Public Congress (@PublicCongress) profile picture

This account is maintained voluntarily by Nepali Congress supporters. For official updates, follow @NepaliCongress.

Nepal
Joined June 2019
Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)Photo by Public Congress (@PublicCongress)
15
13
2
31
3,816
Public Congress retweeted
हाम्रो आपिल! संयम, संवाद र एकताले समाधान पहिल्याऔ। Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।
466
205
92
985
89,949
मिति २०८२ भाद्र २५ गते नोट हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरु र केहि सुरक्षाकर्मिहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु । हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यस्ले लगानिको बातावरण लाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्र्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ । प्रिय साथीहरू, कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरु संग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ । जय नेपाल ! डा प्रकाश शरण महत प्रवक्ता
39
8
5
75
11,970
RT @Shekharnc: प्रिय जेनजी साथीहरु, आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदा…
6
9
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीसँग आज परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेँ । उहाँहरुले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह पनि गर्नु भयो । परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूताबासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल जानु भएको थियो । इजरायलबाट फर्केपछि आज उहाँहरुले मलाई भेटेर यस विषयमा जानकारी गराउनु भयो । मैले उहाँहरुलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी पनि दिएँ । उहाँहरुको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने छ ।
36
20
5
141
10,995
Public Congress retweeted
हाम्रा दुई छिमेकीले गरेको व्यवहारप्रति कांग्रेसको गम्भीर असहमति छ : गगन थापा #NepalKhabar #GaganThapa
9
10
5
54
3,423
नेपाली भूमी लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र मन्त्रालयको जवाफ| 👇 mofa.gov.np/content/1652/nep…
101
39
17
179
21,781
Public Congress retweeted
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। setopati.com/politics/366193
1
2
14
1,455
Public Congress retweeted
कांग्रेसको संशोधनमा भनिएको छ– हदबन्दी छुट जुन प्रयोजनको लागि लिइएको हो त्यो भन्दा फरक प्रयोजनमा प्रयोग गर्न पाउने गरी कानुनी बाटो खोल्नु हुँदैन । #onlinekhabar #nepalicongress onlinekhabar.com/2025/07/173…
3
11
999
Public Congress retweeted
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् । lokaantar.com/story/294448/2…
1
2
7
514
Public Congress retweeted
रास्वपालाई गृहमन्त्रीको प्रश्न : रवि लामिछाने भिजिट भिसामा अमेरिका गएका हुन कि होइनन् ? | Ramesh Lekhak News Link : onlinekhabar.com/2025/07/171…
34
7
12
26
11,141
Public Congress retweeted
सुमिरे टुर ट्राभल्सको निष्पक्ष छानबिन माग गर्दा तर्सिएः रामहरि खतिवडा #reels #setopati
21
14
7
98
19,523