This is what I have been saying the whole time. Nepal is one of the worst sides in the associates category ! I left watching Nepali cricket ages ago and probably won’t watch it in my lifetime.
1
181
हेलो @hello_sarkar @PM_nepal_ @NepalPoliceHQ रामकुमारी झाँक्री दिदिले @Jhakri_didi भनेको अनुसार महालेखापरिक्षकको त्यो written document मा आएको कुराको सत्यतथ्य जाँच गरिदिनुहुन अनुरोध गर्दछु !
यो मान्छे प्रधानमन्त्रीको प्रमुख सल्लाहकार थियो ! देश कस्ता मान्छेले चलाएका थिए आफै अनुमान गर्नुस 😅
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO
आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा ।
#balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
7
345
बालुवाटर जग्गा देखी भुटानी शरणार्थी, इट्टाभट्टामा पोल्ने देखी बच्चाबच्ची मार्ने ३५बर्षे लुटेराहरु भन्दा यिनिहरु केही हदसम्म ठिकै छन ! दुई चार दुक्कीले चटक देखाएका चाही छन तर त्यसैलाई देखाएर ३५ बर्षे लुटेरा ठिक हुन चाही कसैले भन्दैन 😂
गगन दाईले ढकिया बोकेर नाटक गर्नुलाई खासै जिस्काउनु पर्ने छैन ! नाथे पशुपतिनाथ पनि भन्ने अनि निधारमा टेपले फूल टाँसेर हिड्ने पनि उनै हुन ! नेताले भोटका लागि जे नाटक पनि गर्छन ! हामी चुतिया बन्ने कि नाई आफुमा भर पर्छ 😂
4
255
अलिकति कुनाकन्दरामा बंचेको एमाले पनि यसैले सक्काउने भओ, त्यै खुसी लाओ छ 😂
आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई ओलीको निर्देशन setopati.com/politics/402558
4
390
एमालेका आदर्श पात्र टोपे दाई खादा माला र अबिर जात्रा सहित छुट्नु भएच ! मान्छे मार्ने, मान्छे बेच्ने जे गरे पनि अबिर जात्रा गरेर हात हल्लाउदै निस्किन पाईने कस्तो देश बनेच यार 😂
1
263
Ronaldo is one of the greatest players of our generation but no where near Messi ! Happy retirement @Cristiano !
2
208
जनता लुटेराहरुबाट यति आजित भएका रहेछन कि यो सरकारले भ्रष्टाचार बाहेक जे गरे पनि खासै कसैलाई मतलब छैन ! लोकतन्त्र, प्रेस स्वतन्त्रता भन्दै घोक्रो फुलाउदै हिड्नै पर्दैन ! 😂
12
373
३५ बर्ष भित्रै पर्छ है यो ! लोकतन्त्रको नाम जप्दै लुटान हान्दै 😅
तह-तह मिलेर ७३ करोडको सरकारी जग्गा ‘स्वाहा’ nagariknews.nagariknetwork.c…
4
287







