
#Democrat #specialist #IT&EGOVExpert #ICTConsultant #ICT4DNepal #traveller #CDEN #NEA #Engineer
Kathmandu
Joined October 2011
- Tweets34.1K
- Following1.6K
- Followers2.6K
- Likes9K
Pinned Tweet
डाक्टर लाई पिट, ईन्जिनियर लाई कालो मोसो दल अनि मान्छे मार्ने डन लाई खुल्ला छोड अनि बल्ल देश बन्छ । – at Nepal
डिजाइन, एनिमेसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा समेत अनुभव रहेका लामिछानेले पार्टीको संगठन र सञ्चार प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने योजना अघि सारेका छन्।
nepalviews.com/story/426356/…
Free Online Translator - Preserves your document's layout (PDF, Word, Excel, PowerPoint, OpenOffice, text) onlinedoctranslator.com/en/
1
801
Our little sunshine celebrating his first Holi 🌈
Tiny hands, colorful cheeks, and a heart full of happiness.
May your life always be as bright and joyful as today 💙✨
4
320
Bikram Khatiwada retweeted
If you want to hang out, you've gotta take her out, cocaine
If you want to get down, down on the ground, cocaine
She don't lie, she don't lie, she don't lie
Cocaine
झन्डै साढे ४ किलो कोकिनसहित सिनामंगलबाट भारतीय र थाई नागरिक पक्राउ ekantipur.com/news/2025/12/2…
जेन जेड आन्दोलनका सहिदहरूलाई नमन 🙏
तिमीहरूको रगतले न्यायको बाटो रोपिएको छ,
आज चिता बल्छ तर सपना अमर रहन्छ।
157
राजनीतिक व्यथिति त “परम्परा” भएछ,
प्रशासनिक बेथिति त “संस्कृति” भएछ।
सुधारको कुरा गर्दा ताली बज्छ सबै,
तर काम गर्ने बेला—कलम हराएछ बाबै!
1
147
२० रुपैयाँको चाउचाउ चोर्ने जनता,
मासु-भातमा भोट बेच्ने स्तरमै त पुगेका छैनन् नि।
देश लुट्नेले लाखौं खाँदै हाँस्छ,
तिमी भने सस्तो चाउचाउमा नै अपराधी कहलिन्छौ।
1
131
आन्दोलन हाम्रो अधिकार हो,
तर आगो होइन, प्रकाश हो।
जनताको सम्पत्ति बचाऔं,
यही हो भविष्यको आधार हो।
1
131
जेन जि आन्दोलनमा सरकारले गरेको बर्बर दमनप्रति गहिरो आक्रोश व्यक्त गर्दछु। निहत्था नागरिकको हत्या, सयौँ घाइते लोकतन्त्र र मानवअधिकारमाथि प्रहार हो।
👉 प्रधानमन्त्रीको राजीनामा
👉 न्याय
👉 घाइतेको नि:शुल्क उपचार
👉 शान्तिपूर्ण संवादद्वारा समाधान
#GenZprotestnepal #saveyouth
1
99



