NEMAF (@NEMAFNEPAL) header
NEMAF (@NEMAFNEPAL) profile picture

Nepal Madhesh Foundation (NEMAF) is an independent non-governmental organization, established in September,2007. Our head office is located in Kupandole.

Joined April 2020
Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)Photo by NEMAF (@NEMAFNEPAL)
आज मंगलबार, दिउँसो ३ बजे
भोलि मंगलबार, दिउँसो ३ बजे । 12 March 2024 मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) मधेशमा अनुसन्धान गर्दाको अनुभव डा. दर्शन कार्की अनुसन्धाता, इन्टरन्याश्नल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट @drshn_ @NEMAFNEPAL
4
8
1,027
मधेश अध्ययन-९ प्रकाशित भयो । नेमाफको केन्द्रिय कार्यालय कुपण्डोलबाट खरिद गर्न सकिन्छ । सम्पर्क फोनः ०१-५४३३४२१/९८१८४५५२०९
1
1
1
165
Nepal Madhesh Foundation (NEMAF) has just published Madhesh Adhyayan 9 (2023). It contains several interesting articles.
2
8
864
24 December 2023/८ पुस २०८० (आइतबार, दिउँसो ३ बजे) Research Seminar Series Gendered Relationships to Land in Madhesh Monika Niroula Co-Manager of Programs FRIDA-The Young Feminist Fund
4
1
483
मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।
17
218
36
429
67,955
New Publication from Martin Chautari Nepal’s Federal Conundrum: Negotiating a Strong Federal System on Weak Democratic Foundations Seira Tamang (ed.) TOC: shorturl.at/bnH34 Available at: Martin Chautari (01-5338050)
1
14
28
3,874
12 December 2023/२६ मंसिर २०८० (मंगलबार, दिउँसो ३ बजे) मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) मधेशमा लैङ्गिक हिंसा : प्रकृति र चुनौती रीता साह, स्वतन्त्र अनुसन्धाता @NEMAFNEPAL
2
1
542
24 December 2023/८ पुस २०८० (आइतबार, दिउँसो ३ बजे) Research Seminar Series Gendered Relationships to Land in Madhesh Monika Niroula Co-Manager of Programs FRIDA-The Young Feminist Fund
5
2
618
नेपालको अनन्य मित्र राष्ट्र कतारले हमास संग वार्ता गरेर बन्धकहरुलाई घर फर्काई रहेको छ, नेपालका प्रधानमन्त्रीले कतार आमिरलाई विशेष अपिल गर्न दबाव दिउ र आफ्नो नागरिकको जीवन रक्षाको लागि तत्काल पहल गरीयोस् । Humble appeal to Qatar Govt to save life of Nepali Citizen Mr.Bipin Joshi!
सरकार हमासले लगेको विपिन जोशीको खोजको माग गर्नु पर्दैन? हमास समर्थक देशका दूतावास छन्, विपिनसंग कुरा गराईदेउ भन्नु पर्दैन?
3
11
1
41
6,510
यो भाषण धेरै कोणले महत्वपूर्ण छ। नसुनेकाले पनि एक पटक सुने हुन्छ । Very clear and to the point she nailed it. @Jhakri_didi
77
68
38
655
54,162
17 October 2023/३० असोज २०८० (मंगलबार, दिउँसो ३ बजे) गुरुङहरूको औपचारिक शिक्षामा पहुँच : मणिसिंह गुरुङ र गोर्खा पाठशाला, शिलाङको कथा (सन् १९१५−१९५०) रुख गुरुङ, मार्टिन चौतारी
7
1
7
2,876
आज दिउँसो ३ बजे । मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) चुरे र पानी डा. विजयकुमार सिंह चुरेविद् @NEMAFNEPAL
2
1
803
भोलि मंगलबार, दिउँसो ३ बजे । 10 October 2023 मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) चुरे र पानी डा. विजयकुमार सिंह चुरेविद् @NEMAFNEPAL
1
1
281
10 October 2023/२३ असोज २०८० (मंगलबार, दिउँसो ३ बजे) मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) चुरे र पानी डा. विजयकुमार सिंह चुरेविद् @NEMAFNEPAL
1
4
6
1,413
10 October 2023/२३ असोज २०८० (मंगलबार, दिउँसो ३ बजे) मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) चुरे र पानी डा. विजयकुमार सिंह चुरेविद् @NEMAFNEPAL
3
341
10 October 2023/२३ असोज २०८० (मंगलबार, दिउँसो ३ बजे) मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) चुरे र पानी डा. विजयकुमार सिंह चुरेविद् @NEMAFNEPAL
4
4
574
12 September 2023/२६ भदौ २०८० (मंगलबार, दिउँसो ३ बजे) मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) Border, Nationalism, and Citizenship in Nepal: The Madheshi Struggle for Recognition and Acceptance Mahesh Kushwaha Erasmus Mundus Scholar/Researcher
1
2
1,807

9
30
2,686

575