प्रधानमंत्रीका प्राविधिक सल्लाहकार असगर अलि, अब पनि , त्यो पदमा कायमै रहनु भनेको गणतन्त्रका प्रधानमंत्री पदको गरिमाको अपमान हो।
असगर अलि साहबको मनमा प्रधानमंत्री पदको गरिमा प्रति, न्युनतम आदर छ भने ; राजिनामा दिएर छानबिनलाई सघाउनु पर्छ।
@PM_Nepal@cmprachanda