन लागेको..हामी एयर पोर्ट मा छौं । तिमी ग्रान्डि अस्पताल गएर डा. चक्रराज पान्डेको टिकट लिएर ईमर्जेन्सीमा बसिदेउन”
17
6
4
173
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
An editor asking people to review papers during the holidays teapawt.net/fariskelle/status/1137…
170
2,133
397
14,791
It could be very difficult for someone in the White House work for the Black...
दुनियाँको सप्पैभन्दा शक्तिशाली देशको राष्ट्रपतिले "विपक्षीले चुनावमा झेल्ली गरेर हराइदियो" भनेर अदालत गएको रे भन्ने पनि सुनियो!
5
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
सुन र लसुन बिचको फरक ।
5
85
10
324
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
28
152
40
980
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
७२ करोड यस्तो साहशी कर्तव्यपरायण स्वास्थ्यकर्मी हरुमा खर्च गर्नु पर्थ्यो ।
62
256
26
1,947
यौटा श्रमजिवी बूढाले मलाई पनि त्यसैगरि त्रास दिराछ भन्या। अनफलो गरेको कत्तिका दिन भो। You might like this tweet भन्छ भन्या। डोनाल्डलाई कम्प्लेन गर्नमात्र बाँकी छ।
एउटा बुढाको ट्वीट हेर्दिन भनेर अनफलो गरेको तै पनि टाईमलाईनमा आउछ, फलानो लाईक भनेर । के गर्ने लौन?
4
श्रीमानले श्रीमानलाई छाडिदिएछन्। मल्लले मल्ललाई छाडिदिएछन्।
2
8
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
न्यायमुर्ती ज्यु तपाँईको अनुहार गोबर पोत्न वा मोसो दल्न पनि लायक रहेन ।
11
40
3
314
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
MBBS सके पछि सबै जना सोध्छन"हजुर केको डाक्टर (speciality)? के भन्ने के भन्ने हुन्छ।म सबै कुराको डाक्टर भन्न नि भएन डाक्टर होइन भन्न नि भएन। म चाहिँ "भन्नू न के समस्या हो म कुन डाक्टर लाई देखाउने हो सम्म भन्दिन सक्छु भन्दिन्छु" #ठुलाडाक्टरसानाडाक्टर
33
10
2
481
भविष्यमा के बन्ने? कुन पेशाका सकारात्मक र नकारात्मक पक्ष के के हुन्? चुनौति के छन्? यी लगायत विभिन्न पेशाका बारेमा अध्ययन गरेर आफ्नो लागि सर्बोत्तम पेशा/व्यवसाय कुन होला भनी निर्णय गर्न व्यवसायिकता सम्बन्धी अध्यापन दश एघार क्लासमै औपचारिक रूपमा पढाउँदा के हुन्छ?
5
11
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
पब्लिक्ले कुट्ने, Administration ले पेल्ने । COVID का बिरामी लाई सेवा दिँदा दिँदै पनि तलब पुरा नपाईने । डाक्टर ले कती अन्याय सहने!
22
17
3
295
Dr.Ⓜṵks™।।🇳🇵 retweeted
शहराँ २० रुप्पे त चियाकै पर्छ, एक कप चियाको लागि को बोक्दै हिँड्ला सलह🤔😂
2
1
1
21
Currently many deaths would be declared to be caused by nonCOVID causes until the posthumously collected swab reaches the lab, stays in que and gets reported as SARS CoV-2 positive after the end of life rituals are over. Can the death certificate be renewed? Legal implications?
3