Komal Oli (@OliKomal) header
Komal Oli (@OliKomal) profile picture

Singer turned politician. Ex MP, Upper House; Nepal. Central committee member- CPN UML.

Kathmandu
Joined July 2013
Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)Photo by Komal Oli (@OliKomal)
As the Prime Minister @ShahBalen state visits India, we send our best #wishes. We hope both sides keep their promises. In the past, many plans were announced but #not completed. So we hope the promises #made are also fulfilled. @MofaNepal @PM_nepal_ @PMOIndia
3
308
आज NPL हेर्न जाँदै छु । मेरो Focus Former Captain vs Current Captain को battle मा छ ! आज लुम्बिनीले आफ्नो Real Game देखाओस्, राम्रो Batting, Strong Bowling र Excellent Fielding सहित Dominant Performance, Power Hitting सहित छक्का - चौका देखाओस् । Come on Lions 🦁 @Cricket_NPL
2
254
आमाले हरियो गोबरले पोतेको त्यो आँगन ! घर वरिपरि फुलेका हजारी र सुपारीका फूलहरु ! यो तिहारमा सम्झिरहेकी छु 🙏
2
209
Anmol KC साँच्चिकै Serious अनि Real Hero हुन् ! तिम्रो फिल्म "बाटुलो जुन" म पक्का हेर्नेछु ! You are a shining full moon in the Nepali film industry 🌕 You spoke really well on @KantipurTVHD Fireside ! 👏 @officialAnmol
2
820
काठमाडौं झिलिमिली हुँदैमा तिहार झिलिमिली हुँदैन ! तिहार त पालामा तेल भरेर दियो बाल्दा झल्किन्छ ! बिजुली बत्तीले सहर त उज्यालो बनाउलान् तर तिहारको आत्मा उज्यालो पार्ने त पालामा करुवा तेल हालेर बालिएको यही माटोको दियोले हो ! यो दियोको उज्यालोमा मौलिकता संस्कृति र आत्मीयता भेटिन्छ!
1
5
290
Never forget the path you have walked and the soil you come from. ❤️
3
33
1,499
It hurt to hear that Christiane Amanpour has left CNN. Journalists like you made me never miss your shows. Your dedication and hard work were truly inspiring. #Salute to you, Christiane Amanpour. @CNN @amanpour @cnnbrk @CNNPolitics
2
3
385
दाङको शान्तिनगरमा युवाक्लबले आयोजना गरेको अन्तर पालिका भलिबल प्रतियोगिताको फाईनल खेल 🙏 सबै टिमलाई शुभकामना ! विजेतालाई बधाई छ 🙏
4
496
महिषासुरको संहार गर्ने नवदुर्गा भवानीकै नवरथामा देवीमाथि राक्षसकै आक्रमण ! आखिर यो कस्तो विडम्बना ?
2
235
Dubai–Tel Aviv उडानमा रहेको Flydubai का पाइलटहरूबीचको घटनाबाट हाम्रा airlines ले पनि पाठ सिक्नुपर्छ ! Flight Safety भनेको aircraft र SOP मात्र होइन cockpit भित्र के भइरहेको छ, pilots बीचको communication, mutual respect र professional relationship पनि बुझिनुपर्छ ! Strong - CRM
1
3
574
श्री इन्द्रदेवको कृपाले देशमा आइपर्ने अनिष्ट विपत्ति र अकालहरू टरून्! अतिवृष्टि र अनावृष्टिको प्रकोप नहोस् । सहकाल,सुख,शान्ति, समृद्धि र सद्भाव छाओस्। हाम्रो मौलिक संस्कृति, परम्परा र आस्था सदा जीवित रहुन् ! सबैको कल्याण होस्, मंगल होस् ईन्द्रजात्राको अवसरमा यहि मेरो शुभकामना 🙏
4
314
यसपटक राष्ट्रसंघको बैठकमा प्रधानमन्त्रीज्यूले नेपाली भाषामै आफ्ना विचार राख्नुभए, विश्वमञ्चमा नेपालको पहिचानसँगै हाम्रो भाषाको सौन्दर्य र सामर्थ्य पनि गुञ्जिने थियो कि ! @PM_nepal_ @ShahBalen @MofaNepal @amritrai555
6
542
बाढी आयो दैवलायो घरबार छैन चेली हो ! तीज मनाउन सकिएन दैव झेलीयो 😭
2
6
76
2,403
छिमेकीमै BRICS सम्मेलन भइरहँदा नेपालको कूटनीतिक उपस्थिति नदेखिनु चिन्ताजनक छ ! यस्ता मञ्च राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति प्रस्तुत गर्ने अवसर हुन् ! बदलिँदो भूराजनीतिमा नेपाल मौन दर्शक होइन,सक्रिय र सन्तुलित हुनुपर्छ ! कूटनीतिमा अवसरको उपयोग पनि क्षमता नै हो! @MofaNepal
2
3
7
895
आज भारतको स्वतन्त्रता दिवस, प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू तथा भारतवासीमा शुभकामना! भारत अझ समृद्ध शक्तिशाली र विश्व नेतृत्वमा प्रभावशाली बनोस्। नेपाल-भारत सम्बन्ध सीमा र शंका भन्दा माथि उठेर विश्वास,सम्मान र आत्मीयतामा अझ प्रगाढ बनोस्। हाम्रो मित्रता अमर रहोस् ! @PMOIndia
2
562
कहिलेकाहीँ इतिहासले यस्तो मोड ल्याउँछ जहाँ राजनीति विचार र दलभन्दा माथि उठेर राष्ट्रलाई शिरमा राख्नुपर्छ । आज त्यही समय हो। राजनीतिक मतभेद रहिरहन्छन् तर सामाजिक सद्भाव एकपटक भत्कियो भने त्यसको मूल्य सिङ्गो राष्ट्रले चुकाउनुपर्छ । आउनुस नेपाली बनौँ । सद्भाव जोगाऔँ राष्ट्र जोगाऔँ🙏
1
1
11
856
Nagdhunga Tunnel is a landmark project and a symbol of Nepal-Japan friendship.Thank you to the Government of Japan and the Japanese people for your support.Congratulations H.E. Maeda Toru for your contribution and support. Long live Nepal-Japan friendship ! #NagdhungaTunnel @nhk
3
359
हुनत referee को कुरा कसैले गरेन। referee biased भएको भए खेल अर्कैतिर जान सक्थ्यो। तर Slovenian referee Slavko Vincic ले दबाबका बीच पनि खेललाई राम्रोसँग नियन्त्रणमा राखे,आवश्यक निर्णय लिन पछि परेनन् र fair रूपमा खेल सञ्चालन गरे तर Spain को जित referee का कारणले त हैन,खेलेरै हो ❤️
4
408
Final game England र Spain बीच भएको भए हेर्न झन् मजा आउँथ्यो । आजको final त्यति रोमाञ्चक लागेन। ⚽🙂
1
280