Pinned Tweet
"आवश्यक"...
भन्दा बढी "इज्जत" र "समय" कसैलाई दिने हाम्रो समाजमा बाताबरणनै छैन । "गिरेको" सम्झिने गर्छ !!😊😎😉
नेपालमा महोत्सव पनि फरक फरक बर्ष फरक फरक पार्टीले गर्ने रैछन, काङ्ग्रेसले गर्दा काङ्ग्रेस कलाकार ऐमालेले गर्दा उनीहरूका कलाकार माओवादीको त्यस्तै अरु तटस्थ खालका कलाकारहरूलाई नो इन्टी देखि सबै हालीमुहाली उनीहरूकै हुने रैछ 😊🙂
3
151
दाइका छोराछोरी तरुण हुँदै छन भनेको तिमी अब बुढो भयौ भन्ने सङ्केत हो 😂😁बिहे गरेको छैन भने छिटै गर भन्न खोजेको हो 😀😀
1
90
बजारा पट्का र देउसी भैलोले दिक्क भको थियो
यता गाउँतिर त आन्नद, शान्त छ त ध्यान गरुगरु जस्तो 🙂😊
4
228
