लौ लागियो अब..सामाजिक संजाल का म जस्तै पढे लेखेका दाजुभइ तथा दिदीबहिनीहरु..सम्बोधन कस्तो हुन्छ प्रतिक्रिया दिनुहोला..अनि राजिनामा आश नगर्नुस
बिगत केहि दिन देखि सारै आतिएको छ यो मन..हुन् त अदेक्ष कमरेड लाइ तेती बेलै (महाधिबेशन) भनेको हो...अलिक टाढा बाट हात मिलाउनु भनेर...मानेनन :(
केहि क्षणमा सम्बोधन गर्दैछु..अदेक्ष कमरेड कों गाला प्रकरण र मेरो राजिनामा बाहेक सबै कुरा बेलिबिस्तार लाउछु..मेरो बिबसता बुझ्नुहोला कमरेडहरु
ओबामालाइ हार्दिक बधाई..तर मैले जसरि केहि खर्च नगरिकन टिकिरख्या भए हुने नि..हुन् त मेरो पो अदेक्ष कमरेड हुनूहुंच र सजिलो छ उसको कों होस् बरा!
रास्ट्रपतिले शासन आफ्नै हातमा लिदैनन होला..बुढा मुस्तांग म्याक्स तेती मन पराउनन तेसैलेनि कार्यकारिणी आफु बन्दैनन होला भन्ने हाम्लाई लागिराख!
बजेटकों चटारो छ अचेल..रास्ट्रपतिकै तलब रोक्दे मात्र पास गर्न दिन्छन कि क्या हो बुढाले..आज सकेसम्म सहमति जुटाईंच..नभए अदेक्ष कमरेड जिन्दाबाद!
हिजो हल्का भूकम्प कों धक्का आएछ..अदेक्ष कमरेड र म संगै थियौ..चाइना बाट आएको ले पक्कै किरण कमरेड कों चलखेल हो कि भन्ने शंका भो!
अब लागियो सिंहदरबारतिर..रोड भत्काउन त भत्काइयो अब धुलोले बित्तास पार्याच..यो मुस्तांग नि बेकार मा लेको..तेती बेलै र्याब्फो सम्म ल्या भए हुने
अस्ति चिया पान मा अदेक्ष कमरेड ले २ दिन मा सहमति हुन्छ भन्नुभाथ्यो...अहिले रास्ट्रपति ले हत्ते पारिसके..बुढा नि धेरै भाव मा बग्चन भन्या
आज नि बस्ने भन्याचन..बानेश्वोर त जान्न एसो मिलाएर रिजोर्ट तिर लाग्नु परो..अदेक्ष कमरेडलाइ भन्छु...बुढा तिन बित्ता उफ्रेर हुन्छ भानिहाल्चन नि
प्रम पद त ज्यान गए नि छाडिन्न...अदेक्ष कमरेड ले नि नछाडनुस भन्नु भा छ..बरु आज क्याबिनेट मा अदेक्ष कमरेड लाई रास्ट्रपति सिफारिस गरम कि के हो
दशैँ सकियो...अब रास्ट्रपतिज्यु संग कोजाग्रत पुर्णिमा कों रात तास खेलेर फकाउनु परो...अदेक्ष कमरेड मेरा बा कों हात बाट टिका लाउन आउदै #excited
रास्ट्रपति ज्यु शक्तिपीठ दर्शन गर्दै हुनुहुन्छ रे..पुर्ब राजा दिउसो गर्ने रे..मेरो पालो नआउने भो..अब ३ दिन हिसिला र मानुषीलाई..जय प्रचण्डपथ!
बिहान चिया पिइयो...भरे कमरेड संग ड्रिंक डीनर छ....सहमति मा हामी दुबई बाधा नहुने सहमति गर्यौ..हो म पर्धानमन्त्री अदेक्ष कमरेड रास्ट्रपति!
आज पनि खासै कुरो बनेन...कमरेडहरु ले सम्पति बिबरण नि बुझाउनु भाछैन...हुन् त भोलि बाट दशैँ... केहि अप्ठेरो नपर्ला भन्ने हाम्लाई लाइराख
अब क्वाटर तिर लाग्नु पर्यो..बिहान रास्ट्रपतिज्यु ले भन्या जस्तै दुइ चार जना कमरेडहरुलाई बोलाचु सहमति गर्न..हेरम..कमरेड किरण चाही नआउनी रे :(
माधब कमरेड पनि के सारो छुच्चो हुन्...उहाले कामचलाउ पनि त थुप्रै दिन खाथे..हामीले खास्सै बोल्याथेनम त त्यो बेला...अहिले केलाई आरिस गरिराहुन!
