Pinned Tweet
२०७२ संविधानको कुन धारामा सिधै जनतालाई टाउकोमा गोली हान्ने अधिकार प्रहरी लाई दिएको छन् @NepaliArmyHQ @NepalPoliceHQ @SwagatNepal @NepalPressnp @Online_khabar @hello_sarkar
नेपाली मन 🇳🇵🇳🇵 retweeted
मिसिनरी फण्ड घिच्ने नखरमौलीहरु "आइमाई, महिला" भन्न पाउँदैन नारीलाई सम्मान गर भन्दै किन उफ्रिन्छन् भनेको त
महिला र आइमाईको
असली अर्थ यो रहेछ नी त।
हलेलुइयाका सन्तानलाई चाकमा चुर्ना त्यसै परेको होर..!?
🤔
नेपाली मन 🇳🇵🇳🇵 retweeted
यस बिषयलाइ बिषयान्तर नगरि गगन थापा उर्फ मटन काजि के भन्छन् ?? २.० को अपडेट भर्सन
नेपाली मन 🇳🇵🇳🇵 retweeted
टीकाराम यात्रीले ईनाम सापकाेटाको सपोर्ट किन गरेका होलान् भन्ने लाग्थ्यो।
उहाँहरुको २ जनाको साईनो नातो त आफ्नै मामा भान्जा पो रहेछ।
भान्जा 😂😂 ईनाम
मामा 😂😂 बेईमान
धत्.
हाम्रा हजुरबा भन्नु हुन्थ्यो:-
"पैसोले लाटो पनि बोल्छ,अन्धोले पनि देख्छ र बहिरोले पनि सुन्छ.!"
😂😂
धर्म निरपेक्षताको नाममा हिन्दू धर्ममाथि निर्घात प्रहार हुँदा पनि चुप लागेर बस्नुपर्छ भन्ने धर्मनिरपेक्षवादी पिल्लाहरू अनि converted dollaryहरूलाई खुशबु ओलीले राम्रो दनक दिएको छन्।
2
274
यथार्थ यही हो,
क्षेत्री बाहुन इसाई गयो भने पास्टर बन्छन् पैसा कमाउँछन् चुपचाप बस्छन्
जनजाति इसाई धर्ममा गयो भने जय मोसी भन्दै फेसबुक पोस्ट गर्छन् ,तिमीहरु आफ्नो कुलपित्री छोडेर अन्त जहाँ गए पनि फेला पर्ने चाहिँ क्षेत्री बाहुनकै हो।आफ्नो धर्म संस्कृति बचाउनु नै हाम्रो पहिचान हो।
6
342
सरकाले कार्बाही गर्ने भनेकै देशमा सनातन हिन्दु धर्म संस्कृति र राजसंस्था चाहिन्छ भन्नेलाई हो।
अरू सबै छाडा छोडेको साँढे जस्तै छन् केही गर्दैन।
@hello_sarkar @NepaliArmyHQ @NepalPoliceHQ 😰😰
राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकलाई अपमान गर्दै माझी औँला देखाउने शान्ता लिम्बू नाम गरेको NMO आङ्काजी शेर्पाको चेलालाई कार्बाही हुन्छ हुँदैन!?
उनी अहिले हर्केको शरम पार्टीको सक्रिय नेता हुन
देशमा सरकार र कानून छ छैन?
😡
@PM_nepal_
@NepaliArmyHQ
120
अझै प्रवेश गराउ गाई खाने आतंककारी समुदाय लाई पशुपतिनाथ मन्दिर भित्र!
विनाश भोग्नु तैयार भएर बस्नु नेपाली जनता ।
हरेक देशको एउटा मुल्य मान्यता हुन्छ,
हाम्रो मुल्य मान्यता सनातन हिन्दु बौद्ध किराँत संस्कृति हो यो सबै मासिदै छन्
1
132
जसले गुरु, भगवान, माता पिता र राष्ट्र निर्माता (जसले उसलाई नेपालीको चिनारी दियो) को खिल्ली उडाउँन लगिपर्दछ त्यसको सर्वनाश हुन बाट स्वयं स्वर्गका राजा इन्द्रले पनि रोक्न सक्दैनन्।🤔
राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकलाई अपमान गर्दै माझी औँला देखाउने शान्ता लिम्बू नाम गरेको NMO आङ्काजी शेर्पाको चेलालाई कार्बाही हुन्छ हुँदैन!?
उनी अहिले हर्केको शरम पार्टीको सक्रिय नेता हुन
देशमा सरकार र कानून छ छैन?
😡
@PM_nepal_
@NepaliArmyHQ
114
निजि स्कुलमा पढेको ले नेपाल सरकार कुनै पनि निकाय मा जागिर खान अयोग्य हुने निर्णय गरि देउ सरकार @hello_sarkar
नेपालमा धनी र गरीबले पाउँने शिक्षा
र स्वास्थ्य एउटै लेवलको बनाइदेउ हे सरकार.!
😰
आइडिया नभए विज्ञहरु पठाएर इजरायलको स्वस्थ र शिक्षा नीति बुझ्न लगाउनुस्
‘फी’तिर्न नसक्ने विद्यार्थीलाई सरकारी स्कुलमै पढाऔँ, हामीले जोगी हुन स्कुल खोलेका हौइनौँ
_प्याब्सन अध्यक्ष अधिकारी
हद भो
😡
105
बारम्बार हिन्दुहरूको आस्थामाथि किन प्रहार भइरहेको छ ?के कुनै गैर इस्लामिकलाई मक्का मदिना प्रवेश गर्न दिइन्छ र ?पशुपतिमा स्पष्ट रूपमा लेखिएको छ गैर हिन्दुलाई प्रवेश निषेध फेरि किन यस्तो बारम्बार भइरहेछ? राजाले नाकाबन्दी सहेर सोनिया गान्धीलाई पशुपति छिर्न दिनुभएन तर आजका गणतन्त्रले
बारम्बार हिन्दुहरूको आस्थामाथि किन प्रहार भइरहेको छ ?के कुनै गैर इस्लामिकलाई मक्का मदिना प्रवेश गर्न दिइन्छ र ?पशुपतिमा स्पष्ट रूपमा लेखिएको छ गैर हिन्दुलाई प्रवेश निषेध फेरि किन यस्तो बारम्बार भइरहेछ? राजाले नाकाबन्दी सहेर सोनिया गान्धीलाई पशुपति छिर्न दिनुभएन तर आजका गणतन्त्रले
भन्दा बिरोध गरे जस्तो हुन्छा तर हामीलाई नियममा बस्नु नै छैन ,टनेल भित्र कसले ओभरटेक गर्न सक्छ नेपाली बाहेक ,कानुनी कारबाही गरे आगो लगाउनन भन्ने डर , कारबाही नगरे दुर्घटनाको डर...
173
ढुङ्गा बोक्छ Tractor हैन,
पैसा माग्छ खलासी हैन,
बाँस काटेर लैजान्छ मलामी हैन,
पशु दिमाग छ जनावर हैन, के हो ?
8
8
1,165
तराईका हिन्दूहरूलाई कट्टर हिन्दू बनाउने कुरानका केही आयतहरू यसप्रकार छन्,पहाड़ेहरूलाई पढ़न आग्रह!
Disclaimer: जानकारी र सचेतनाका लागि मात्रै सार्वजनिक सञ्जालबाट फोटो यत्ता हालेको हूँ। विवादको कुनै Mood छैन,
235

















